उक्त गाउँपालिका सम्मेलनमा नेकपा माओवादी केन्द्रका इन्चार्ज पारसमणि पौडेल, केन्द्रीय सदस्य मधु अधिकारी, क्षितिज लामिछाने, दोर्दी गाउँपालिका पूर्वअध्यक्ष ओमबहादुर गुरुङ, राइनास नगरपालिका उपप्रमुख पुष्पराज खनाल लगायतले शुभकामना व्यक्त गर्नु हुँदै सम्मेलन सफलताको कामना गर्नु भएको थियो ।