रास्वपाका सुन्दरबजार नगरपालिकाका ४ वटा वडाको अधिवेशन, र्यालीको फोटो फिचर

रास्वपाका सुन्दरबजार नगरपालिकाका ४ वटा वडाको अधिवेशन, र्यालीको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ७ गते शुक्रबार ०३:०२

राष्ट्रिय स्वतन्त्र पार्टीको सुन्दरबजार नगरपालिका- ६, ७, ८ र ९ काे वडा अधिवेशन सुरु भएको छ। र्यालीमा रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईकाे अगुवाइमा सुरु भएको हाे । साे र्यालीमा रास्वपाकाे केन्द्रीय संगठन विभागका सदस्य...

रास्वपाका केन्द्रीय सह–प्रवक्ता रमेस प्रसाईंको अगुवाइमा भोटेवोडार वगैंचाबाट र्याली सुरू भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सुन्दरबजार नगरपालिका- ६, ७, ८ र ९ काे वडा अधिवेशन सुरु भएको छ। र्यालीमा रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईकाे अगुवाइमा सुरु भएको हाे । साे र्यालीमा रास्वपाकाे केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी लगायतका नेताहरुकाे सहभागिता रहेको छ । अधिवेशन अघि निकालिएको र्यालीकाे फाेटाे फिचर : भोटेवोडार बगैंचाबाट सुरु भएको र्याली बालुने चाेक, सिउडीबार हुँदै पैह्रे स्थित तामाङ समाजकाे भवनमा सुरु भएको हाे ।

प्रकाशित मिति २०८१ चैत्र ८, शुक्रबार १५:०२ गते
हजुरको प्रतिक्रिया