Breaking
आदेशको बेवास्ता गरी उक्त बिस्कुटको बिक्री वितरण जारी राखे वा जनस्वास्थ्यमाथि खेलबाड गर्ने कुनै पनि कार्य गरे प्रचलित ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम कडा कानुनी कारबाही हुने चेतावनी समेत विभागले दिएको छ ।
अर्थ
दुरा जातिको जातीय संस्कार संस्कृति अनुसार पिङ्गमा पुजा आराधना गरेर, कुखुराको भोग दिई सात कन्यालाई समेत पुजेर, ती कन्याहरूलाई संयुक्त रुपमा खेलाएर पिङ्गको औपचारिक उद्घाटन गरिएको थियो ।