सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा १४ औं स्थापना दिवसमा नवनिर्मित भवन उदघाटन : फोटो फिचर

सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा १४ औं स्थापना दिवसमा नवनिर्मित भवन उदघाटन : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २ गते शनिवार ०८:२६

उक्त सहकारी संस्थाका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समितिका उपाध्यक्ष खोजबहादुर गुरुङले स्वागत तथा सञ्चालन सचिव रनबहादुर घलेले गर्नुभएको थियो ।

दुई करोड ४६ लाख, ६३ हजार ८३५ रुपैयाँको लागतमा उक्त भवन निर्माण

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाले १४ औं स्थापना दिवसमा भवन उदघाटन गरेको छ । सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइरालले सो भवनको उद्घाटन नयाँ वर्षको दिन वैशाख १ गते गर्नुभएको हो ।
उक्त तीन तले भवन दुई करोड ४६ लाख, ६३ हजार ८३५ रुपैयाँको लागतमा नवनिर्मित भवन निर्माण गरेको उक्त सहकारीका प्रबन्धक नेत्र गुरुङले जानकारी दिनुभयो ।
उक्त सहकारी संस्थाका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समितिका उपाध्यक्ष खोजबहादुर गुरुङले स्वागत तथा सञ्चालन सचिव रनबहादुर घलेले गर्नुभएको थियो । प्रस्तुत छ त्यसको फोटो फिचर :

प्रकाशित मिति २०८० बैशाख २, शनिबार २०:२६ गते
हजुरको प्रतिक्रिया