काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)काे पार्टीका सभापति रवि लामिछानेप्रति गरिएको राजनीति प्रतिशाेध विरुद्धको ऐक्यबद्धताका लागि सुरु गरिएको काठमाडौ केन्द्रित आन्दोलन कार्तिक ११ गते जारी रह्यो । माईती घर मण्डलामा गरिएको...
काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)काे पार्टीका सभापति रवि लामिछानेप्रति गरिएको राजनीति प्रतिशाेध विरुद्धको ऐक्यबद्धताका लागि सुरु गरिएको काठमाडौ केन्द्रित आन्दोलन कार्तिक ११ गते जारी रह्यो । माईती घर मण्डलामा गरिएको साे आन्दोलनकाे फाेटाे फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..