ठाडोभाका

गण्डकी प्रदेशका मन्त्री गुरुङद्वारा ८२ वर्षका तन्देरीसहित पाँच स्रष्टा सम्मानित : अधिकारीद्वारा अध्यक्षकोषमा ५० हजार प्रदान, फोटो फिचर सहित

आधुनिक गीतहरूको बोलाबाल चलेको वर्तमानमा हाम्रो पहिचानसँग जोडिएका यस्ता गीत, संस्कार संस्कृतिहरू बचाउने क्रममा यो संस्थाले ठाडोभाकाको साथमा बाघ चाल प्रतियोगिता, पात बजाउने प्रतियोगिता गर्दै आएको थाहा पाउँदा झनै खुशी लागेको मन्त्री...

गण्डकी प्रदेशका मन्त्री रेखा गुरुङ लमजुङ आउनु हुने

‘ठाडोभाकाकै नाउँमा प्रतिष्ठान समेत सञ्चालनमा आएको र एक दशक वितिसकेको स्थितिमा यो भाकाको मौलिकता बचाउनु हाम्रो जिम्मेवारी र दायित्व समेत हो त्यो अनुभव गरी यो कार्यक्रम राख्न लागिएको हो’ अध्यक्ष पहाडी बताउनु हुन्छ ।