रास्वपामा प्रवेश गर्न लमजुङ(धुसेनी)बाट बस रिजर्भ गरेर काठमाडौंको घण्टीघरमा

रास्वपामा प्रवेश गर्न लमजुङ(धुसेनी)बाट बस रिजर्भ गरेर काठमाडौंको घण्टीघरमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २५ गते आईतबार ११:०९

सो अवसरमा पार्टी प्रवेश गर्नेहरूमा नेतृत्वकर्ता सुजन कोइराला, सोमबहादुर न्यौपाने (निवर्तमान अध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाई) लगायतका व्यक्तित्व रहनु भएको जानकारीमा आएको छ ।

सुन्दरबजार नगरपालिका– १० धुसेनी निवासी सुजन कोइरालाको नेतृत्वमा यहाँ आएको सो टोलीलाई रास्वपाका उपसभापति डिपि अर्यालले उहाँहरूलाई पार्टीको लोगो पहिराएर पार्टीमा स्वागत गर्नु भएको थियो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पक्षमा उर्लिएको देशव्यापी लहर थप बलियो हुँदैछ । यसै क्रममा रास्वपामा प्रवेश गर्नका लागि लमजुङबाट बस रिजर्भ गरेर काठमाडौंको घण्टीघरमा दर्जनौं व्यक्तिहरू पुगेका छन् । सुन्दरबजार नगरपालिका– १० धुसेनीबाट त्यसरी बस रिजर्भ गरेर माघ २४ गते काठमाडौं आएका हुन् ।
सुन्दरबजार नगरपालिका– १० धुसेनी निवासी सुजन कोइरालाको नेतृत्वमा यहाँ आएको सो टोलीलाई रास्वपाका उपसभापति डिपि अर्यालले उहाँहरूलाई पार्टीको लोगो पहिराएर पार्टीमा स्वागत गर्नु भएको थियो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका– १० धुसेनीबाट २०४ जना (उपस्थित ६३) र अन्य पालिकाहरूबाट २१ जना काठमाडौं आएर केन्द्रीय कार्यालयमा गएर रास्वपामा प्रवेश गरेका हुन् । उक्त अवसरमा रास्वपाका लमजुङको संघीय संसदका लागि प्रत्यक्षतर्फका उम्मेदवार एवम् रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी, सो दलका केन्द्रीय सदस्य प्रदीप पाण्डे (लमजुङ), प्रदेश विभागका सचिव पद्मराज पन्थी, गण्डकीका लमजुङ, कास्की, तनहुँ, गोर्खा जिल्लाको निर्वाचन परिचलन समितिका सचिव तोयराज अधिकारी, रास्वपाको केन्द्रीय जनसम्पर्क विभागका सदस्य भोला शर्मा, रास्वपाका जिल्ला अशोक सापकोटा, रास्वपाको जिल्ला सल्लाहकार परिषद एवम् प्रचार प्रसार समितिका संयोजक नवराज पहाडी, रास्वपाका जिल्ला सचिव रमा खड्का, रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेललगायतको उपस्थिति रहेको थियो ।
धुसेनीबाट रा.स्व.पा.प्रवेश गर्ने व्यक्तिहरूको नामावली :
१. सुजन कोइराला, २. सोमबहादुर न्यौपाने (निवर्तमान अध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाई), ३. जीवन अधिकारी, ४. टेकबहादुर दुरा, ५. टुक बहादुर भण्डारी, ६. तिर्थराज कोइराला, ७. लक्ष्मण भण्डारी, ८. सन्दिप भण्डारी ९. शिवराम कोइराला १०. सन्तोष भण्डारी, ११. विज्ञान कोइराला, १२. शंखर भण्डारी, १३. तेज बहादुर अधिकारी, १४. संगिता देवकोटा कोइराला, १५. सावित्रा बस्नेत, १६. कृष्ण प्रसाद धिताल, १७. पुर्ण बहादुर भण्डारी, १८. खेम बहादुर अछामी, १९. प्रकाश भण्डारी, २०. रुद्र बहादुर मजाकोटी, २१. रामवाबु अधिकारी, २२. नयन कोइराला, २३. महेश धिताल, २४. आशिक अछामी, २५. तोक बहादुर दुरा, २६. चन्द्रबहादुर दुरा, २७. टिकाराम मजाकोटी, २९. मनोज थापा, ३०. आयुस गोतामे, ३१. काले दुरा, ३२. विशाल दुरा, ३३. टिकाराम दुरा, ३४. राम बाबु भण्डारी, ३५. श्याम दुरा, ३६. सगुन अछामी, ३७. प्रेम बहादुर भण्डारी, ३८. अभिषेक विष्ट हुनुहुन्छ ।
यसैगरी, ३९. पुर्ण बहादुर वि.क., ४०. विकास अधिकारी, ४१. विष्णु बहादुर कुवँर, ४२. सन्दीप अधिकरी, ४३. कुमार कोइराला, ४४. राजु भण्डारी, ४५. केशव कोइराला, ४६. श्रीप्रसाद वि.क., ४७. अनिल दुरा उत्तम भण्डारी, ४८. अशोक दुरा, ४९. चन्द्रमणि तिवारी, ५०. उत्तम भण्डारी, ५१. अमृत अधिकारी, ५२. मिलन अधिकारी, ५३. काली मजाकोटी, ५४. तिलक भुजेल, ५५. प्रबिन भुजेल, ५६. गुरुदत्त घिमिरे, ५७. खेम बहादुर दुरा, ५८. शमशेर बहादुर विष्ट, ५९. चित्र बहादुर वि.क, ६०. चन्द्रबहादुर भण्डारी, ६१.अर्जुन कुवर, ६२. जुना भण्डारी, ६३. खेम बहादुर दुरा, ६४. यम बहादुर दुरा, ६५. रविन दुरा, ६६. ज्ञान बहादुर दुरा हुनुुहुन्छ ।
त्यस्तै, ६७. राम दुरा, ६८. हिम बहादुर दुरा, ६९. आशामाया वि.क., ७०. मिना कुमारी दुरा, ७१. सुनिल दुरा, ७२. गोपाल अधिकारी, ७३. कमल तिवारी, ७४. रामचन्द्र भण्डारी, ७५. युवराज अधिकारी, ७६. तिर्थ अधिकारी, ७७. हरि बहादुर थापा, ७८. सोम बहादुर दुरा, ८९. श्रीप्रसाद वि.क., ८०. सानी माया गोतामे, ८१. नारायण बहादुर अधिकरी, ८२. यशोधा अधिकारी, ८३. बुद्धि सरा दुरा, ८४. मनु सोति धिताल, ८५. आश बहादुर गोतामे, ८६. सुन बहादुर गुरुङ, ८७. रन्जन कोइराला, ८८. अमृत बहादुर अधिकारी, ८९. बुद्धि बहादुर भण्डारी, ९०.जुना भण्डारी, ९१. बविता दुरा, ९२. सुजना कोइराला, ९३. मन्जु अधिकारी, ९४.सुर्य बहादुर अधिकारी, ९५. शान्ता कँुवर, ९६. सलिना गोताम, ९७. शुशीला अधिकारी, ९८. साजन अधिकारी, ९९. राजु धिताल, १००. इमा अधिकारी, १०१. शखर अधिकारी, १०२. कमला दुरा, १०३. वुद्धिसरा दुरा, १०४. तोपा दुरा र १०५. तिर्थामाया दुरा हुनुहुन्छ ।
सो अवसरमा रास्वपा प्रवेश गर्नेहरूमा १०६. गोपाल दुरा, १०७. राम अधिकरी, १०८. ज्ञान बहादुर दुरा, १०९. अनिता दुरा, ११०. अमृता दुरा, १११. दिपा दुरा, ११२. राम माया अछामी, ११३. कविर अछामी, ११४. मनिष अधिकारी, ११५. रजिन कोइराला, ११६. अमिर भण्डारी, ११७. सिंहबहादुर दुरा, ११८. सिताराम भुजेल, ११९. सुवास मजाकोटी, १२०. अर्जुन भण्डारी, १२१. कृष्ण बिष्ट, १२२. रामकुमार विष्ट, १२३. सुरेन्द्र भण्डारी, १२४.अन्जु थापा भण्डारी। १२५.शारदा अधिकारी, १२६.अमृत अधिकरी, १२७.कृष्ण भण्डारी, १२८.प्रमिला भण्डारी, ११९. पृतम भुजेल, १३०. सुदिप दुरा, १३१. मेख बहादुर दुरा, १३२. ओममाया दुरा, १३३. विमला मजाकोटी, १३४. कालिका तिवारी, १३५. पार्वती तिवारी, १३६. सुनिल भण्डारी, १३८. लक्ष्मी धिताल, १३९. श्याम अधिकारी, १४०. सुवास अधिकारी, १४१. कृष्ण बहादुर अधिकारी, १४२. लक्ष्मी अछामी, १४३. चेत बहादुर दुरा, १४४. सुर्य दुरा, १४५. विमल दुरा, १४६. आशीष दुरा, १४७. वाबुराम अधिकारी, १४८. मनु गोतामे, १४९. मीन बहादुर गोतामे, १५०. हरिमाया गोतामे, १५१. सुशील गोतमे, १५२. प्रियन्का गोतामे, १५३. वासना गोतामे, १५४. खुशीराम गोतामे, १५५. देवी भुजेल हुनुभएको सो टोलीको नेतृत्वकर्ता सुजन कोइरालाले बताउनु भएको छ ।
उहाँका अनुसार रास्वपामा प्रवेश गर्नेहरू अन्यमा १५६. पवित्रा भुजेल, १५७. विरेन्द्र भुजेल, १५८. पुनम भुजेल, १५९. रेश्मा वि.क.। १६०. अनिल वि.क., १६१. शम्भु वि.क, १६२. सुमित्रा वि.क., १६३. दुर्गा बहादुर दुरा, १६४. अमृत दुरा, १६५. आइत बहादुर मजाकोटी, १६६.शुक बहादुर दुरा, १६७. हिरा माया दुरा, १६८. हरि बहादुर के.सी, १६९.टीका माया के.सी, १७०.महेन्द्र कँुवर, १७१. शमशेर मजाकोटी, १७२. अमृत भुजेल, १७३. लिला भुजेल, १७४. छविलाल भुजेल, १७५. सरिता भुजेल, १७६. झुलमाया मजाकोटी, १७७. धन बहादुर मजाकोटी, १७८. रोशन के.सि, १७९. शान्ता मजाकोटी, १८०. पुष्पा भण्डारी अधिकारी, १८१. रामलाल मजाकोटी, १८२. सपना अधिकारी, १८३. अचुत अधिकारी, १८४. मिरा अधिकारी, १८५. राजेश भण्डारी, १८६. काशिराम अधिकारी, १८७. दिपेन्द्र अधिकारी, १८८. विशाल भुजेल, १८९. रनबहादुर दुरा, १९०. आशिका बस्नेत, १९१. अर्जुन बहादुर बस्नेत, १९२. लक्ष्मी कोइराला, १९३. कविता कोइराला, १९४. रामकुमारी दुरा, १९५.रनबहादुर दुरा, १९६. विना भण्डारी, १९७. यादव दुरा, १९८. विबा भुजेल, १९९. अनुपम कोइराला, २००. स्मृति बस्नेत, २०१. सन्दिप भण्डारी, २०३. कुम राज दुरा र २०४ .बिपना कोइराला लगायत रहनु भएको छ ।

प्रकाशित मिति २०८२ माघ २५, आईतवार ११:०९ गते
हजुरको प्रतिक्रिया