दर्शन एकता ठकुरी समाज मध्यनेपालसमेत सो र्यालीमा सहभागी भएको थियो ।
राप्रपा लमजुङद्वारा कार्यक्रमको आयोजना
बेसीशहर– लमजुङमा ३०१ औं राष्ट्रिय एकता दिवसमा जुलुस प्रदर्शन, प्रवचन कार्यक्रमका साथ मनाइएको छ । मनाङ्गे चौताराबाट शुरु भएको सो र्याली पुरानो बैंक चोक, त्रिवेणी टोल, भीमसेन स्थान, नारायण स्थान, झिङ्गे खोला, सेरा चौतार हुँदै सेराको अर्थ्ली चोक हुँदै सभागृहमा पुगेर सभामा परिणत भएको थियो । सो र्याली फोटो फिचर ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..