समितिको उपसभापतिमा सीताकुमारी अर्याल तथा सचिवमा रामप्रसाद भुर्तेल चयन हुनुभएको छ ।
सहसचिवमा देव परियार चयन हुनु भएको छ भने सदस्यहरूमा रामप्रसाद अधिकारी(हरि), यमकला पाण्डेय, विन्दू काफ्ले, सुभद्रा पराजुली अधिकारी र कृष्ण पंगेनी चयन हुनु भएको छ । निवर्तमान जिल्ला सहसंयोजक शालिग्राम न्यौपाने प्रदेश सदस्य भएको हुँदा उहाँले जिल्ला सहसंयोजक छाड्नु भएको छ ।