बेसीशहरमा भूकम्पको धक्का महसुस

बेसीशहरमा भूकम्पको धक्का महसुस

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ५ गते आईतबार ०८:०५

काठमाडौं उपत्यका लागयतका स्थानमा समेत उक्त भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

थप विवरण आउन बाँकी

लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा भूकम्पको ठूलो धक्का अनुभव गरिएको छ ।

महाअष्टमीका दिन ऐले बिहान ७ः३९ बजे बेसीशहर र आसपासमा भूकम्पको धम्का महसुस कार्तिक ५ गते गरिएको हो ।

सो धक्का काठमाडौं उपत्यका लागयतका स्थानमा समेत गरिएको बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०८० कार्तिक ५, आईतवार ०८:०५ गते
हजुरको प्रतिक्रिया