जिल्ला प्रहरी कार्यायल लमजुङ परिसरमा नवनिर्मित भवनहरूको उदघाटन गरिएको छ । सो हातामा निर्माण गरिएका कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, हिरासत कक्ष तथा मेस भवनको एक साथ उदघाटन गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीद्वारा उदघाटन
बेसीशहर– जिल्ला प्रहरी कार्यायल लमजुङ परिसरमा नवनिर्मित भवनहरूको उदघाटन गरिएको छ । सो हातामा निर्माण गरिएका कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, हिरासत कक्ष तथा मेस भवनको एक साथ उदघाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले ती भवनहरूको फागुन २१ गते एकसाथ उदघाटन गर्नु भएको हो । उदघाटन पछि उहाँले ती भवन तथा कक्षको अवलोकन समेत गर्नु भएको थियो । प्रस्तुत छ सो अवसरको फोटो फिचर ……..
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..