राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला भेला अघि निकालिएको र्यालीको फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला भेला अघि निकालिएको र्यालीको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २९ गते शनिवार ०२:०७

भेलामा महामन्त्री कविन्द्र बुर्लाकोटी सांसद शिशिर खनाल गण्डकी प्रदेश सभापति राजन गौतम कास्की सभापति यदु अधिकारी लगायत विभिन्न जिल्लाका  सभापतिहरु, विभिन्न विभागका सचिव तथा सदस्यहरुको आगमन रहेको छ ।

मनाङे चैताराबाट बिशेष र्यालीका साथ मंसिर २९ गते सुरू भएको हो । त्रिवेणी टोल, नारायणस्थान, सेराचोक हुदै चक्रपथबाट शान्तिटोल तमु भवनमा पुगेको हो ।

बेसीशहर– रास्वपाको पहिलो जिल्ला भेला सुरू भएको छ । यहाँ स्थित शान्ति टोल तमू भवनमा सञ्चालित सो भेला मनाङे चैताराबाट बिशेष र्यालीका साथ मंसिर २९ गते सुरू भएको हो । त्रिवेणी टोल, नारायणस्थान, सेराचोक हुदै चक्रपथबाट शान्तिटोल तमु भवनमा पुगेको हो ।

सो भेलाका अवसरमा महामन्त्री कविन्द्र बुर्लाकोटी सांसद शिशिर खनाल गण्डकी प्रदेश सभापति राजन गौतम कास्की सभापति यदु अधिकारी लगायत विभिन्न जिल्लाका  सभापतिहरु, विभिन्न विभागका सचिव तथा सदस्यहरुको आगमन रहेको छ । सो र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८१ मंसिर २९, शनिबार १४:०७ गते
हजुरको प्रतिक्रिया