सो साइकल यात्रामा १५ वर्षीया बालिकादेखि ६५ वर्षका जेष्ठ नागरिकले समेत भाग लिएका छन् । कार्यक्रममा विभिन्न ४२ जिल्लामा करिब पाँचसयले भाग लिएको आयोजकको भनाइ छ ।
लमजुङ साइक्लिङ संघको आयोजनामा प्रथम टुर दी लमजुङ २०२६ को साइकल यात्रा भएको हो ।
बेसीशहर– लमजुङमा आयोजना गरिएको प्रथम टुर दी लमजुङ २०२६ लमजुङको उदघाटन भएको छ । बेसीशहर नगरपालिका– ८ को सेराचोकमा असोज ३ गते विहान उदघाटन गरिएको हो ।
लमजुङ साइक्लिङ संघको आयोजनामा प्रथम टुर दी लमजुङ २०२६ को साइकल यात्रा भएको हो । सो साइकल यात्रामा १५ वर्षीया बालिकादेखि ६५ वर्षका जेष्ठ नागरिकले समेत भाग लिएका छन् । कार्यक्रममा विभिन्न ४२ जिल्लामा करिब पाँचसयले भाग लिएको आयोजकको भनाइ छ ।
प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..