लमजुङको आकाशे भीरको प्रतिक्षालयमा यस्तो देखियो

लमजुङको आकाशे भीरको प्रतिक्षालयमा यस्तो देखियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २४ गते बुधबार ०९:५२

वाइग धनी ऐलेसम्म सम्पर्कमा आएको छैन, हामी खोज्दैछौं । थप अनुसन्धान जारी छ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।

वाइगको सबै भाग जलेको हुँदा नंबर पनि फेला पर्न सकेन प्रहरी भनाइ छ ।

लमजुङ– लमजुङको आकाशे भीरको प्रतिक्षालयमा यस्तो दृश्य देखिएको छ । बेसीशहर नगरपालिका– १, उदिपुर क्षेत्रको आकाशे भीरको सामुन्नेमा रहेको प्रतिक्षालयमा चैत २५ गते साँझ करिब छ बजे त्यो घट्ना भएको प्रहरीले जनाएको छ ।
त्यो वाइगका धनी ऐलेसम्म प्रहरीको सम्पर्कमा नआएको र खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार वाइगको सबै भाग जलेको हुँदा नंबर पनि फेला पर्न सकेन । उहाँले भन्नुभयो, ‘वाइग धनी ऐलेसम्म सम्पर्कमा आएको छैन, हामी खोज्दैछौं । थप अनुसन्धान जारी छ उहाँले भन्नुभयो ।

प्रकाशित मिति २०८२ चैत्र २५, बुधबार २१:५२ गते
हजुरको प्रतिक्रिया