लमजुङ– डुम्रे– बेसीशहर सडकको उदीपुर स्थित देउरालीडाँडामा चल्ने गरेको सुख्खा पहिरोले फागुन २ गते फेरि यातायात अवरुद्ध भएको छ । करिब एक घण्टा अघिदेखि वन्द भएको यातायातका कारण कार्यालयमा हिडेर कर्मचारीहरू तथा सेवाग्राही अलपत्र परेमा छन् ।
यातायात अवरुद्ध हुँदा एम्बुलेन्स समेत चल्ने सकेका छैनन् । यात्रुहरू रमिते बनिरहेका छन् ।
यसबारेमा जिल्ला ट्राफिक कार्यालयमा सम्पर्क गर्दा सडक अवरुद्ध भएको केही बेर भएको सो कार्यालयका प्रमुखले बताउनु भयो । उहाँका अनुसार अबको आधा घण्टाका खुल्ने त्यहाँ खटिएको टोलीले बताएको छ ।
सो सडक जाममा फसेका यात्रुले सडक अवरुद्ध भएको एक घण्टाभन्दा बढी भएको बताएका छन् । लमजुङ– डुम्रे– बेसीशहर सडकको उदीपुर स्थित देउरालीडाँडामा चल्ने गरेको सुख्खा पहिरोले फागुन २ गते फेरि यातायात अवरुद्ध भएको छ । करिब एक घण्टा अघिदेखि वन्द भएको यातायातका कारण कार्यालयमा हिडेर कर्मचारीहरू तथा सेवाग्राही अलपत्र परेमा छन् ।
यातायात अवरुद्ध हुँदा एम्बुलेन्स समेत चल्ने सकेका छैनन् । यात्रुहरू रमिते बनिरहेका छन् ।
यसबारेमा जिल्ला ट्राफिक कार्यालयमा सम्पर्क गर्दा सडक अवरुद्ध भएको केही बेर भएको सो कार्यालयका प्रमुखले बताउनु भयो । उहाँका अनुसार अबको आधा घण्टाका खुल्ने त्यहाँ खटिएको टोलीले बताएको छ ।
सो सडक जाममा फसेका यात्रुले सडक अवरुद्ध भएको एक घण्टाभन्दा बढी भएको बताएका छन् ।
तल सडक डोजरले सफा गरिरहने र माथिबाट पहिरो झर्ने क्रम जारी रहने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रकाशित मिति २०७९ फाल्गुन २, मंगलवार १०:४८ गते