बडागाउँ(लमजुङ)- यहाँ आयाेजना गरिएको तीन दिवसीय ठाडोभाका मेलाको उद्घाटन गरिएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले मेलाकाे उद्घाटन चैत २० गते गर्नु भएको हाे । साे अवसरमा प्रतिष्ठानले वितरण गर्ने विभिन्न...
बडागाउँ(लमजुङ)- यहाँ आयाेजना गरिएको तीन दिवसीय ठाडोभाका मेलाको उद्घाटन गरिएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले मेलाकाे उद्घाटन चैत २० गते गर्नु भएको हाे । साे अवसरमा प्रतिष्ठानले वितरण गर्ने विभिन्न सम्मान वितरण गर्नुका साथै स्मारिका, लाेगाे र डटपेन समेत विमाेचन गरिएको थियोे । प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीकाे अध्यक्षतामा गरिएको कार्यक्रमकाे फाेटाे फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..