Breaking
आयोजक कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो । सो प्रतियोगिता अन्तर्गत पुरुषतर्फका आज ३ गते चार खेल सम्पन्न भएका छन् ।
Breaking
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज पनि वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाइँदै छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको...