उक्त प्रतियोगितामा विजयी हुने टिमलाई पुरस्कार स्वरुप पहिलोलाई आठ हाजर रुपैयाँ, दोस्रोलाई छ हजार रुपैयाँ, तेस्रोलाई चार हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूलाई प्रति विद्यालय २/२ हजार रुपैयाँका दरले पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।