गायनमा टप गर्दै अधिकारीका सुपुत्र अभिजीत : भोट दिन आग्रह, सयम असार ३० गते साँझ ५ बजेसम्म मात्र

गायनमा टप गर्दै अधिकारीका सुपुत्र अभिजीत : भोट दिन आग्रह, सयम असार ३० गते साँझ ५ बजेसम्म मात्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २९ गते आईतबार ०८:२१

उक्त प्रतियोगितामा सहभागी भएका १७ हजार प्रतिस्पधिहरू अधिकांशलाई उछिन्दै अभिजीत टप ११ भित्र पर्न सफल भएको आयोजकको भनाइ छ ।

अधिकारीका सुपुत्र गायन रियालिटी शो ‘मेरो भोइस युनिभर्स’को टप ११ मा पर्न सफल अभिजित अधिकारीलाई भोट दिन आग्रह

चितवन– अधिकारी वंशका सुपुत्र गायन रियालिटी शो ‘मेरो भोइस युनिभर्स’को टप ११ मा पर्न सफल हुनु भएका १८ वर्षीय अभिजीत अधिकारीलाई भोट दिन आग्रह गरिएको छ । उहाँ आफै र उहाँको परिवारजनबाट सो आह्वान भएको हो ।
सुदुर पूर्वको सुन्दर पर्यटकीय आकर्षणले पूर्ण ईलाम जिल्लामा जन्मिएका उदाउँदो विलक्षण गायन प्रतिभा भएका सुमधुर स्वरका धनी अभिजित अधिकारी वर्ष १८ का, नेपाल कै सबैभन्दा ठूलो गायन रियालिटि शो ःभचय खयष्अभ गलष्खभचकभ कभबकयल २ मा अब्बल प्रस्तुति दिदै प्रतिस्पर्धा गर्दै दर्शक स्रोता र निर्णायकहरूको मन जित्दै टप ११ मा पर्न सफल भएका छन ।
उक्त प्रतियोगितामा सहभागी भएका १७ हजार प्रतिस्पधिहरू अधिकांशलाई उछिन्दै अभिजीत टप ११ भित्र पर्न सफल भएको आयोजकको भनाइ छ ।
यो कार्य सिंगो ब्राह्ण तथा क्षेत्री समुदायका लागि एक गौरवको विषय पनि हो ।
उक्त सो प्रत्येक हप्ताको बिहिबार र शुक्रबार राति ९ः१५ बजेदेखि एनटिभीबाट प्रत्यक्ष प्रसारण हुँदै आएको छ । ७ हजार जना बीचको प्रतिष्पर्धामा अभिजीतले १४ औं राउण्डसम्म उत्कष्ठ अंकका साथ चयन हुँदै आएको आयोजकको भनाइ छ ।
अभिजितलाई हाम्रो देश नेपालको संगीत क्षेत्रको गहनाको रुपमा स्थापित गर्नै पर्छ प्रत्येक हप्ता भाइको प्रस्तुति हेर्दै आनन्द लिँदै अन्तिमसम्म कम्तिमा १०० रुपैयाँ भन्दा बेसी यथाशक्ति जति सकिन्छ विजेता बन्नका लागि भोट गरिदिन आग्रह गरिएको छ ।
अभिजीतका अनुसार ‘पछिल्लो चरणमा मैले अलिक फरक शैलीमा गीत प्रस्तुत गर्ने प्रयास गरेको छु, जुन मेरो पहिलाको सामान्य गायनशैलीभन्दा केही नयाँ अनुभव हो ।’ यहाँहरूको साथ र मायाकै कारण यहाँसम्म आइपुग्न सफल भएको छु । भविष्यमा पनि यहाँहरूको साथ निरन्तर रहनेछ भन्ने विश्वास छ । यस यात्राको यस महत्वपूर्ण मोडसम्म मलाई ल्याउनु हुने मार्गदर्शक र प्रेरणाश्रोत यहाँहरूनै हुनुहुन्छ अभिजीतले भन्नुभएको छ ।
अभिजीतले आफ्नो संगीत यात्रामा निरन्तर साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने मेरा आदरणीय गुरु क्बचयव ख्बतकब र मेरो क्बउतबप क्बलनभभत ख्ष्मथबबिथब द्यष्चतबmयम प्रति म गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु !
अभिजीतका अनुसार म आज जहाँ छु, जति अगाडि बढ्न सकेको छु, त्यसको सुरूवात भ्चब भ्खभचनचभभल भ्लनष्किज क्अजयय िबाट भएको हो । त्यही स्कूलले पहिलो पटक मलाई चिनायो कि मभित्र पनि केही छ, गाउने क्षमता, आत्मविश्वास र सपना देख्ने आँखा दियो ।
तपाईंहरूको सधैंको माया, हौसला र विश्वासले नै मलाई पहिलो पटक स्टेजमा उभिन सिकायो । म त्यो पल कहिल्यै बिर्सिन सक्दिन, जब मैले पहिलो पटक गीत गाएँ र आफूभित्रको प्रतिभालाई महसुस गरेँ ।
शब्दमा व्यक्त गर्न गाह्रो छ त्यो योगदान जसले मलाई आजको दिनसम्म ल्यायो । मनको गहिराइबाट धन्यवाद, मेरो पहिलो संगीत यात्रा सुरु गराइदिने ती सुनौलो पलहरूलाई ।
भोटिङ राउन्ड भोलि अर्थात् असार ३० गते दिउँसो ५ बजे सम्ममात्र खुल्ला रहनेछ । त्योभन्दा पछि गरिएको भोटको मान्यता हुने छैन भन्ने अभिजीतले जानकारी गराउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘तपाईंहरूको एक साथ, ठूलो शक्ति बन्न सक्छ । तसर्थ, सबैजनालाई हार्दिक अनुरोध गर्दछु– कि अधिकतम भोट सँगै, धेरै माया गरिदिनुहोला ।’
तपाईंहरूको हरेक एक–एक भोटले मेरो यात्रालाई अझ अघि बढाउन ठूलो भूमिका खेल्नेछ ।
ख्यतभ कसरी गर्ने ?
नेपालबाट क्ःक् गर्न :
१. मोबाइलको मेसेज बॉक्समा जानुहोस्
२. टाइप गर्नुहोस् रुरु ःख्ग्?कउबअभश्र०१
३. पठाउनुहोस् ३७००० मा
अथवा ःथक्ष्लतचब ब्उउ बाट म्ष्नष्तब िख्यतभ दिन सक्नुहुन्छ ।
कश्यप अधिकारी वंश प्रतिष्ठान नेपाल, केन्द्रीय समितिद्वारा अपिल :
अभिजीत अधिकारीलाई भोट दिएर जिताउन कश्यप अधिकारी वंश प्रतिष्ठान नेपाल, केन्द्रीय समितिका अध्यक्ष नरेन्द्र अधिकारीले आह्वान गर्नु भएको छ । यहाँले असार २९ गते त्यस्तो आह्वान गर्नु भएको हो । भोटको समय भोलि ३० गते दिउँसो ५ बजेसम्म मात्र रहेको जानकारीमा आएको छ ।
प्रतिष्ठानकोतर्फबाट अध्यक्ष नरेन्द्र अधिकारीले भन्नुभएको छ, ‘मेरा देशविदेशमा छरिएर रहनुभएका सम्पूर्ण आफन्तजनहरूमा यो अपिल गर्दछु कि, मेरा जेठा हजुरबाको नाति अभिजीत अधिकारी । नेपालकै सबैभन्दा ठूलो गायन रियालिटी शो ‘मेरो भोइस युनिभर्स’ कभबकयल गायन चभबष्तिथ कजयध मा प्रतिस्पर्धा गर्दै आज टप ११ मा पर्न सफल भएका छन् । यो सबै बन्धु आफन्त जनहरूका लागि गौरवको कुरा समेत भएकाले मेरो भतिज अभिजित अधिकारीलाई विजेता बनाउनका लागि प्रत्येक हप्ताको शुक्रबार बेलुका १२ बजेदेखि सोमबार दिउँसो ५ बजेसम्म भोट गर्नुपर्ने भएकाले सबै बन्धु आफन्त जनहरूमा भोट गर्नका लागि विनम्र अनुरोध गर्दछु प्रतिष्ठानका अध्यक्ष नरेन्द्र अधिकारीले भन्नु भएको छ ।
उहाँका अनुसार भोट गर्ने तरिका तलको भिडियोमा भनिएको छ, ध्यान दिनुहोला । अन्त्यमा यो रियालिटी शो प्रत्येक हप्ताको बिहिबार र शुक्रबार राति ९ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएकाले सम्पूर्ण आफन्तजन इष्टमित्रहरूले हेरेर आनन्द लिँदै अभिजित अधिकारीको प्रतिभालाई मूल्याङ्कन गर्दै भोट दिनुभई विजय गराइदिनु हुन लागि पूर्ण अनुरोध गर्दछु नरेन्द्रको अपिल रहेको छ ।
यसैगरी, सधैंजस्तै साथ, सहयोग र माया पाउने आशा राखेको अभिजीतको अपेक्षा रहेको छ ।
अभिजीतको सफल यात्राका लागि हाम्रो शुभकामना !

प्रकाशित मिति २०८२ असार २९, आईतवार २०:२१ गते
हजुरको प्रतिक्रिया