आफ्नो विद्यालयका २५ जना विपन्न परिवारका विद्यार्थीलाई दाता प्रेमबहादुर केसीले पोशाक वितरण कार्य गरिएको सो विद्यालयका प्रधानाध्यापक दीपक कोइरालाले बताउनु भयो । उहाँका अनुसार वयोबृद्ध दाता केसीले उक्त अवसरमा विद्यालयलाई पाँच हजार नगद समेत प्रदान गर्नु भएको छ ।