यी दृश्य पर्सा जिल्लाको ठोरीबाट चितवन जिल्लाको माडी आउँदा बाटोमा पर्ने राष्ट्रिय निकुञ्जभित्रको सडक छेउबाट यो प्रतिनिधिले कैद गरेका दृश्य हुन् ।
यी दृश्यले नेपालको राष्ट्रिय वन नीति कस्को हितमा छ ? भन्ने समेत उजागर हुन गएको छ ।
माडी(चितवन)– नेपाली सर्वसाधारण नागरिकका लागि सालका रुखहरू के कति महत्वपूर्ण र महंगा छन् ? भन्ने बारेमा थप बताइरहन परोइन । तर नेपालकै जंगलमा तिनै सालका रुखहरू के कसरी कति वेवारिसे अवस्थामा अट्टाहास गरिरहेका छन् ? भन्ने दृश्य यहाँ हेर्न सकिन्छ । यसले नेपालको राष्ट्रिय वन नीति कस्को हितमा छ ? भन्ने समेत उजागर हुन गएको छ । यी दृश्य पर्सा जिल्लाको ठोरीबाट चितवन जिल्लाको माडी आउँदा बाटोमा पर्ने राष्ट्रिय निकुञ्जभित्रको सडक छेउबाट यो प्रतिनिधिले कैद गरेका दृश्य हुन् । जसलाई कुरीकुरी गरिरहेका यी दृश्यहरूको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..