तेस्रो बेसीशहर मेयर कप : फाइलन खेल र समापनको फोटो फिचर

तेस्रो बेसीशहर मेयर कप : फाइलन खेल र समापनको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २१ गते आईतबार ०८:४०

लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालन गरिएको तेस्रो बेसीशहर मेयर कप सम्पन्न भएको हो ।

नगर खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिता मेयर गुमानसिंह अर्यालको प्रमुख आतिथ्यता

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालन गरिएको तेस्रो बेसीशहर मेयर कप सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिता मेयर गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । सो प्रतियोगितामा वडानं २ पहिलो र १० दोस्रो भएको छ । त्यसको फाइलन खेल र समापनको फोटो फिचर :

प्रकाशित मिति २०८० जेष्ठ २१, आईतवार ०८:४० गते
हजुरको प्रतिक्रिया