अधिकृतिहरूको न्यामप्लेटमा भित्र लेखिए पनि भित्र कुर्चि रित्तै देखिएका थिए । अधिकांश कर्मचारी पोशाक विना नै कार्यालयमा आएका देखिन्थे । त्यस बारेको फोटो फिचर । फोटोमा फोटो खिचिएको समय प्रष्टै देखिन्छ ।
नगरपालिकामा कर्मचारीको मनलाग्दी
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकामा कर्मचारीको मनलाग्दी चल्छ भन्ने बारेमा यसअघि पनि हामीले लेखिसकेका छौं । यसै सन्दर्भमा हिजो बैशाख २७ गतेका दिन यो प्रतिनिधि उक्त कार्यालयमा पुग्दा प्रायः कुर्चि रित्ता थिए ।
अधिकृतिहरूको न्यामप्लेटमा भित्र लेखिए पनि भित्र कुर्चि रित्तै देखिएका थिए । अधिकांश कर्मचारी पोशाक विना नै कार्यालयमा आएका देखिन्थे । त्यस बारेको फोटो फिचर । फोटोमा फोटो खिचिएको समय प्रष्टै देखिन्छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..