पत्रकारिताका लागि पेशा बनाउन दुई दिनको तालिम पर्याप्त नहोला तर यसले तपाईलाई यो पेशाको महत्व, आवश्यकता र औचित्यका बारेमा बुझ्नु हुने छ र निरन्तर लाग्नु भयो भने भोलिका दिनमा व्यवसायिक रुपमा पत्रकार बन्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य यो तालिमको रहेका आयोजक संस्थाका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भएकोछ ।