सामाजिक अभियन्ता अधिकारीकाे अनुसन्धानमूलक कृति आर्यदर्शनमा नारीको विमाेचन कार्यक्रमकाे फाेटाे फिचर

सामाजिक अभियन्ता अधिकारीकाे अनुसन्धानमूलक कृति आर्यदर्शनमा नारीको विमाेचन कार्यक्रमकाे फाेटाे फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ८ गते शनिवार ०७:५०

काठमाडौ- सामाजिक अभियन्ता दामोदर अधिकारी(लमजुङ)काे आध्यात्मिक खाेजमूलक कृतिको विशेष समारोहबीच लोकार्पण गरिएको छ । प्रा.डा. पूर्वअमेरिकी राजदूत जयराज आचार्यले साे कृतिको भदौ ८ गते तक्षशीला कलेज सामाखुसीकाे सभाहलमा विमाेचन गर्नु...

प्रा.डा. एवम् पूर्वअमेरिकी राजदूत जयराज आचार्यद्वारा कृतिको लाेकार्पण

काठमाडौ- सामाजिक अभियन्ता दामोदर अधिकारी(लमजुङ)काे आध्यात्मिक खाेजमूलक कृतिको विशेष समारोहबीच लोकार्पण गरिएको छ । प्रा.डा. पूर्वअमेरिकी राजदूत जयराज आचार्यले साे कृतिको भदौ ८ गते तक्षशीला कलेज सामाखुसीकाे सभाहलमा विमाेचन गर्नु भएको हाे । मर्स्याड्दी वाड्मय प्रतिष्ठान, काठमाडौकाे आयाेजनामा भएको साे कार्यक्रममा पूर्वराज्यमन्त्री रामवहादुर गुरुङको विशेष आतिथ्यता थियाे । उक्त कृतिको प्राडा  वीणा पाैडेलले र वरिष्ठ पत्रकार एवम् प्राध्यापक साेमनाथ घिमिरेले समीक्षा गर्नु भएको थियोे । तनहुँ र लमजुङ तथा लमजुङको पनि दुराडाँडा क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुकाे उपस्थितिमा भएको कार्यक्रम आयाेजक संस्थाका अध्यक्ष एवम् वरिष्ठकवि विजयराज न्याैपानेकाे अध्यक्षतामा भएको थियोे भने सञ्चालन साहित्यकर्मी प्रज्ञा अधिकारीले गर्नु भएको थियोे । साे कार्यक्रमकाे फाेटाे फिचर :

 

प्रकाशित मिति २०८१ भाद्र ८, शनिबार १९:५० गते
हजुरको प्रतिक्रिया