लमजुङ– लमजुङका साहित्यकार, लोकसंस्कृतिकर्र्मी एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी ‘नइ कीर्ति रत्न’ अलंकारका लागि छनौट हुनुभएको छ । संघीय राजधानी काठमाडौंको बहुप्रतिष्ठित साहित्यिक संस्था नइ प्रकाशनले उहाँलाई सो सम्मानका लागि फागुन ६ गते छनौट गरेको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष, साहित्यकार पहाडीका चार कीर्ति प्रकाशित भएका छन् भने अन्य तीन कीर्ति प्रकाशनको तयारीमा छन् । त्यसका अतिरिक्त पहाडीले पत्रकारिताका माध्यमबाट समेत नेपाली भाषा साहित्य र लोकसंस्कृतिको श्रीबृद्धिका लागि संस्थागत रुपमा उल्लेख्य काम गरिआउनु भएको छ । उहाँको सोही सत्प्रयासका लागि उक्त सम्मान दिने निर्णय भएको बताइन्छ ।
‘नइ प्रकाशन’का नाउँमा नेपाल राष्ट्र बैंकबाट सिक्का टकमरी (प्रकाशित) र नेपाल सरकार, हुलाक सेवा विभागबाट प्रकाशित टिकटको प्रथम दिवसीय आवरण स्मारिका लोकार्पण र उपहार समारोहमा यही फागुन १९ गते पहाडीलाई सम्मान गरिने भएको हो ।
‘नइ कीर्ति रत्न’बाट अलंकार पहाडी सहित मुलुकभरका २०१ जनामा महानुभावहरू सो दिनमा सम्मानित हुँदै हुनुहुन्छ । त्यस्तो सम्मान पाउनेमा लमजुङबाट डा. बमबहादुर थापा जिताली र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेसमेत हुनुहुन्छ ।
सो सम्मानका लागि छनौट हुनुभएका अन्य व्यक्तित्वहरूमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.डा. उषा ठाकुर, प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. गार्गी शर्मा, प्रा.डा. महादेव अवस्थी, डा. जगमान गुरुङ, प्रा.डा. महादेव अवस्थी, प्रा.डा. सुरेन्द्र केसी, अशेष मल्ल, प्रा. केशव सुवेदी, प्रा. पुरुषोत्तम दाहाल, डा. बमबहादुर थापा जिताली, प्रा. मुकुन्दशरण उपाध्याय, डा. मोदनाथ प्रश्रित, डा. तुलसी भट्टराई, वैरागी काइँला, वरिष्ठ पत्रकार द्वय हरिहर विरही र त्रिभुवनचन्द्र वाग्ले आदि हुनुहुन्छ ।
वरिष्ठ पत्रकारसमेत रहनु भएका पहाडी सो संस्थाद्वारा यसअघि ‘शताब्दी पुरुष पदक– २०७३ तथा ‘नइ कीर्ति रत्न– २०७९’ बाट दुई पटक सम्मान भएसक्नु भएको छ ।
‘नइ प्रकाशन’बाट अन्तरङ्गलाई प्राप्त ‘नइ कीर्ति रत्न’बाट अलंकारित हुने व्यक्तित्वहरूको सूचि :
१. अणुराज जोशी २. अप्सरा दाहाल (भारत)
३. अप्सरा पुडासैनी ४. अमरकुमार प्रधान
५. डा. अम्बिका अर्याल ६. अशेष मल्ल
७. आयुष्मान शाक्य सम्मान ८. आरपी गाउँले
९. इन्दिरा दीक्षित १०. ईशा शाह
११. ईश्वरी गौतम १२. उत्तम भेटुवाल
१३. उदय निरौला १४. उपेन्द्र सुवेदी
१५. उमा कार्की (अस्ट्रेलिया) १६. प्रा.डा. उषा ठाकुर
१७. प्रा.डा. ऋषिराम शर्मा १८. ओमकुमारी बन्जारा रानाभाट
१९. ओमप्रकाश अधिकारी २०. कञ्चन पुडासैनी
२१. कमल रिजाल २२. कल्पना आङबुहाङ (बेलायत)
२३. कल्पना खरेल २४. कालीप्रसाद रिजाल
२५. किरण आचार्य २६. कुसुम गौतम (म्यानमार)
२७. डा. कुसुमाकर शर्मा गौतम (क्यानडा)
२८. कृष्ण बजगाईं (बेलायत) २९. केदार शाक्य
३०. प्रा. केशव सुवेदी ३१. कोमल मल्ल (बेलायत)
३२. खगेन्द्र गिरी कोपिला ३३. खगेन्द्रराज सिटौला
३४. गङ्गा कर्माचार्य पौडेल ३५. गङ्गा लिगल
३६. गायत्री घर्तीमगर ३७. गायत्री चापागाई
३८. गायत्री श्रेष्ठ ३९. प्रा.डा. गार्गी शर्मा
४०. गिरिराज आचार्य ४१. गीता आचार्य
४२. गीता खत्री (अमेरिका) ४३. गीता निरौला भण्डारी
४४. गेहेन्द्रमान अमात्य ४५. गोपाल झा
४६. गोपाल पराजुली ४७. गोपालप्रसाद थपलिया
४८. गोपीकृष्ण प्रसाई ४९. गोविन्द गिरी प्रेरणा (अमेरिका)
५०. गोविन्दराज विनोदी ५१. चित्रा पौड्याल
५२. छविरमण सिलवाल ५३. छवि वैरागी घिमिरे
५४. डा. जगमान गुरुङ ५५. डा. जयन्ती रूपाखेती पौडेल
५६. जाकिर हुसैन जैकी मोजाहु ५७. जेबी खत्री
५८. ज्ञानु अधिकारी ५९. टङ्कबहादुर आलेमगर
६०. टेकनारायण रिमाल कौशिक (म्यानमार)
६१. ठाकुर शर्मा भण्डारी ६२. प्रा.डा. डिल्लीराज शर्मा
६३. डीआर राई ६४. तारानाथ दाहाल
६५. ताराप्रसाद चापागाईं (युएई) ६६. डा. तुलसी भट्टराई
६७. त्रिभुवनचन्द्र वाग्ले ६८. दीनानाथ शर्मा
६९. दीपेन्द्र केसी (बेल्जियम) ७०. दीप्स शाह
७१. दुर्गा पौड्याल ७२. दुर्गा वनवासी
७३. देवराज कार्की मिलन ञ७४. डा. देवीप्रसाद सुवेदी
७५. धनकुटे कान्छा ७६. धनराज गिरी
७७. नगेन्द्र न्यौपाने (अमेरिका) ७८. नवराज पहाडी
७९. नारा जोशी ८०. निर्मला कोइराला
८१. पवन आलोक ८२. पार्वती शर्मा
८३. पिङ्की गुरुङ ८४. पिमला न्यौपाने
८५. प्रा. पुरुषोत्तम दाहाल ८६. प्रभा बराल
८७. प्रमोद प्रधान ८८. प्रमोद सारङ्ग (द.कोरिया)
८९. प्रीति आत्रेय ज्ञवाली (कम्बोडिया) ९०. प्रा.डा. प्रेम खत्री
९१. प्रेमप्रकाश फलाहारी ९२. प्रेममान डङ्गोल
९३. प्रेमविनोद नन्दन ९४. डा. बमबहादुर थापा जिताली
९५. बालिका गिरी ९६. बिन्दु अधिकारी ढकाल
९७. भगवती बस्नेत ९८. भद्रकुमारी घले
९९. भरत जङ्गम १००. भवानी खतिवडा
१०१. नेपाली साहित्य नारी रत्न भागीरथी श्रेष्ठ
१०२. भानुप्रकाश जोशी १०३. मञ्जुश्री गिरी
१०४. नाट्यभूषण मदनदास श्रेष्ठ १०५. मधुसूदनप्रसाद घिमिरे
१०६. मन गहिरे १०७. मनिराज जोशी
१०८. प्रा.डा. महादेव अवस्थी १०९. महेश सुवेदी
११०. डा. महेश्वर शर्मा १११. माधव वियोगी
११२. मायादेवी शर्मा ११३. प्रा. मुकुन्दशरण उपाध्याय
११४. मुकुन्द शर्मा चालिसे ११५. मुना श्रेष्ठ
११६. डा. मोदनाथ प्रश्रित ११७. मोहन आचार्य जलद (बेलायत)
११८. मोहन दुवाल ११९. प्रा.डा. मोहन लोहनी
१२०. मोहनराज खनाल (म्यानमार) १२१. प्रा.मोहन सिटौला (अमेरिका)
१२२. यमुना प्रधानाङ्ग मुना १२३. यशोदा अधिकारी
१२४. यादव भट्टराई १२५. युवराज घिमिरे
१२६. युवराज नयाँघरे १२७. रम्भा पौडेल
१२८. रश्मि मैनाली (अमेरिका) १२९. रश्मि रिमाल
१३०. डा. राजकिशोर सिंह १३१. ई.डा. राजेन्द्र पौडेल
१३२. राधिका दाहाल १३३. प्रा.रामकुमार पाँडे
१३४. रामनारायण देव १३५. प्रा.डा. रामप्रसाद उप्रेती
१३६. डा.रामप्रसाद दाहाल १३७. डा.रामभक्त ठाकुर
१३८. रुकु कार्की १३९. रूपा न्यौपाने
१४०. रूपा रिसाल चालिसे १४१. रेशु गौतमाचार्य
१४२. प्रा.डा.लक्ष्मणप्रसाद गौतम १४३. लक्ष्मी अप्सरा पाण्डे
१४४. ललिता दोषी १४५. लवप्रसाद भण्डारी
१४६. डा.लेखप्रसाद निरौला १४७. वासुदेव अधिकारी
१४८. महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी
१४९. विजयरत्न तुलाधर १५०. विजय हितान (बेलायत)
१५१. प्रा.डा. विजया पन्त १५२. विनोद खनाल
१५३. विमल गिरी (बेल्जियम) १५४. विश्वासदीप तिगेला (बेलायत)
१५५. विष्णुमाया विभु (नर्वे) १५६. प्रा.डा.वीणा पौड्याल
१५७. डा.वीणा हाङ्गखिम (भारत) १५८. वैरागी काइँला
१५९. शर्मिला खड्का दाहाल १६०. शशिकला मानन्धर
१६१. शान्ति अधिकारी १६२. शान्तिकुमारी राई
१६३. शान्ति शर्मा १६४. डा.शालिकराम पौड्याल
१६५. शिला पन्त १६६. प्रा.शिवगोपाल रिसाल
१६७. शेषमणि आचार्य १६८. डा.शैलेन्दुप्रकाश नेपाल
१६९. शोभा काफ्ले खतिवडा १७०. शताब्दी पुरुष सत्यमोहन जोशीका जेठी कावेरी जोशी
१७१. सन्तु श्रेष्ठ १७२. समिना खनाल पृथा
१७३. सम्झना काफ्ले (अमेरिका) १७४. सरस्वती श्रेष्ठ सरु
१७५. सरिता पराजुली १७६. सविता श्रेष्ठ बेहासी
१७७. डा.साधना प्रतीक्षा १७८. सामु उप्रेती (अस्ट्रेलिया)
१७९. प्रा.डा.सावित्री कक्षपती १८०. प्रा.डा. सावित्री श्रेष्ठ
१८१. सिन्धु गौतम १८२. सिर्जना शर्मा
१८३. सीता विष्ट कार्की सीविका १८४. सीमा रोशी (अस्ट्रेलिया)
१८५. सुनिता राई कन्दङ्वा (इजरायल) १८६. सुनीता कार्की
१८७. सुभद्रा भट्टराई १८८. प्रा.डा.सुमन ढकाल
१८९. डा.सुमनकुमार रेग्मी १९०. सुमन शर्मा (अमेरिका)
१९१. सुरेन उप्रेती (क्यानडा) १९२. प्रा.डा.सुरेन्द्र केसी
१९३. सुरेशजङ्ग शाह (बेलायत) १९४. सुशीला तामाङ
१९५. स्पन्दन विनोद (पोर्चुगल) १९६. डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’
१९७. हरिप्रसाद बराल १९८. हरिसिंह थापा (बेलायत)
१९९. हरिहर विरही २००. हिरण्यकुमारी पाठक र
२०१. हेमा मानन्धर हुनुहुुन्छ ।
प्रकाशित मिति २०८० फाल्गुन ६, आईतवार १३:०३ गते