Breaking
यसअघि सो समितिले आफ्नो गाउँमा २०७८ सालको बाढीपछि ज्म्ऋक् ले विपद् व्यवस्थापनअन्तर्गत साइरन जडान, मनोवैज्ञानिक प्राथमिक उपचार (Psychological First Aid–PFA), खोज तथा उद्धार र सुरक्षित स्थानान्तरणसम्बन्धी तालिम प्रदान गरेको सो वडाका अध्यक्ष मिन...
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आज बिहान बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताउनु भयो ।