एमाले ९ औं जिल्ला अधिवेशन निर्वाचन : मनोनय दर्ता समय राती ८ बजेसम्म

एमाले ९ औं जिल्ला अधिवेशन निर्वाचन : मनोनय दर्ता समय राती ८ बजेसम्म

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १७ गते शनिवार ०७:४१

अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार पाण्डे आ– आफ्नो प्यानलका साथ भिड्ने तयारीमा हुनुहुन्छ । 

  उम्मेदवारले मनोनय दर्ताको समय बेलुका ८ बजेसम्मका लागि थप गरिएको छ ।

लमजुङ– लमजुङमा एमाले ९ औं जिल्ला अधिवेशनका क्रममा जिल्ला नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । मनोनय पत्र धमाधम दर्ता भइरहेको जानकारीमा आएको छ ।
नयाँ नेतृत्वका लागि उम्मेदवारले मनोनय दर्ताको समय बेलुका ८ बजेसम्मका लागि थप गरिएको छ ।
यसअघि मनोनयन पत्र दर्ता समय ७ बजेसम्मका लागि तोकिएको थियो ।
अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार बिष्ट आ– आफ्नो प्यानलका साथ भिड्ने तयारीमा हुनुहुन्छ ।
प्रकाशित मिति २०८० चैत्र १७, शनिबार १९:४१ गते
हजुरको प्रतिक्रिया