सो गाउँका मुनकुमार गुरुङको नेतृत्वमा सिङ्गो गाउँ रास्वपामा प्रवेश गरेको हो । मुनकुमार गुरुङ विगतको चार वर्षदेखि दुवईमा वैदेशिक रोजगारीका लागि रहनु भएको र उहाँदेखि रवि लामिछाने नेतृत्वको घण्टी पार्टीलाई जिताउनकै लागि गाउँमा आउन भएपछि त्यस्तो स्थिति सिर्जिएको हो ।