लमजुङमा आजको अविरल वर्षाबाट आएको बाढीको स्थिति झल्कने केही दृश्य

लमजुङमा आजको अविरल वर्षाबाट आएको बाढीको स्थिति झल्कने केही दृश्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २३ गते शनिवार ०८:३०

जहाँ हिउँदका दिनमा त्यही शिवजी रहेको स्थानमा पानी कति तल देखिन्छ भने आजका दिनमा पानीको बहाव कति माथिसम्म आएको छ ? दुवै स्थिति संलग्न फोटाहरूबाट प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।

पाउँदीबजार लमजुङ र तनहुँको सीमा क्षेत्र पनि हो ।

पाउँदी(लमजुङ)– लमजुङमा गएको रातिदेखि अविरलमात्रामा पानी परिरहेको छ । पानी पर्न असार २२ गते साँझ ७ बजेबाट केही कम अर्थात विदो भएको स्तिति छ ।
अवरल वर्षाबाट आएको बाढीको स्थिति झल्कने केही दृश्य हामीले यहाँ दिदैछौं । यो पाउँदी बजारपाटी पट्टी रहेको सर्वोदय सेवाश्रमबाट सञ्चालन भएको बृद्धाश्रम रहेको स्थल हो । त्योसँगै मर्स्याङ्दी नदी किनारमा शिवजीको ध्यानात्मक मूर्ति समेत जसाइएको अर्थात शिवजी विराजमान हुनुहुन्छ । जसलाई पछिल्ला वर्षमा धर्मनाथ धामका रुपमा स्थापित गर्ने र धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने लगायतका प्रयास भइरहेको छ ।
पाउँदीबजार लमजुङ र तनहुँको सीमा क्षेत्र पनि हो । जहाँ हिउँदका दिनमा त्यही शिवजी रहेको स्थानमा पानी कति तल देखिन्छ भने आजका दिनमा पानीको बहाव कति माथिसम्म आएको छ ? दुवै स्थिति संलग्न फोटाहरूबाट प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।

प्रकाशित मिति २०८१ असार २२, शनिबार २०:३० गते
हजुरको प्रतिक्रिया