व्याडमिन्टन

प्याव्सन लमजुङको माविस्तरीय व्याडमिन्टन र निमाविस्तरको २ दिने टेबल टेनिस प्रतियोगिताको समापन

मा.वि.स्तरीय ब्याडमिटन प्रतियोगितामा पहिलो एलोन्जा तामाङ (भू. पू. सैनिक आ.मा.वि., बेसीशहर), दास्रो ग्रीष्मा लामा (युनिभर्सल एकेडेमी), तेस्रो सुप्रिया बोहोरा (विद्या विकास) भएका छन् । सोही खेलको छात्र तर्फ पहिलो कुशल गुरुङ (ग्लोबल भिजन,...

खुल्ला महिला तथा पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधि महिलातर्फ पूर्णिमा र पुरुषतर्फ विनोद र प्रल्हादलाई

महिलातर्फको खेलमा ल्याण्डस्टार आमाविका शिक्षक पूर्णिमा गुरुङ पहिलो हुनुभयो भने पुरुषतर्फको पहिलो उपाधि बेसीशहरका बिनोद तामाङ र प्रल्हाद बोहोराले प्राप्त गर्न सफल हुनु भएको आयोजकको भनाइ छ ।