लमजुङको खुदी बेनीमा सांस्कृतिक मेलाको पुनर्जागरण : फोटो फिचर

लमजुङको खुदी बेनीमा सांस्कृतिक मेलाको पुनर्जागरण : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ७ गते बिहिबार १०:५६

हरिबोधनी एकादशीको पावन अवसरमा मर्स्याङदी नदीमा फूलका दुई डोरी तार्ने कार्य सम्पन्न, मेलामा दर्शानार्थीहरूको घुइँचो ।

वडाध्यक्ष हरिश्चन्द्र थापाको नेतृत्वमा मेलाको पुनर्जागरण

खुदी बेनी(लमजुङ)– लमजुङको खुदी बेनीमा सांस्कृतिक मेलाको पुनर्जागरण गरिएको छ । मर्स्याङदी गाउँपालिका– ९ का अध्यक्ष हरिश्चन्द्र थापाको नेतृत्वमा मेलाको पुनर्जागरण अभियानको थालनी गरिएको हो । अब हरेक वर्ष मेलालाई व्यवस्थित गर्दै लग्ने जनप्रतिनिधिहरूको प्रतिवद्धता छ । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

 

प्रकाशित मिति २०८० मंसिर ७, बिहीबार २२:५६ गते
हजुरको प्रतिक्रिया