कोभिड अपडेट

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.– १’ र ‘केपी.– २’ पुष्टि

४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा पुष्टि भएको हो ।

फेरि बढे कोरोना संक्रमित : एक सातामा २८ जना फेला

अर्थ


२०८० चैत २१ गते बुधबार ०९:०६

फेरि बढे कोरोना संक्रमित : एक सातामा २८ जना फेला

निर्देशक डा. बसौलाले भन्नुभयो, ‘अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसियु) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन् ।’ उहाँका अनुसार तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।