विद्यालय व्यवस्थापन समिति र प्रावि तहको शिक्षक को ठूलो ?

    २०७८ माघमा दर्ता भएको मुद्दा टुंगिननै दुई वर्ष बढी(२०८० चैत २५गते) लाग्यो । त्यसपछि त्यो बेला भएको आदेश पालना गराउनका लागि थप तीन वर्ष बढी समय लाग्यो, यस घट्नाले नेपालमा न्याय कति दुरुह छ ? भन्ने थप पुष्टि गरेको छ ।

    विद्यालय व्यवस्थापन समिति र प्रावि तहको शिक्षक को ठूलो ?

    अन्तरङ्ग न्युज

    @antaranganews

    अचम्म ! त के छ भने स्वार्थ मिलिञ्जेल चाटाचाट र स्वार्थ बाझिएपछि काटाकाट गर्ने प्रवृत्तिले विद्यालयको सिङ्गो जगत तहस नहस भएको धेरै समय भएको उक्त विद्यालयका सुभचिन्तकहरूले बताउनु भएको छ । उहाँहरूको चिन्ता यस्तो स्थितिको जानकारी पटक पटक गराउँदा पनि स्थानीय सरकार रमिते भएर बसेको हुँदा स्थानीय तहलाई शिक्षाको अधिकार बाँदरको हातमा नरिवल जस्तो हुँदै गएको छ ।

    लुकेको इतिहास : पर्यटन र जंगबहादुरको जन्मभूमि

    नेपालमा अन्यत्र यस्तो बीसखुट्टे पौवा भेटिँदैन । जंगबहादुरको न्वारान भएको ठाउँमा बनेको विचित्रको पौवा वि.सं. १९०४ मा सुरु गरेर १० वर्ष लगाएर बनाइएको थियो ।

    लुकेको इतिहास : पर्यटन र जंगबहादुरको जन्मभूमि

    के. वि. मसाल

    @antaranganews

    जंगबहादुरको जीवनी पढेका वा सुनेका धेरै पर्यटक अर्घाखाँची घुम्न जाँदा जंगबहादुर जन्मिएको मथुराबेसीको लामपाटी पुग्न खोज्छन । जंगबहादुरको जीवनीमा रोचक कथा र प्रशंग धेरै छन । सारमा भन्नु पर्दा उनी एक कुशल कूटनीतिज्ञ, साहसी सैनिक र चतुर शासक थिए । उनले तत्कालीन शक्तिशाली बेलायती साम्राज्यबाट नेपाललाई जोगाए, तर जनताको प्रजातान्त्रिक अधिकार खोसेर निरंकुश वंशीय शासन सुरु गरे, जुन वि.सं.२००७ सालमा मात्र अन्त्य भयो ।

    ट्रेन्डिङ

    राजनीति

    नेपाली कांग्रेस : फेरि फेरियो अधिवेशन तालिका, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि ?

    नेपाली कांग्रेस : फेरि फेरियो अधिवेशन तालिका, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि ?

    Breaking

    २०८३ भदौ २२ गते मङ्गलबार ०७:०७

    केन्द्रीय महाधिवेशनको मिति हेरफेर गरिएको छैन । जसमा असोज १७ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति यथावत राखिएको छ ।

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

    Breaking

    २०८३ भदौ २० गते आईतबार ०१:५७

    कार्यदलले संशोधित कार्यविधिअनुसार कटौती गरिएको रकममा लोककल्याणकारी विज्ञापनको बिल विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक कार्यालयमा पेस नगर्न देशभरका छापा माध्यमलाई आह्वान गर्न महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको...

    कला/साहित्य

    लुकेको इतिहास : पर्यटन र जंगबहादुरको जन्मभूमि

    लुकेको इतिहास : पर्यटन र जंगबहादुरको जन्मभूमि

    Breaking

    २०८३ भदौ २४ गते बिहिबार ०६:४२

    जंगबहादुरको जीवनी पढेका वा सुनेका धेरै पर्यटक अर्घाखाँची घुम्न जाँदा जंगबहादुर जन्मिएको मथुराबेसीको लामपाटी पुग्न खोज्छन । जंगबहादुरको जीवनीमा रोचक कथा र प्रशंग धेरै छन । सारमा भन्नु पर्दा उनी एक कुशल कूटनीतिज्ञ, साहसी सैनिक...

    सम्पादकीय

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुशीका साथ मिलेको अवसरलाई व्यवहार उपयोगी बनाउने चुनौति सँगसँगै
    २०८२ फाल्गुण २१ गते शुक्रबार ०७:४५

    रास्वपालाई बाह्य क्षेत्रमा भएका विक्रिति विसंगति बडार्नु पर्ने चुनौतिमात्र छैन । पार्टी भित्रै पनि पार्टीलाई के कसरी व्यवस्थित आर्थत अनुशासित, मर्यादित अनि पारदर्शी बनाउँदै पार्टीको संरचनालाई बलियोभन्दा बलियो बनाउने ? अर्को...

    भलाकुसारी

    प्रदेश समाचार

    मनोरञ्जन