विपद व्यवस्थापन

पृथ्वी राजमार्गमा आज रात बन्द रहने, नारायणगढ– मुग्लिङ सडक पनि बन्द हुने

धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबान लगायतका विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय...

बाढी पीडित अपडेट : लमजुङबाट संस्थागत, पारिवारक तथा व्यक्तिगत सहयोग

बेसीशहर नगरपालिका– ७ स्थित त्रिवेणी युवा क्लबले उक्त बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापनाका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ ।