रास्वपाका उम्मेदवार एवम् केन्द्रीय संगठन विभागका सदस्य, इन्जिनियर धर्म केसीले सुन्दरबजार नगरपालिका– ६ को आदर्शबाल मावि मतदान केन्द्रमा, काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले क्ब्होलासोथर गाउँपालिका– ८ को घाम्राङ स्थित सूर्योदय निमावि मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।