सुत्केरी युवती र उनको शिशु मृत्यु प्रकरण : अस्पतालमा ढुंगामुडा र तोडफोडको फोटो फिचर

सुत्केरी युवती र उनको शिशु मृत्यु प्रकरण : अस्पतालमा ढुंगामुडा र तोडफोडको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १४ गते बिहिबार ०४:५३

टायर बालेर गेटबाट बल्दो आगो अस्पताल भित्र फ्याक्ने काम समेत गरिएको प्रत्यक्षदर्शीले बताए ।

अस्पतालको डिजिटल साइनबोर्ड समेत फोरिएको छ

बेसीशहर– लमजुङ अस्पतालमा २६ वर्षीया सुत्केरी युवती र उनको शिशु मृत्यु प्रकरणमा अस्पतालमा आज पनि ढुंगामुडा गरिएको छ । सो क्रममा अस्पतालको डिजिटल साइनबोर्ड समेत फोरिएको छ भने टायर बालेर गेटबाट बल्दो आगो अस्पताल भित्र फ्याक्ने काम समेत गरिएको प्रत्यक्षदर्शीले बताए । यतिबेला भने अस्पताल हाताका साथै प्रशासन चोकदेखि प्रगति टोल, रेडक्रसको कार्यालयसम्म प्रहरीले नियन्त्रणमा लिएर सुरक्षा स्थितिलाई बडा बनाएको छ । प्रस्तुत छ त्यस घटनाको फोटो फिचर :

 

प्रकाशित मिति २०८० मंसिर १४, बिहीबार १६:५३ गते
हजुरको प्रतिक्रिया