६६ औं सहकारी दिवस– २०७९ को फोटो फिचर

६६ औं सहकारी दिवस– २०७९ को फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २० गते सोमबार ०२:५५

सो दिवसको कार्यक्रम मेयर गुमानसिंह आर्यालको प्रमुख आतिथ्यता तथा बेसीशहर समन्वय समितिका अध्यक्ष ताराराज घलेको अध्यक्षतामा भएको हो ।

नेफ्स्कुन केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक प्रकाश पोखरेलद्वारा प्रशिक्षण जारी

लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा ६६ औं सहकारी दिवस मनाइएको छ । बचत तथा ऋण सहकारी बेसीशहर समन्वय समितिर बेसीशहर नगरपालिकाको संयुक्त आयोजनामा सो दिवस चैत २० गते मनाइएको हो । मेयर गुमानसिंह आर्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम बेसीशहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, तथा नेफ्स्कुन केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक प्रकाश पोखरेलको विशेष आतिथ्यतामा भएको हो । बेसीशहर समन्वय समितिका अध्यक्ष ताराराज घलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सो समितिका सचिव हिरा रावलले सञ्चालन गर्नु भएको थियो । प्रस्तुत छ सो कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०७९ चैत्र २०, सोमबार १४:५५ गते
हजुरको प्रतिक्रिया