रास्वपाको लमजुङ– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भोला चयन : फोटो फिचर

रास्वपाको लमजुङ– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भोला चयन : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ७ गते आईतबार ०८:०४

‘अब हामीले सोध्नु पर्छ कि बिना पेशा÷आम्दानीको कुनै पनि दलका कार्यकर्ताहरू जो सानसौकत, रजगजका साथ बस्ने गरिआएका छन्, उनीहरूको त्यो हैसियतको आय स्रोत के हो ?’ : सांसद डा. स्वर्णिम

तत्काल लमजुङ– काठमाडौं सम्पर्क समिति ११ सदस्यीय गठन

काठमाडौं– लमजुङबाट काठमाडौंमा आई विभिन्न पेशा, व्यवसाय अपनाई बसेका रास्वपा समर्थक जिल्लाबासीहरूको भेलाले लमजुङ– काठमाडौं म्पर्क समिति गठन गरेको छ । राजधानीमा सम्पन्न भेलाले समितिको संयोजकमा भोला शर्मालाई चयन गरेको छ । सो दलका केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, सांसद स्वर्णिम स्वाग्ले, सो दलका जिल्ला संयोजक धर्म केसी, प्रवासी नेपाली पद्मराज पन्थी आदिको उपस्थितिमा उक्त समिति जेठ ६ गते गठन गर्दा भएको भेलाको फोटो फिचर :

प्रकाशित मिति २०८० जेष्ठ ७, आईतवार ०८:०४ गते
हजुरको प्रतिक्रिया