३२ औं प्याब्सन डेमा प्याब्सन लमजुङको र्याली

३२ औं प्याब्सन डेमा प्याब्सन लमजुङको र्याली

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २४ गते आईतबार ०८:०९

सो र्याली सामुदायिक विद्यालयका शिक्षक, सञ्चालक समिति तथा अभिभावकका लागि प्रेरणा र चुनौती दुवै भएको आंकलन ।

आ– आफ्नो विद्यालयको ड्रेसमा विद्यार्थी र शिक्षक, शिक्षिका सजिएर सहभागी

बेसीशहर– ३२ औं प्याब्सन डेमा सहभागी हुन बेसीशहरको फूलबारी मञ्चमा जम्मा हुनु पूर्व र्याली निकालिएको थियो । सो र्याली बेसीशहर नगरपालिका– ७ को मनाङ्गे चौतारबाट शुरु भएको थियो । त्यसपछि हाइस्कुल चोक, पुरानो बैंक चोक, त्रिवेणी टोल, भीमसेनथान चोक, नारायणस्थान चोक हुँदै फूलबारी मञ्चमा पुगेको थियो । सो र्यालीको फोटो फिचर ।

प्रकाशित मिति २०७९ पुष २४, आईतवार २०:०९ गते
हजुरको प्रतिक्रिया