प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र ठाडोभाकाकी गायिका एवम् प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा प्रमुख प्रशिक्षक रहनु भएको प्रशिक्षण कार्यक्रमको उघाटन सिर्जनशील आमा समूहका अध्यक्ष पञ्चमाया गुरुङको अध्यक्षतामा र समापन गौमती आमा समूहका अध्यक्ष ननसुब्बा गुरुङको अध्यक्षता भएको थियो ।