तीन दिने निःशुल्क आधारभूत पत्रकारिता र न्यूमिडिया तालिम समापन : फोटो फिचर

तीन दिने निःशुल्क आधारभूत पत्रकारिता र न्यूमिडिया तालिम समापन : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १४ गते बिहिबार ०९:०४

१३ जना महिलासमेत २३ जनाले भाग लिएको सो तालिममा १६ देखि ६६ वर्ष उमेर समूहका हजुरबादेखि नाती पुस्तासम्म उमेर समूहकाले भाग लिएका थिए ।

प्रजिअ अधिकारीद्वारा सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण

सुन्दरबजार(लमजुङ)– लक्ष्मीनारायण मिडिया हाउसको आयोजनामा सञ्चालन गरिएको तीन दिने निःशुल्क आधारभूत पत्रकारिता र न्यूमिडिया तालिम समापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रमुख आतिथ्यतामा सो तालिम असार १४ गते समापन गरिएको हो । १३ जना महिलासमेत २३ जनाले भाग लिएको सो तालिममा १६ देखि ६६ वर्ष उमेर समूहका हजुरबादेखि नाती पुस्तासम्म उमेर समूहकाले भाग लिएका थिए । सो तालिमको समापन कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० असार १४, बिहीबार २१:०४ गते
हजुरको प्रतिक्रिया